धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको स्त्री तथा प्रसुती रोग विभागमा भर्ना भएकी सविना प्रधानको गर्भमा जुम्ल्याहा बच्चा मृत्यु भएको घटनामा छानबिन उपसमिति गठन भएको छ । पीडित परिवार र अस्पताल प्रशासनबीच आज (आइतबार) बिहानदेखि भएको छलफलमा छानबिन …
धरान: बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा जुम्ल्याहा बच्चाको गर्भमै मृत्यु भएको विषयले लफडा भएको छ । धरान १५ कृष्णपथकी ३० बर्षीया सबिना श्रेष्ठको जुम्ल्याहा बच्चा गर्भमै मृत्यु भएको घटनामा परिवारजनले लापरबाही भएको भन्दै असन्तुष्टि जनाएको छ …
धरान: ‘किरात सिरिजङ्गा लिपि’ प्रशिक्षण आज (शनिबार) देखी धरानमा सुरु भएको छ । किरात राई यायोक्खा धरान उपमहानगर समितिको आयोजनामा धरान–१० स्थित यलम्बर सग्राहलय भवनको सभाहलमा प्रशिक्षण सुरु भएको हो । दुई दिनसम्म सञ्चालन हुने प्रशिक्षण कार्यक्रममा प्रशिक्षण …
धरान: धरान उपमहानगरपालिकाका मेयर हर्कराज राई (साम्पाङ) आगामी मे महिनाको पहिलो साता हङकङ भ्रमणमा जाने भएका छन् । धरान हङकङ मञ्चको निमन्त्रणामा मेयर साम्पाङ मे पहिलो साता हङकङ भ्रमणमा जान लागेका हुन् । मञ्च र एस अफ स्पेडस् इन्टरटेनमेन्ट संस्थाले बिहिबार धरानमा …
धरान: धार्मिक तथा साँस्कृतिक पर्यटकीय सहरको परिचय बनाएको धरानमा अर्को एउटा धार्मिक तथा पर्यटकीय आकर्षण थपिएको छ। धरान ३ र १४ को सिमाना भृकुटी पाखामा अवस्थित त्रिरत्न बिहारमा १८ फिट अग्लो बुद्धको मुर्ति स्थापना गरिएको छ । यो एउटै ढुंगामा कुँदिएको मुर्ति हो …
धरान: फागु पुर्णिमा (होली) मनाउने क्रममा गैरकानुनी तथा अवाञ्छित क्रियाकलाप नगर्न जिल्ला प्रशासन कार्यालय सुनसरीले आग्रह गरेको छ । प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्रले बुधबार एक सुचना जारी गर्दै कसैको इच्छा विपरीत रंग लगाउने, प्लाष्टिजन्य लोला हान्ने …
धरान: धरान उपमहानगरपालिका र वडा नं १ ले विजुली र नेपाल टेलिकमको पोलमा इन्टरनेट सेवा प्रदायकहरुले कुरुप देखिने गरि राखेको तारहरु व्यवस्थित गर्न थालेको छ । जथाभावि टागिएका तारहरु व्यवस्थित गर्न आग्रह गर्दा अटेर गरेमा उपमहानगरपालिकासँग समन्वय गरि काट्न शुरु …
धरान: ईलाका प्रहरी कार्यालय धरानले गएराती हवाई फायर गरि ठुलो परिमाणमा लागुऔषध गाजासहित एक व्यक्ति पक्राउ गरेको छ । विशेष सुचनाको आधारमा गएराती १२ बजेर ३० मिनेटमा धरान वडा २० चिमफुले खोलाबाट लागू औषध ९गाँजा० ओसार(पोसार भईरहेको छ भन्ने विशेष सूचनाको आधारमा …
धरान: प्रहरीको गस्ती टोलीले धरान उपमहानगरपालिका वडा नं ३ माछाभौडीबाट एक महिलासहित ३ जनालाई लागुऔषधसहित पक्राउ गरेको छ । गए राती (सोमबार) करिब १० बजे वडा प्रहरी कार्यालय धरानको गस्ती टोलीले पुरानो बजारबाट रत्नचोक जादै गरेको को. २० प. ४८१६ नम्बरको स्कुटर …
समय निरन्तर परिवर्तनशील छ र मानव सभ्यताले यस परिवर्तनलाई उत्सवका रूपमा आत्मसात् गर्दै आएको छ । नेपालका विभिन्न जाति, भाषा, संस्कृतिहरूले आ–आफ्ना परम्पराअनुसार नयाँ वर्षको स्वागत गर्छन् । त्यही क्रममा, तामाङ, शेर्पा, भोटे, डोल्पाली, वालुङ, गुरुङ तथा हिमाली …