इटहरीः इटहरी–४ का रमेश कुमार बरालको करिब ४ महिना अघि मोवाइल हरायो । गाडीमा विराटनगर गएका उनको कति बेला मोवाइल कहाँ खस्यो वा कसैले गोजीबाट झिकिदियो, उनले पत्तो पाउन सकेनन् । उनलाई धेरैले पुलिसले भेट्टाइदिन्छ जानु भने । झिनो आशा लिएर आफ्नो मोवाइल हराएको प्रमाणसहित प्रहरीमा उजुरी दिए । नभन्दै केह ...
धरान: लेखा अधिकृत विकास पोखरेल घुसको रकमसहित पक्राउ परेको घटनामा इटहरी उपमहानगरपालिकाका मेयर द्धारिकलाल चौधरीले गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् । मेयर चौधरीले प्रेश विज्ञप्ती जारी गर्दै नगरपालिकाका पदाधिकारी तथा कर्मचारीहरुलाई भ्रष्टचार नगर्न र भ्रष्टचारजन्य गतिविधिबाट अलग रहन पटक पटक सचेत गराउद ...
विराटनगरः प्रदेश १ मा अन्य प्रदेश भन्दा बढि बजेट खर्च भएको देखिएको छ । अघिल्लो आर्थिक वर्षमा पनि ७ प्रदेश मध्ये बढि खर्च गरेको यो प्रदेशले आर्थिक वर्ष २०७६/०७७ मा कुल बजेटको ७०.८३ प्रतिशत खर्च गरेको प्रदेश लेखा नियन्त्रण कार्यालय विराटनगरले जानकारी दिएको छ । प्रदेश लेखा नियन्त्रण कार्यालयका प्रवक्त ...
सुनसरी : भ्रष्टचारको अखडा भनेर चौतर्फि आलोचनामा पर्ने इटहरी उपमहानगरपालिकामा कर्मचारी पक्राउ परेका छन् । स्थानीय सरकार आएपछि पनि जनताको काममा ढिलासुस्ति हुने, मोटो रकमको दाबी गर्ने गुनासो हटेको थिएन । यसबारे जनप्रतिनिधिलाई बारम्बार उजुरी गरे पनि सेवाग्राही मारमा परिरहेका थिए । यस्तै गुनासो लिएर इटह ...
धरान: धरानमा एडिबिको ऋण तथा अनुदानमा सञ्चालित खानेपानी परियोजना असफल भएको दाबी गर्दै खानेपानी संस्थानलाई मर्ज नगर्न माग गर्दे आज पनि धरानमा प्रर्दशन भएको छ । धरान खानेपानी संस्थान बचाउ सर्वदलीय सर्वपक्षीय संघर्ष समितिले धरान १३ स्थित खानेपानी संस्थान कार्यालयमा घेराउ गरेको हो । यो समितिमा धरानका वि ...
धरान: धरान उपमहानगरपालिकाको सातौं नगरसभाले आगामी आर्थिक बर्ष २०७७/०७८ को नीति तथा कार्यक्रम र बजेट पारित गरेको छ । आज सम्पन्न सातौं नगरसभाको तेस्रो बैठकले नीति तथा कार्यक्रम र बजेट सर्वसम्मतले पारित गरेको हो । उपमहानगरले असार १० गतेको नगरसभामा आगामी आर्थिक बर्षको लागि १ अर्ब ७२ करोड ३५ लाख ४३ हजार ...
धरान: एसियाली विकास बैंक(एडिबि)को ऋण तथा अनुदानमा सञ्चालिन धरानको खानेपानी आयोजनामा भ्रष्टचार भएको भन्दै खर्चको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै धरान उपमहानगरपालिका घेराउ गरिएको छ । दीर्घकालिन खानेपानी व्यवस्थापन संघर्ष समितिको नेतृत्वमा बुधबार उपमहानगरपालिका घेराउ गरिएको हो । सो क्रममा आन्दोलनका ...
धरान: करिब २ बर्षपछि धरानको महत्वपुर्ण देशीलाइन सडक निर्माण सम्पन्न भएको छ । धरानको भानुचोकदेखि पुर्वतर्फ माछाभौडीसम्मको १ सय ७५ मिटर सडक कालोपत्रे गरिएको हो । यो सडक वडा नं २ मा पर्छ । वडा सदस्य धर्म तामाङका अनुसार अब सडकमा मार्किङ र रंगरोगन गर्ने काम मात्र बाँकी छ । ‘आज पानी परेन भने त्यो ...
धरान: चार दिनदेखि घरको धारामा पानी नआएपछि धरान उपमहानगरपालिका वडा नं ९ का बासिन्दाहरुले खानेपानी संस्थान घेराउ गर्न पुगेका छन् । बर्षाको समयमा पनि धारामा पानी नआए पछि आक्रोशित वडाबासीहरुले संस्थानको कार्यालयमा तालाबन्दी गर्ने भन्दै पुगेका छन् । पुर्नजागरण टोल विकास संस्थाको उपाअध्यक्षसमेत रहेका विक ...
धनकुटाः बन्दाबन्दीले तयारी बन्दाकोभी विक्रि नभएपछि किसानले बारीमै कुहाएका छन् । जिल्लाको छथर जोरपाटी र महालक्ष्मीको करिव १ हजार हेक्टरमा व्यवसायीक तरकारी खेती गरिन्छ, जसमा आलुपछि बन्दाकोभी यहाँको मुख्य उत्पादन हो । ४ महिना देखि जारी बन्दाबन्दीले दुुइ सिजनका तरकारी किसानले बेच्न पाएका छैनन् भने बेच्न ...
अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ
क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: [email protected]
सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८
प्रतिलिपि अधिकार © 2020 / 2025 - क्लिक धरान - सर्वाधिकार सुरक्षित