धरान: गत पुष २५ गते धरानको मुख्य बजार तथा भानुचोक क्षेत्रको यातायात व्यवस्थापन गर्न कार्यदल गठन गरिएको थियो । दश दिनभित्र प्रतिवेदन पेश गर्न भनिए पछि कार्यदलले ढिला गरि शुक्रबार मात्र प्रतिवेदन बुझायो ।

कार्यदलले सम्बन्धित व्यवसायी र सरोकारवालाहरुसँग पटक पटक छलफल, अन्तरक्रिया र स्थलगत अध्ययन गरेर प्रतिवेदन बुझाएको जनाएको छ । कार्यदल संयोजक तथा वडा नं २ का अध्यक्ष रमेश राईले शुक्रबार मेयर हर्क साम्पाङलाई बुझाएको प्रतिवेदन यस्तो छ:

भिडियो:

प्रतिवेदन:

report2

report3

report4

report5