समाज

    Showing 41-50 of 1,785 items.
  • आगलागी पीडित दुई परिवारलाई सभागृहमा अस्थायी बास, रेडक्रसले दियो तत्काल राहत (भिडियो)

    धरान: दशैंको बेला घरमा आगलागी भएर बिचल्ली बनेका चारमध्ये दुई परिवारलाई धरान वडा नं ८ को कार्यालयले सभागृहमा अस्थायी बासको व्यवस्था गरेको छ । हिजो मंगलबार बिहानै धरान ८ स्थित जसमाया तामाङको घरमा आगलागी हुँदा भाडामा बस्ने ४ परिवार बिचल्ली भएका थिए । ती मध्ये दुई परिवार आफन्तको घरमा बस्ने भनेर गएक ...

    • प्रकाशित मितिः असोज १५, २०८२
    • 1,795 पटक पढिएको
    • क्लिक धरान
  • ‘शान्ति सुरक्षा कायम गर्न प्रहरी चुक्दैनौं, र झुक्दैनौं पनि’:डिएसपी राई (भिडियो)

    धरान: इलाका प्रहरी कार्यालय धरानका डिएसपी भिषण बाबु राईले शान्ति सुरक्षा कायम गर्न प्रहरी नचुक्ने र नझुक्ने पनि बताएका छन् । धरानमा कार्यभार सम्हालेको चौथो दिन मंगलबार पत्रकारहरुसँग परिचयात्मक भेट गर्दै डिएसपी राईले यस्तो बताएका हुन् । उनले कार्यालयको आफ्नो मोवाइल नम्बर र सञ्चारको नम्बर पनि सार्वजनि ...

    • प्रकाशित मितिः असोज १४, २०८२
    • 1,894 पटक पढिएको
    • क्लिक धरान
  • धरान ८ मा आगलागीबाट एक घर पुर्णरुपमा क्षति

    धरान: आज बिहानै (मंगलबार) धरान ८ सभागृह मार्गस्थित एक घर आगलागी भएर पुर्णरुपमा क्षति भएको छ । बिहान करिब साढे ५ बजेको समयमा जसमाया तामाङको घरमा आगलागी भएको हो । काठले बनेको उक्त घर तामाङले भाडामा दिएकी थिइन् । घरमा तीन परिवार भाडामा बस्दै आएका थिए । स्थानीयबासीका अनुसार उक्त घरमा विमला कार्की, ...

    • प्रकाशित मितिः असोज १४, २०८२
    • 1,734 पटक पढिएको
    • क्लिक धरान
  • धरानको दन्तकाली मन्दिरमा धुमधामले भित्र्याइयो फूलपाती (भिडियो/फोटोफिचर)

    धरान: धरान १४ स्थित दन्तकाली मन्दिरमा सोमबार धुमधामले वडादशैंको फूलपाती भित्र्याइएको छ ।  दन्तकालीमा फूलपाती भित्र्याउन मोरङको याङ्शिलास्थित कालीशक्ति गणबाट नेपाली सेनाको टोली ब्याण्ड बाजासहित आएको थियो । फूलपाती भित्र्याउन आएको सेनाले दन्तकालीसँगै बुढासुब्बा, पाँचकन्या र पिण्डेश्वर मन्दिर ...

    • प्रकाशित मितिः असोज १३, २०८२
    • 3,254 पटक पढिएको
    • क्लिक धरान
  • बेवारिसे अवस्थामा १८ बोरा गाँजा बरामद

    सुनसरी: सुनसरीको कोशी गाउँपालिका( ७ बाट बेवारिसे अवस्थामा १८ बोरा गाँजा प्रहरीले बरामद गरेको छ । चाडपर्व विशेष सुरक्षा अन्तरगत गस्ती गर्ने क्रममा असोज १२ गते राती २ बजे अस्थायी प्रहरी चौकी हरिपुरबाट खटिएको प्रहरी टोलीले उक्त परिमाणमा गाजा बरामद गरेको हो । कोशी गाउँपालिका-७ स्थित पुर्व पश्चिम लो ...

    • प्रकाशित मितिः असोज १२, २०८२
    • 1,072 पटक पढिएको
    • क्लिक धरान
  • झुम्का कारागारबाट फरार तीन कैदी धरानबाट पक्राउ

    धरान: जेन जी आन्दोलनको समयमा झुम्का कारागारबाट फरार भएका तीन जना कैदीलाई धरान प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार भदौ २४ गते कारागारबाट फरार धरान १५ का ३२ बर्षीय राजु थापा मगरलाई पक्राउ गरिएको हो । उनी लागुऔषध मुद्दाका कैदी हुन् । प्रदेश प्रहरी कार्यालय धरान र ...

    • प्रकाशित मितिः असोज ११, २०८२
    • 2,316 पटक पढिएको
    • क्लिक धरान
  • ३४० किलो गाँजा बोकेर धरानबाट कलाबञ्जार जादै गरेको कार छोडेर चालक फरार

    धरान: सुनसरीको बराहक्षेत्र नगरपालिका ५ बिशाल चोकबाट प्रहरीले गाँजासहित एउटा कार नियन्त्रणमा लिएको छ । धरानबाट बराहक्षेत्रतर्फ जादै गरेको  BR11BR 7102 नम्बरको कारबाट ३४० किलो गाँजा वरामद गरेको हो । जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार राती १ बजेर ४० मिनेटमा बिशेष सुचनाको आधारमा इलाका प्रह ...

    • प्रकाशित मितिः असोज ११, २०८२
    • 1,235 पटक पढिएको
    • क्लिक धरान
  • धरानमा पत्रकारहरुमाथि हुने धम्की पनि सुरक्षा चुनौती बनेको छ: डिएसपी जबेगु (भिडियो)

    धरान: इलाका प्रहरी कार्यालय धरानका प्रमुख एवं डिएसपी प्रकाश जबेगुले पत्रकारहरुमाथि पटक पटक आएको धम्कीहरु पनि सुरक्षा चुनौतीकोरुपमा थपिएको बताएका छन् ।भक्तपुर सरुवा भएका जबेगु धरानबाट प्रस्थान गर्नुअघि बुधबार पत्रकारहरुसँग भेट गर्दै यस्तो बताएका हुन् । उनले धरानमा पत्रकारहरुलाई पटक पटक धम्की आएको, मा ...

    • प्रकाशित मितिः असोज ८, २०८२
    • 1,171 पटक पढिएको
    • क्लिक धरान
  • जेन-जी सहिद साजनका दुई छोरा अभिभावकविहिन, घर बनाइदिन मेवाहाङ याखोम्माको अभियान (भिडियो)

    धरान: जेनजी आन्दोलनको क्रममा भदौ २४ गते प्रहरी गोली लागेर सहिद भएका साजन मेवाहाङका दुई छोरा अभिभावकविहिन भएका छन् । स्वर्गीय साजनका श्रीमतिको पनि दुई बर्षअघि नै निधन भइसकेको थियो । उनीहरुका दुई १३ बर्षीय रेकजन र ६ बर्षीय जिमी मेवाहाङ रहेका छन् । आमा बुबा दुवैको निधन भएपछि अभिभावकविहिन बनेका रेक ...

    • प्रकाशित मितिः असोज ७, २०८२
    • 1,102 पटक पढिएको
    • क्लिक धरान
  • जेन जी आन्दोलनको नाममा घर तोडफोड, लुटपाट र आगजनी गर्नेविरुद्ध किटानी जाहेरी, ५ जना नियन्त्रणमा (भिडियो)

    धरान: जेन जी आन्दोलनको नाममा भदौ २४ गते निजी घरमा तोडफोड, लुटपाट र आगजनी गर्ने व्यक्तिहरुविरुद्ध पीडितहरुले किटानी जाहेरी दिएका छन् । धरानकी पुर्वउपमेयर एवं एमाले केन्द्रीय सदस्य मञ्जु भण्डारीका श्रीमान् तथा एमाले नेता मुरारी सुवेदी, पुर्वसांसद जयकुमार राई, कार्यपालिका सदस्य सृर्जना नेपाल, नेपा ...

    • प्रकाशित मितिः असोज २, २०८२
    • 2,949 पटक पढिएको
    • क्लिक धरान

अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ

क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: [email protected]

सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८

प्रतिलिपि अधिकार © 2020 / 2026 - क्लिक धरान - सर्वाधिकार सुरक्षित