मोरङ: मोरङको सुन्दरहरैचा नगरपालिका ४ का ४० बर्षीय राजु बिकको करेन्ट लागेर मृत्यु भएको छ । शनिवार दिउँसो ४ बजे घर नजिकै रहेको पैनीमा करेन्ट लगाई माछा मार्ने क्रममा अचानक आफ्नै आफैलाई करेन्ट लागेर उनी घाइते भएका थिए । उनको उपचारको क्रममा बीपी कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान धरानमा साँझ ५ बजे मृत ...
मोरङ: मोरङको सुन्दरहरैचा नगरपालिका ९ बाट लागुऔषध ब्राउन सुगरसहित २ जना पक्राउ परेका छन् । स्थानीय रेखा कुमारी मगरको घरमा लागुऔषध ब्राउन सुगर रहेको भन्ने गोप्य सुचना आएपछि ईलाका प्रहरी कार्यालय बिराटचोकको टोलीले छापा मारेको थियो । प्रहरी टोलीले १९ बर्षीया रेखा कुमारी मगर सहित स्थानीय २७ बर्षीय साफुद ...
सुनसरी: सुनसरीको कोशी गाउँपालिका ४ पुर्व पश्चिम राजमार्गमा कन्टेनरको ठक्करबाट एक जनाको मृत्यु भएको छ । शनिवार राति सवा १० बजेको समयमा मानसिक सन्तुलन ठिक नभएको अन्दाजी ५० बर्षको व्यक्ति(पुरुष)लाई को ना ३ ख ७९११ नम्बरको कन्टेनरले ठक्कर दिंदा उनको घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसर ...
धरान: पत्रकारको काम तथा जिम्मेवारी हो, तथ्यहरुको खोजी गर्नु अनि समाचार लेख्नु । उनले पनि यही जिम्मेवारी पुरा गरेका थिए । तर, उनले जब सुनसरीको चतराधाममा आश्रम बनाएर बसेका कथित सिद्धबाबा उर्फ कृष्णदास गिरीको कर्तुत पर्दाफास हुने गरी समाचार लेखे, तब नसोचेकेको कानुनी झञ्झट आइलाग्यो । धरानलाई कर्मथलो बन ...
मोरङः मोरङ जिल्लाका २ छुट्टाछुट्टै स्थानमा करेन्ट लागेर २ जनाको मृत्यु भएको छ । शुक्रवार दिउँसो पौने ३ बजेको समयमा मोरङको उर्लावारी नगरपालिका ८ मा रहेको जरुवा खोलामा करेन्ट लगाएर माछा मार्ने क्रममा स्थानीय २१ बर्षीय अर्जुन नेपालीको मृत्यु भएको हो । माछा मार्ने क्रममा अचानक करेन्ट लागेर घाईते भएका उ ...
धरान: कोड इट धरानले आफ्नो तालिम केन्द्रबारे पूर्ण जानकारी दिने उद्देश्यले मोबाइल एप्सको शुरुवात गरेको छ । शुक्रबार एक कार्यक्रम बिच इन्स्टिच्युटका संचालक सजल श्रेष्ठले उक्त एप्स डाउनलोड गरी शुरुवात गरेका हुन् । एप्समा इन्स्टिच्युटका सम्पूर्ण तालिमहरुबारे सम्पूर्ण जानकारी रहेको छ । एप्समा इन्स् ...
बिराटनगर: मोरङ र झापा जिल्लाका ३ छुट्टाछुट्टै स्थानबाट लागुऔषधसहित ५ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा श्रीमान, श्रीमति पनि छन् । जिल्ला प्रहरी कार्याल मोरङबाट खटिएको प्रहरी टोलीले आज राती पौने १ बजे बिराटनगरबाट एक दम्पत्तिलाई लागुऔषधसहित पक्राउ गरेको हो । पक्राउ पर्नेमा विराटनगर महान ...
सुनसरी: ईटहरी उपमहानगरपलिका ६ अनामनगरका ५६ बर्षीय गोपाल न्यौपानेको करेन्ट लागेर मृत्यु भएको छ । बिहिवार राती ७ बजेको समयमा आफ्नै घरमा बत्तिको बल्ब जोड्ने क्रममा अचानक करेन्ट लागेर उनी घाईते भएका थिए । न्यौपानेको उपचारको क्रममा बिराटनगरको न्युरो अस्पतालमा राती साँढे ८ बजे मृत्यु भएको ईलाका प्रहरी का ...
सुनसरी: सुनसरीको रामधुनी नगरपालिका १ सैनीमैनीमा टेम्पो पल्टिदा चालकको मृत्यु भएको छ । बिहिवार राती ९ बजेको समयमा सैनीमैनीस्थित भित्री सडक खण्डमा दुर्घटना हुँदा इनरुवा नगरपालिका ७ का ३५ बर्षीय नन्दराज खवासको मृत्यु भएको हो । उनले चलाएको को २ ह ६२६३ नम्बरको टेम्पो आफै अनियन्त्रित भई दुर्घटनाभएको प्रह ...
भोजपुर: भोजपुरको हतुवागढी गाउँपालिका ६ का २८ बर्षीय गौतम राईको खोलाले बगाएर मृत्यु भएको छ । मंगलवार आफ्नो ससुराली घर छिन्ताङमा श्रीमतीलाई छाडेर एक्लै फर्किएका राई बेलुकासम्म पनि घर फर्केर नआएपछि खोजी गर्ने क्रममा आज मृत भेटिएका हुन् । प्रहरीका अनुसार खोजी गर्ने क्रममा स्थानीयवासीको टोलीले राईलाई आज ...
अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ
क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: [email protected]
सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८
प्रतिलिपि अधिकार © 2020 / 2025 - क्लिक धरान - सर्वाधिकार सुरक्षित