समाज

    Showing 1,561-1,570 of 1,684 items.
  • लकडाउनले विपन्न परिवारको विजोग, खानै नपाउने अवस्था भएपछि खाद्यान्न वितरण गदै धरानको वडाका जनप्रतिनिधिहरु

    धरान: कोरोना भाइरस(कोभिड १९) को संक्रमण फैलन नदिन सरकारले लकडाउन गरेपछि सबैभन्दा प्रभावित निम्न आर्थिक अवस्थाका परिवारहरु भएका छन् । दैनिक मजदुरी गरेर बिहान बेलुकीको छाक टार्ने परिवारहरु अहिले काम नपाएर बिहान बेलुकी हातमुख जोड्न नपाउने अवस्थामा पुगेका छन् । आफ्ना वडाका विपन्न परिवारहरु भोकभोकै बस्न ...

    • प्रकाशित मितिः चैत १५, २०७६
    • 2,212 पटक पढिएको
    • क्लिक धरान
  • लकडाउनको चौथो दिन,यस्तो देखियो धरानको भानुचोक(भिडियोसहित)

    धरान:आज लकडाउनको चौथो दिन । शुरुवाती दुई दिन लकडाउन उल्लंघनका घटनाहरु धेरै भए । तर, तेस्रो दिनदेखि प्रहरीले लकडाउनमा कडाई गरेपछि भने अन्य सहरमा जस्तै धरानमा पनि लकडाउन अटेर गर्नेहरुको संख्या घटेको छ । आज दिउँसो धरानको भानुचोक पुग्दा सुनसान थियो । ट्राफिक, जनपद, सशस्त्र र नगर प्रहरीहरु मात्र केही सं ...

    • प्रकाशित मितिः चैत १४, २०७६
    • 4,348 पटक पढिएको
    • क्लिक धरान
  • दुई साता यता विदेशबाट आएकाहरुको विवरण संकलन गरिदै, धरानमा आजसम्म ६४ जना भेटियो

    धरानः विदेशबाट आएका व्यक्तिहरुमा कोरोना संक्रमण देखिए पछि दुई साताभित्र विदेशबाट आएका व्यक्तिहरुको विवरण संकलन भइरहेको छ । गृहमन्त्रालयले विदेशबाट आएका व्यक्तिहरुको विवरण पठाउन पत्राचार गरेपछि धरान उपमहागनरपालिकाले पनि विगत १५ दिनयता विदेशबाट आएका व्यक्तिहरुको खोजी कार्य तीब्ररुपमा गरिरहेको छ । अहि ...

    • प्रकाशित मितिः चैत १३, २०७६
    • 3,610 पटक पढिएको
    • क्लिक धरान
  • जोखिमपुर्ण अवस्थामा पनि खट्दै ट्राफिक प्रहरी

    इटहरीः प्रदेश एकका विभिन्न स्थानमा ३ सय ८२ ट्राफिक प्रहरी पछिल्लो सरकारको निर्णय कार्यान्वयन गराउन सडकमा खटिएका छन् । सरकारले एक साताका लागि सिंगो मुलुक लकडाउन गर्ने घोषणा गरेसँगै बिदामा रहेका प्रहरीसमेत कार्यक्षेत्रमा पुनः खटिएका छन् ।  सामान्य माक्सको भरमा सडकमा खटिएका ट्राफिकलाई अत्याधुनिक ...

    • प्रकाशित मितिः चैत १३, २०७६
    • 516 पटक पढिएको
    • क्लिक धरान
  • लकडाउनले विपन्न परिवार भोकै, धरान १४ का अध्यक्षले दिए चामल, दाल र आलु

    धरान: लकडाउनले दैनिक ज्याला मजदुरी गरेर गरेर हातमुख जोड्ने अति विपन्न परिवारलाई निक्कै सकस पुर्याएको छ । यही कुरा बुझेर आज धरान वडा नं १४ का अध्यक्ष कृष्णप्रसाद भट्टराईले आफ्नो वडाका विपन्न परिवारलाई दैनिक उपभोग्य वस्तु वितरण गरेका छन् । वडा अध्यक्ष भट्टराईले आफ्नै खर्चमा ५ अतिविपन्न परिवारलाई खाद् ...

    • प्रकाशित मितिः चैत १३, २०७६
    • 4,658 पटक पढिएको
    • क्लिक धरान
  • कोरोना संक्रमित युवतीकै फ्लाइटमा आएकी महिला धरानमा भेटियो, बर्थ डे मनाउन र भेटघाट गर्न जानेहरुको खोजी गरिदै

    धरान: कोरोना संक्रमण देखिएकी युवती चढेकै जहाजमा नेपाल आएकी एक महिला धरानमा सम्पर्कमा आएका छन् । आफ्नै घरमा बसिरहेकी उनलाई कुनै स्वास्थ्य समस्या देखिएको छैन । तथापी, थ्रोट स्वाब लिएर आवश्यक चिकित्सकीय परामर्श लिनको लागि अहिले उपमहानगरपालिकाको आग्रहमा वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लैजाने ...

    • प्रकाशित मितिः चैत १३, २०७६
    • 6,166 पटक पढिएको
    • क्लिक धरान
  • धरान १४ मा २३ बर्षीय युवाद्वारा झुण्डिएर आत्महत्या

    धरान: धरान १४ विजयपुरस्थित बमधारा मार्गमा स्थानीय एक युवाले झुण्डिएर आत्महत्या गरेका छन् । बुढासुब्बा मन्दिरदेखि करिब ५ सय मिटर तल(सेउतीतर्फ) बमधारा मार्ग भन्ने ठाउँमा स्थानीय २३ बर्षीय हरिप्रसाद अधिकारीले रुखमा झुण्डिएर आत्महत्या गरेका हुन् । उनले आत्महत्या गर्नुको कारण खुल्न सकेको छैन । बिहान धा ...

    • प्रकाशित मितिः चैत १३, २०७६
    • 3,463 पटक पढिएको
    • क्लिक धरान
  • लकडाउनमा घरभित्रै रमाउँदै सर्वसाधारण

    इटहरीः कोरोना भाइरस (कोभिड १९) को सम्भावित जोखिम न्यूनिकरण गर्न सरकारले मुलुक लकडाउन गरेसँगै घरमै रहेका सर्वसाधारण विभिन्न क्रियाकलाप गरेर समय कटाउन थालेका छन् । लकडाउनको लामो समयलाई सृजनशिल बनाउन नाचगान उपयुक्त विकल्प भएको छ भने परिवारलाई समय दिन नपाएकाहरु यस्तो समयलाई उचित सदुुपयोग गरिरहेका छन् । ...

    • प्रकाशित मितिः चैत १३, २०७६
    • 2,838 पटक पढिएको
    • क्लिक धरान
  • धरानमा लकडाउन उल्लंघन गर्ने १५९ जना पक्राउ, अटेरी नगर्न सम्झाएर छोडियो (अपडेट)

    धरान: लकडाउनकोे दोस्रो दिन धरानमा अवज्ञा गरेर बाहिर निस्किएका १५९ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । उनीहरुलाई फेरि पनि अटेर गरेर बाहिर ननिस्कने सर्तमा सम्झाएर अहिले भर्खर छोडिएको इलाका प्रहरी कार्यालय धरानले जनाएको छ । प्रहरीका अनुसार १४४ जना पुरुष र १५ जना महिला लकडाउन उल्लंघन गरेपछि समातिएका ...

    • प्रकाशित मितिः चैत १२, २०७६
    • 4,592 पटक पढिएको
    • क्लिक धरान
  • धरानमा लकडाउन उल्लंघन गर्नेहरु धमाधम पक्राउ (भिडियोसहित)

    धरान: आजदेखि कडारुपमा लकडाउन लागु गर्ने र अटेर गर्नेलाई पक्राउ गर्ने प्रहरीको चेतावनी पछि पनि खुलेआम सडकमा निस्कने क्रम रोखिएको छैन । आज बिहान ११ बजेसम्म प्रहरीले धरानको विभिन्न स्थानहरुबाट ५ महिलासहित ४२ जना पक्राउ गरिसकेका छ भने सवारीसाधनहरु पनि ठुलो संख्यामा नियन्त्रणमा लिएको छ । पक्राउ परेकाहरु ...

    • प्रकाशित मितिः चैत १२, २०७६
    • 15,432 पटक पढिएको
    • क्लिक धरान

अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ

क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: [email protected]

सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८

प्रतिलिपि अधिकार © 2020 / 2025 - क्लिक धरान - सर्वाधिकार सुरक्षित