धरान: मेयर हर्कराज राई (साम्पाङ)को निर्देशनमा धरान वडा नं १३ को खहरेमा ग्याबिन भत्काउन नगर प्रहरीको कमाण्ड गर्ने असई सुरेश मग्राती पनि पक्राउ परेका छन् । असई मग्रातीलाई वडा नं १४ स्थित उनकै घरबाट आज बिहान प्रहरीले पक्राउ गरेको हो । उनलाई पक्राउ गरेर जिल्ला …
धरान: नेपाल आदिबासी जनजाति महिला महासंघ अमेरिका (फिवना) की अध्यक्ष इन्दिरा चोङवाङ सम्मानित भएकी छिन् । स्वतन्त्र दिदीबहिनी समुह धरानले उनलाई श्रम सँस्कृति पार्क क्षेत्रमा एक कार्यक्रम आयोजना गरि सम्मान गरेको हो । चोङबाङले आफ्नो संस्था फिवनाको तर्फबाट …
धरान: प्रदेश सरकारको बजेटबाट धरान वडा नं १३ को खहरेमा लगाएको ग्याबिङ जाली भत्काएको घटनामा संलग्न भएको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा वडा १३ की भारती राई, उनका भाई नाता पर्ने वडा ४ भर्लेनीका राजकुमार राई र श्रीमति दिलकुमारी राई …
धरान: रोटरी क्लब अफ धरान, रोटरी क्लब अफ फुटहिल र रोट्रायक क्लब अफ धरानको संयुक्त रुपमा पदस्थापना सम्पन्न भएको छ। वीपी कोइराला स्वास्थ्य विज्ञानको अडिटोरियम हलमा मंगलबार साँझ भव्य समारोहबीच तीनवटै क्लबको पदास्थापना भएको हो । रोटरी क्लब अफ धरानको ४० औ पदस्थापना …
धरान: खानेपानी व्यवस्थान बोर्डले अत्यधिक महशुल वृद्धि गरेको भन्दै आन्दोलनरत १० राजनीतिक दलहरुले बिहिबार धरान उपमहानगरपालिका घेराउ तथा धर्नाको क्रममा दिनभर तनावग्रस्त बन्यो । खानेपानी बोर्डको निर्णयविरुद्ध दुई सातादेखि चरणवद्ध आन्दोलनमा रहेका राजनीतिक दलहरुले …
धरान:मदन भण्डारी राजमार्ग आयोजना र ठेकदारको लापरवाहीले धरान ८ अरुणटोलस्थित तीनढ्वाङ्गे पुल भत्किएको छ । नयाँ पुल निर्माण गर्नुपर्नेमा पुरानै पुलको जीर्ण संरचनामाथि पिच गरेको कारण भार थाम्न नसकेर तीनढ्वाङ्गे पुल भत्किएको स्थानीयको भनाई छ । विगत ५ बर्षदेखि नै …
धरान: सेवक अभियानको वृहत सरसफाई अभियान २ सय सप्ताह पुरा भएको छ । सेवक अभियानले प्रत्येक सोमबार धरानको विभिन्न स्थानमा सरसफाई गर्ने गरेको छ । सोही अभियानको आज सोमबार २ सय सप्ताह पुरा भएको अवसरमा सेवक अभियानले वृहत सरसफाई कार्यक्रम गरेको थियो । उक्त अवसरमा धरान …
धरान: सञ्चारकर्मी सञ्जिता धमलालाई आक्रमण प्रयासको आरोपमा पक्राउ परेका पाँच जना महिलाहरु आइतबार १८ औं दिनमा हिरासत मुक्त भएका छन् । पक्राउ परेका कुल ९ जनामध्ये आज ५ जना महिलाहरुलाई जिल्ला प्रहरी कार्यालय सुनसरीले जनही १० हजार धरौटीमा रिहा गरेको हो । धरौटीमा …
ईटहरी: किरात सभ्यता, संस्कृति तथा मुन्दुम संरक्षण केन्द्रको आयोजनामा झापा, मोरङ र सुनसरीमा माङ्पा संरक्षण समिति गठन भएको छ । ईटहरी ९ ओशियन पार्कमा आयोजित भेलाले तीन जिल्लामा माङ्पा संरक्षण समिति र एउटा समन्वय समिति पनि गठन गरेको किरात राई यायोक्खा कुवेतकी …
धरान: देशभर असारदेखि भदौसम्म नदीजन्य पदार्थ उत्खनन् र वितरण कानुनीरुपमा नै बन्देज छ । तर यही मौकामा धरान र छिमेकी बराहक्षेत्र भएर बग्ने सर्दु खोला सिमा क्षेत्रबाट ट्याक्टरमा नदीजन्य पदार्थको चोरीनिकासी भइरहेको छ । बराहक्षेत्रको अमाह सामुदायिक वन र धरानको उदय …