धरान: सुनसरीको कोशी गाउँपालिका १ स्थित लौकहीका विजय साहको सशस्त्र प्रहरीको गोली लागेर मृत्यु भएपछि आन्दोलित बनेका स्थानीय र प्रशासनबीच पाँच बुँदे सहमति भएको छ । बुधबार राती सशस्त्र प्रहरीले गोली चलाउदा सिटी सफारी चालक साहको मृत्यु भएको थियो । उनको मृत्यु भएपछि बिहिबार दिनभर लौकही क्षेत्र तनावग् ...
धरान: गुरुङ समुदायको चाड तमु ल्होसारको अवसरमा मंगलबार धरान १८ स्थित गुरुङ गुम्बा अगाडि चोकमा बुद्धको मुर्ति राख्न शिलान्यास गरिएको छ । नेपाल बौद्ध गुम्बा गुरुङ सेवा समिति तथा गुरुङ आमा समुह धरानले तमु ल्होसारको अवसरमा शुभकामना आदनप्रदान कार्यक्रमसँगै बुद्धको मुर्ति शिलान्यास गरिएको हो । क ...
विराटनगर: विरामी बोक्नुपर्ने एम्बुलेन्समा गाँजा तस्करी भइरहेको सुचना पाएपछि मोरङमा प्रहरीले हवाई फायर गरी २ जनालाई नियन्त्रणमा लिएको छ भने ठुलो परिमाणमा गाँजा पनि वरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार इलाका प्रहरी कार्यालय बेलबारी र केराबारीको संयुक्त प्रहरी टोलीले आइतबार राती एम ...
धरान: सशस्त्र प्रहरी बल नेपाल सुरक्षा बेश धरानको टोलीले गाँजा बोकेको टेम्पोसहित एक युवालाई पक्राउ गरेको छ । धरान १३ फुस्रेस्थित सशस्त्र प्रहरीको सुरक्षा बेसबाट सशस्त्र प्रहरी नायब उपरीक्षक (डिएसपी) सुदन आचार्यको नेतृत्वमा खटिएको चेकप्वाइन्ट टोलीले गाँजासहित टेम्पो र चालक नियन्त्रणमा लिएको हो । ...
धरान: प्रहरीले धरानको दुई छुट्टाछुट्टै स्थानबाट लागुऔषधसहित दुई युवालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार बुधबार राती ११ बजे वडा ५ देउरालीबाट १९ बर्षीय समिर राईलाई लागुऔषधसहित पक्राउ गरेको हो । लागुऔषध ओसारपसार एवं कारोकार भइरहेको सुचनाको आधारमा अस्थायी प्रहरी चौकी श्यामचो ...
धरान: धरान उपमहानगरपालिकाले पौषे औशीको अवसरमा शुक्रबार स्थानीय विदा दिएको छ । मंगलबार बसेको नगर कार्यपालिका बैठकले उक्त दिने स्थानीय विदा दिने निर्णय गरेको हो । पुष ४ गते धरान वडा नं २० स्थित विष्णुपादुका मन्दिरमा पितृ उद्दारका लागि पौषे औंशीका दिन धार्मिक मेला लाग्छ । उक्त दिन स्थानीय विदा दिन ...
धरान: धरान जेसिज बर्ष २०२६ को लागि अध्यक्षमा सागर प्रसाईँ निवार्चित भएका छन् । उनी अध्यक्षमा निर्विरोध निवार्चित भएका हुन् । यस्तै, कार्यकारी उपाध्यक्षमा साहिल भुजेल र शुभम शाक्य चयन भएका छन् भने उपाध्यक्षहरुमा मिन्द्रा श्रेष्ठ, जोश साह र प्रेसिका निरौला निर्विरोध निवार्चित भएका छन् । अध्य ...
धरान: राष्ट्रिय झण्डा दिवसको अवसरमा आज (मंगलबार) बिहान धरानमा प्रभातफेरि, सांगीतिक कार्यक्रम तथा सम्मान कार्यक्रम भएको छ । शाक्यमुनि युवा समुहको आयोजनामा धरान उपमहानगरपालिका गेटबाट भानुचोक स्थित लोकतान्त्रिक चौतारी ट्याक्सी स्टेण्डसम्म प्रभातफेरि भएको थियो । लोकतान्त्रिक चौतारीमा सांगीतिक तथा स ...
धरान: धरानबाट बराहक्षेत्रको नडाहातर्फ जादै गरेको कारमा गाँजा फेला परेपछि प्रहरीले २ जनालाई नियन्त्तणमा लिएको छ । गए मध्यराती बराहक्षेत्र नगरपालिका वडा नं.३ नडाहा धरान जंगलमा इलाका प्रहरी कार्यालय महेन्द्रनगर र शसस्त्र प्रहरी बेस क्याम चतराबाट खटिएको संयुक्त चेकिङ टोलीले उनीहरुलाई पक्राउ गरेको ह ...
धरान: उधौली पर्वको अवसरमा आजदेखि शुरु भएको पाँच दिने चासोक तङ्नाम साँस्कृतिक उत्सवको अवसरमा वृहत साँस्कृतिक र्याली निकालिएको छ । किरात याक्थुङ चुम्लुङ धरान उपमहानगर कार्यसमितिको आयोजनामा छाताचोकदेखि वडा १५ स्थित चुम्लुङ हिमसम्म वृहत साँस्कृतिक र्याली निकालिएको हो । र्यालीमा मौलिक पहिरन र साँस्क ...
अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ
क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: [email protected]
सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८
प्रतिलिपि अधिकार © 2020 / 2026 - क्लिक धरान - सर्वाधिकार सुरक्षित