समाज

    Showing 221-230 of 1,724 items.
  • क्रेनले ट्रीपर हटाएपछि कोशी राजमार्ग सुचारू

    धरान: दुर्घटनाग्रस्त ट्रीपरलाई क्रेनले सडकबाट हटाएपछि हिजो रातीदेखी अवरुद्ध कोशी राजमार्ग सुचारू भएको छ ।सागुरीगढी ६ कोल्बोटेमा हिजो राती करिब ७ बजे तीन वटा ट्रीपर दुर्घटना भएको थियो । तीनवटा ट्रीपरले सडक ढाकेपछी रातीदेखी नै सडक अवरुद्ध भएको थियो । सडक खुलाउन आज बिहान विराटनगरबाट २ वटा क्रेन झिकाएर ...

    • प्रकाशित मितिः मंसिर १७, २०८०
    • 1,946 पटक पढिएको
    • क्लिक धरान
  • तीन वटा ट्रिपर दुर्घटना हुँदा कोशी राजमार्ग अवरुद्ध, क्रेन ल्याएर खुलाउने प्रयास हुदै

    धरान: गए राती धनकुटाको साँगुरीगढी ६ स्थित कोलबोटेमा ३ वटा ट्रिपर दुर्घटना हुँदा कोशी राजमार्ग अवरुद्ध भएको छ । भेडेटारदेखि करिब ६ किलोमिटर उत्तरपश्चिमस्थित कोलबोटेमा राती करिब ७ बजे ट्रिपर दुर्घटना भएको हो । तीन वटा ट्रिपर एकआपसमा ठोक्किएर दुर्घटना भएको र सडक अवरुद्ध भएको भेडेटारका ट्राफिक इञ्च ...

    • प्रकाशित मितिः मंसिर १७, २०८०
    • 3,146 पटक पढिएको
    • क्लिक धरान
  • सर्वोच्चमा सर्दु जलाधारको मुद्दाको सुनुवाई 'हेर्न नमिल्ने' किन ?

    धरान: भुमाफियाको कब्जामा परेर किनबेच भएको सर्दु जलाधार क्षेत्रको मुद्दाको पुर्ण इजलाशको सुनुवाई आज हेर्न नमिल्ने भएको छ । आज यो मुद्दा सर्वोच्च अदालतका न्यायाधिश ईश्वार प्रसाद खतिवडा, आनन्दमोहन भट्टराई र सुष्मालता माथेमाको इजलाशमा पेशी परेको थियो । तीन न्यायाधिशमध्ये आनन्दमोहन भट्टराई र सुष्मालता मा ...

    • प्रकाशित मितिः मंसिर १४, २०८०
    • 2,782 पटक पढिएको
    • क्लिक धरान
  • धरानमा जिल्ला ट्राफिक कार्यालयलाई जग्गा उपलब्ध गराउन पहलको लागी गृहमा सिफारिश पत्र

    धरान: भाडाको घरमा कार्यालय राखेर सञ्चालन भइरहेको धरानस्थित जिल्ला ट्राफिक प्रहरी कार्यालयको भवन निर्माणको लागि जग्गा प्राप्तीको पहल गर्न जिल्ला प्रशासन कार्यालयले गृहमन्त्रालयमा पत्राचार गरेको छ । जिल्ला सुरक्षा समितिको सोमबार बसेको बैठकमा जिल्ला ट्राफिकको कार्यालय भवन निर्माणबारे छलफल भएको थिय ...

    • प्रकाशित मितिः मंसिर १२, २०८०
    • 2,362 पटक पढिएको
    • क्लिक धरान
  • धरानमा साथी साथीबिच खुकुरी हानाहान हुदा २ घाइते

    धरान: धरानमा साथी साथीबिचमै खुकुरी हानाहान हुँदा २ जना घाइते भएका छन् ।घटनामा धरान १६ गणेशमान चोकका १६ बर्षिय सोहिल श्रेष्ठ र धरान ३ का सुजल सुन्दास घाइते भएका छन् । घाइते दुबैको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भैरहेको छ । दुबैले एक अर्कालाई खुकुरी प्रहार गरेको खुलेपछि प्रहरीले निय ...

    • प्रकाशित मितिः मंसिर ८, २०८०
    • 8,696 पटक पढिएको
    • क्लिक धरान
  • धरानमा पहिलो पटक सामुहिक म्हः पूजा (भिडियो/फोटोफिचर)

    धरान: नेवार जातिको महत्वपुर्ण चाड मध्ये एक हो म्हः पूजा । म्हः पूजाको शान्दिक अर्थ हुन्छ, शरीरको पूजा । आत्मा पूजा वा ब्रह्म पूजा पनि भनिने म्हः पूजा अहिलेसम्म नेवारहरुको घरपरिवारभित्रै सिमित थियो ।घरभित्रै सिमित रहेको म्हः पूजा आज (मंगलबार) भने धरानमा सामुहिकरुपमा आयोजना गरिएको छ । नेवाः मिसा दबु ज ...

    • प्रकाशित मितिः कार्तिक २८, २०८०
    • 2,713 पटक पढिएको
    • क्लिक धरान
  • नेपाल सम्बत ११४४ को अवसरमा धरानमा प्रभातफेरी (भिडियोसहित)

    धरान: नेपाल सम्बत ११४४ को अवसरमा आज (मंगलबार) धरानमा शुभकामना तथा प्रभातफेरी कार्यक्रम भएको छ ।झीगु समाज धरानको आयोजनामा सिद्धि नेवाः परिषदबाट वृहत प्रभातफेरी शुरु भएको थियो । उक्त प्रभातफेरी कार्यक्रमको उद्घाटन समारोहमा मेयर हर्क साम्पाङ प्रमुख अतिथि थिए भने प्रदेशसभा सदस्य रमेश बस्नेत, यशोदा कायस् ...

    • प्रकाशित मितिः कार्तिक २८, २०८०
    • 1,389 पटक पढिएको
    • क्लिक धरान
  • देउसी भैलो राती १० बजेसम्म मात्र खेल्न सुनसरी प्रशासनको आग्रह

    धरान: जिल्ला प्रशासन कार्यालय सुनसरीले तिहार, छठलगायत पर्वहरुको शुभकामना दिदै तिहारमा देउसी भैलो राती १० बजेसम्म मात्र खेल्न आग्रह गरेको छ । प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले शुक्रबार शुभकामना तथा अनुरोधको अपिल जारी गर्दै देउसी भैलो १० बजेसम्म मात्र खेल्न आग्रह गरेकी हुन् । प्रजिअ पाण्डेले ...

    • प्रकाशित मितिः कार्तिक २४, २०८०
    • 1,777 पटक पढिएको
    • क्लिक धरान
  • दुर्घटनामा परेका यात्रुहरुलाई वडा १३ मा खाना र बासको व्यवस्था, म्याग्दीका शिक्षकले भने, 'धरानेहरु जस्तो सहयोगी कतै देखिन' (भिडियोसहित)

    धरान: आज (शुक्रबार) बिहान धरान १३ स्थित अमरहाटमा दुर्घटनामा परेको बसका यात्रुहरुहरुलाई वडा नं १३ को कार्यालयमा बास र खानाको व्यवस्था गरिएको छ । बस दुर्घटना परेर घाइते र अलपत्र परेका यात्रुहरुलाई वडा नं १३ कार्यालयका जनप्रतिनिधि, स्थानीयबासी तथा सामाजसेवीहरुले उद्दार गरेर अस्पताल र वडा कार्यालयम ...

    • प्रकाशित मितिः कार्तिक २४, २०८०
    • 14,758 पटक पढिएको
    • क्लिक धरान
  • धरान १३ अमरहाटमा ३ वटा बस दुर्घटना, २१ जना सामान्य घाइते (भिडियोसहित)

    धरान: अवलोकन, भ्रमणमा आएको ३ वटा बस धरान १३ अमरहाटमा दुर्घटना भएको छ ।स्याङ्जा, नवलपुर र म्याग्दी जिल्लाबाट शैक्षिक अवलोकन भ्रमणमा आएको बस दुर्घटना भएको हो । नवलपुरको विधार्थी बोकेको बस ०२००१ ख ११०८ ब्रेकफेल भएपछि अरु २ वटा बसलाई ठक्कर दिएको थियो । ब्रेकफेल भएको नवलपुरको बसले पछाडीबाट आएर म्याग्दी१५ ...

    • प्रकाशित मितिः कार्तिक २४, २०८०
    • 3,307 पटक पढिएको
    • क्लिक धरान

अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ

क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: [email protected]

सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८

प्रतिलिपि अधिकार © 2020 / 2025 - क्लिक धरान - सर्वाधिकार सुरक्षित