समाज

    Showing 1,491-1,500 of 1,784 items.
  • धरानको फुस्रेमा बनेको फिल्टर प्लान्ट सञ्चालनमा आयो, उपभोक्तालाई शुद्ध खानेपानी पठाइने (भिडियोसहित)

    धरान: धरान खानेपानी आयोजना अन्र्तगत निर्माण भएको धरान १३, फुस्रेस्थित र्यापिड स्याण्ड फिल्टर सञ्चालनमा आएको छ । खानेपानी संस्थान र खानेपानी आयोजनाबीच समन्वय नहुदा यो फिल्टर प्लान्ट सञ्चालनमा आएको थिएन । जसले गर्दा अहिले बर्षाको समयमा उपभोक्ताको घरमा फोहोर एवं धमिलो पानी पुगिरहेको छ । बर्षामा धमिलो ...

    • प्रकाशित मितिः असार १३, २०७७
    • 4,620 पटक पढिएको
    • क्लिक धरान
  • मध्यराती धरान ११ मा आगलागी, दमकल समयमा नपुगेको गुनासो (भिडियोसहित)

    धरान: धरान ११ स्थित विष्णु चोक नजिक बाँधडाँडामा एक घर आगलागी भएर नष्ट भएको छ । राती करिब १ बजेतिर आगलागी भएको हो । आगलागीले काठको घर जलेर पुर्णरुपमा नष्ट भएको छ । आगलागी भएको घर ललित र सीता देवान दम्पत्तिको हो । उनीहरुले बालबालिकाहरुलाई आश्रय दिएर आफ्नै छोराछोरी झैं घरमा राखेका छन् । आगलागी भएको घर ...

    • प्रकाशित मितिः असार १३, २०७७
    • 2,422 पटक पढिएको
    • क्लिक धरान
  • कोशीमा पानीको वहाव बढ्दै, ब्यारेजको २६ वटा ढोका खोलियो (भिडियोसहित)

    धरान: पहाडी क्षेत्रमा पनि निरन्तर बर्षा भएपछि कोशी नदीको वहाव बढ्दै गएको छ । वहाव बढ्दै गएपछि कोशी ब्यारेजको ५६ वटा ढोकामध्ये २६ वटा ढोका खोलिएको ब्यारेज कन्ट्रोल रुमले जनाएको छ । कोशी ब्यारेजस्थित नेपाल प्रहरीका अनुसार आज मध्याह्न १२ बजे कोशीको वहाव १ लाख ७६ हजार ५ सय १० क्युसेक प्रतिसेकेण्ड मापन ...

    • प्रकाशित मितिः असार १२, २०७७
    • 2,310 पटक पढिएको
    • क्लिक धरान
  • धरानमा बर्षा हुँदा वीपी जाने सडकमा बाढी(भिडियोसहित)

    धरान: धरानमा बर्षा हुन थाल्यो कि वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान जाने सडकमा बाढी आउन थाल्छ । त्यसपछि, आसपासका बासिन्दाहरुमा तनाव शुरु हुनथाल्छ । बाढी त खहरे खोला तिर आउनु पर्ने, तर यो बाढी पनि सामान्य भने होइन । ड्रेन भरिएर पानी सडकतिर बाढी आए झै बग्न थाल्छ । यसो हुनुको पनि कारण छ । धरानक ...

    • प्रकाशित मितिः असार ११, २०७७
    • 2,803 पटक पढिएको
    • क्लिक धरान
  • धरान २० बाट टेम्पोमा लुकाएको गाँजा, जंगली जनावरको सिंग, पंक्षीको प्वाँखसहित तीन जना पक्राउ

    धरान: धरानको वडा नं २० विष्णुपादुकास्थित एक्लेवर चौतारा नजिकै टेम्पोमा गाँजा र जंगल पशु तथा पंक्षीको सिंग, छाला, प्वाँख लगायत वस्तुसहित तीन जना पक्राउ परेका छन् । उनीहरुलाई हिजो साँझ करिब ६ बजेरित विष्णुपादुकाबाट धरान जाने सडकखण्डमा चाँदी बजारबाट धरानतर्फ पक्राउ गरिएको प्रहरीको भनाई छ । ईलाका प्रहर ...

    • प्रकाशित मितिः असार १०, २०७७
    • 2,531 पटक पढिएको
    • क्लिक धरान
  • संखुवासभामा पहिरो: सहायक सिडिओ घिमिरे भन्छन्,‘नदीको वहाव आफै खोलिदैछ, आत्तिनु पर्दैन’

    धरान: संखुवासभाको मकालु गाउँपालिका २ र ३ को सिमाना पर्ने दोभानको ओयाङ भन्ने ठाउँमा पहिरोले अरुण नदीको केही भाग थुनिए पनि आत्तिनुपर्ने अवस्था नरहेको जिल्ला प्रशासन कार्यालय संखुवासभाले जनाएको छ । संखुवासभाका सहायक प्रमुख जिल्ला अधिकारी मोहनमणी घिमिरेका अनुसार पहिरो गएपछि लेदोको कारण नदीको पानी जमेर ...

    • प्रकाशित मितिः असार ७, २०७७
    • 1,503 पटक पढिएको
    • क्लिक धरान
  • संखुवासभामा पहिरो : धनकुटा जिल्ला प्रशासनले भन्यो– अरुण नदी आसपास नजानु

    धरानः सँखुवासभामा पहिरो गई अरुण नदी आंशिक रुपमा थुनिएपछि त्यसले पार्ने प्रभावको आंकलन गर्दै धनकुटा जिल्ला प्रशासनले उच्च सतर्कता अपनाउन सुुचना जारी गरेको छ । प्रमुख जिलला अधिकारी केशव प्रसाद विमलीले सँखुवासभाको मकालु गाउँपालिका २ र ५ को सीमानामा कास्वा र अरुण मिसिने खोभानमा पहिरो गइ नदीमा आंशिक क्ष ...

    • प्रकाशित मितिः असार ७, २०७७
    • 2,178 पटक पढिएको
    • क्लिक धरान
  • सूर्य ग्रहणमा के गर्न हुन्छ, के गर्न हुँदैन ?

    धरानः आइतबार खण्डग्रास (आधा सूर्य ढाक्ने) सूर्यग्रहण लाग्ने भएकाे छ। आषाढ कृष्ण औँसीका दिन आज नेपाल पञ्चाङ्ग निर्णायक समितिका आइतबार ३ घन्टा ३३ मिनेट ग्रहण लाग्नेछ। आइतबारकाे सूर्यग्रहण मृगशिरा र आद्र्रा नक्षत्र एवं मिथुन राशिका मानिसलाई अति कष्ट हुने समितिका सदस्य सचिव एवं सूर्य पञ्चाङ्गका पञ्चाङ् ...

    • प्रकाशित मितिः असार ७, २०७७
    • 1,703 पटक पढिएको
    • क्लिक धरान
  • लागुऔषध बनाउन अवैधरुपमा औषधी बेच्ने धरानबाट दुई पक्राउ, कारबाहीको लागि औषधी विभाग पठाइयो

    धरान: अवैध औषधी घरमा नै राखेर बिक्री गर्ने एक महिलासहित दुई जनालाई प्रहरीले धरानबाट पक्राउ गरेको छ । पक्राउ पर्नेमा धरान १५ की २३ बर्षीय मनिषा राई र धरान ५ का २९ बर्षीय उमेश राई रहेका छन् । ईलाका प्रहरी कार्यालय धरानका अनुसार मनिषाले घरमा अवैध ट्रामाडोललगायत औषधी राखेर बेचबिखन गर्ने गरेको सुचना आएक ...

    • प्रकाशित मितिः असार ३, २०७७
    • 2,929 पटक पढिएको
    • क्लिक धरान
  • बलात्कार मुद्दामा श्री सुब्बा पुर्पक्षको लागि थुनामा

    धरान: नाबालिका बलात्कार आरोप लागेका धरानका युवा नेता श्रीप्रसाद सुब्बा पुर्पक्षको लागि थुनामा गएका छन् । सुनसरी जिल्ला अदालतमा हिजो थुनछेक बहस पछि उनलाई पुर्पक्षको लागि थुनामा पठाउने आदेश भएको हो । अदालतका २ नम्बर इजलाशका जिल्ला न्यायाधिश धर्मराज पौडेलको इजलाशले सुब्बालाई पुर्पक्षको लागि थुनामा पठा ...

    • प्रकाशित मितिः असार २, २०७७
    • 2,422 पटक पढिएको
    • क्लिक धरान

अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ

क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: [email protected]

सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८

प्रतिलिपि अधिकार © 2020 / 2026 - क्लिक धरान - सर्वाधिकार सुरक्षित