धरान: गए राती धरान वडा नं ११ स्थित सेलिङ मार्गमा खुकुरी प्रहारबाट एक युवा घाइते भएका छन् । प्रहरीका अनुसार धरान वडा नं १५ बस्ने १९ बर्षीय आयन राईलाई खुकुरी प्रहार भएको हो । उनको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचार भइरहेको छ । घाईतेको बाँया …
धरान: धरान ६ पानवारीस्थित पञ्चकन्या सामुदायिक वन क्षेत्रमा एक महिलाको शव फेला परेको छ । सोमबार दिउँसो करिब साढे १२ बजे फेला परेको शवको राती १० बजेसम्म पनि सनाखत हुन सकेको छैन । शवको पहिचान नखुलेपछि प्रहरीले तस्बिर सार्वजनिक गर्दै पहिचानको लागि सहयोगको अपिल …
धरान: प्रहरीले धरानबाट लागुऔषध कारोबारमा संलग्नसहित ५ जना युवाहरुलाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार शनिबार राती धरान ११ स्थित गैरीगाँउबाट १८ बर्षीय सुदिप राईलाई नियन्त्रणमा लिएको हो । लागुऔषध कारोबार भईरहेको गोप्य सुचनाको आधारमा उनलाई …
धरान: सुनसरी र झापाको विभिन्न स्थानबाट लागूऔषध ब्राउन सुगरसहित प्रहरीले १२ जनालाई पक्राउ गरेको छ । प्रहरीका अनुसार बुधबार दिउँसो सुनसरीको कोशी गाउँपालिका १ बाट लागूऔषध नियन्त्रण ब्यूरो बिराटनगर र इलाका प्रहरी कार्यालय लौकहीको टोलीले ७ जनालाई पक्राउ गरेको हो …
धरान: लागुऔषधसहित धरानबाट प्रहरीले २ जना पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार धरान ५ का २५ बर्षीय दिपेश लिम्बुलाई सोमबार साढे ७ बजे पक्राउ गरेको हो । लिम्बुले लागुऔषध कारोबार गरिरहेको भन्ने गोप्य सुचनाको आधारमा प्रहरी हवल्दार सत्यमान लामा र …
विराटनगर: झापा, मोरङ सुनसरी र उदयपुर जिल्लाको विभिन्न ठाउँबाट आइतबार प्रतिबन्धित लागुऔषध सहित ६ जनालाई प्रहरीले पक्राउ गरेको छ। प्रदेश प्रहरी कार्यालय विराटनगरका अनुसार अस्थायी प्रहरी पोष्ट धरान १४ विजयपुरबाट खटिएको प्रहरी टोलीले एक युवतीलाई लागुऔषध र …
धरान: प्रहरीले उदयपुरको बेलका नगरपालिका ६ स्थित खोला किनारमा बेवारीसे अवस्थामा रहेको ८९१ किलो भन्दा बढी गाँजा बरामद गरेको छ। विशेष सुचनाको आधारमा शनिबार (चैत्र १६) गते जिल्ला प्रहरी कार्यालय उदयपुर र इलाका प्रहरी कार्यालय रामपुर ठोक्सिलाबाट खटिएको टोलीले …
धरान: नेपाल सरकार, गृह मन्त्रालयले भोली सोमबार सार्वजनिक विदा दिने निर्णय गरेसँगै धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पनि अत्यावश्यकबाहेकका सेवा र कार्यालय बन्द हुने भएको छ । प्रतिष्ठानले साँझ सुचना जारी गर्दै सरकारले इस्लाम धर्मावलम्बीहरुको …
धरान: सुनसरीको इटहरी उपमहानगरपालिका वडा ६ स्थितमा सेन्टर प्लाजामा भएको आगलागी करिब पाँच घण्टापछि पुर्णरुपमा नियन्त्रणमा आएको छ । जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार बिहान ९ बजेर ४५ मिनेटमा लागेको आगो दिउँसो ३ बजेर ५३ मिनेटमा पुर्णरुपमा नियन्त्रणमा आएको हो …
धरान: इटहरीको मुख्य चोकमा रहेको सेन्टर प्लाजास्थित बरण्डा होटलमा लागेको आगो नियन्त्रणमा लिन विभिन्न स्थानीय तहका एक दर्जन दमकलसँगै ठुलो संख्यामा सुरक्षाकर्मीहरु परिचालन भएको छ । प्लाजामा फसेका ११ जनाको उद्दार नेपाली सेना, सशस्त्र र प्रहरीले डोरीमार्फत गरेका …