धरान: मोटरसाइकल र स्कुटर पार्किङमा पनि १० रुपैया शुल्क असुली भइरहेको विरोधमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) धरानले हस्ताक्षर संकलन अभियान गरिरहेको छ । धरान उपमहानगरपालिकाले गैरकानुनीरुपमा ठेक्का लगाएर पार्किङ शुल्क असुली गरिरहेको भन्दै हिजो (बिहिबार) देखि विरोधमा हस्ताक्षर संकलन अभियान था ...
धरान: १२३ औ धरान उत्सवको स्टल अनुगमनको क्रममा शनिबार उपमहानगरपालिकाको छाप र आधिकारिक हस्ताक्षर विनाको रसिद भेटिएको छ । प्रमुख प्रशासकीय अधिकृत प्रज्ञा निरौला, राजश्व महाशाखा प्रमुख खगेन्द्र खतिवडा, बजार अनुगमन अधिकृत वेदप्रसाद सापकोटा, पत्रकारसहितको टोलीले अनुगमन गर्दा आधिकरिक स्टल बाहेक राखिएक ...
धरान: १२३ औं धरान स्थापना दिवसको उद्घाटन समारोहमा प्रधानमन्त्री नआउने भएपछि मेयर हर्क साम्पाङले भनेका थिए, प्रमुख अतिथि विना नै कार्यक्रम उद्घाटन हुन्छ । आज बिहान ११ बजे पब्लिक माविको मैदानबाट वृहत र्याली निस्कनुअघि सुचना चुहियो, काठमाण्डौं महानगरपालिकाका मेयर बालेन साह धरान आउदैछन् । र्यालीले ...
धरान: १२३ औं धरान स्थापना दिवसको अवसरमा पुष २० गते शुक्रबार सार्वजनिक विदा दिइने भएको छ । पाँच दिनसम्म स्थापना दिवसको अवसरमा धरान उत्सव मनाउने तयारी गरिरहेको धरान उपमहानगरपालिकाले उद्घाटन समारोहका दिन पुष २० गते सार्वजनिक विदा दिएको हो । प्रमुख प्रशासकीय अधिकृत प्रज्ञादेवी निरौलाले सुचना जारी ग ...
धरान: नेपाल विद्युत प्राधिकरणले डेडिकेटेड विजुली प्रयोग गरेवापतको बिल भुक्तानी नगरेको भन्दै सुनसरीको खनारस्थित रिलायन्स स्पिनिङ मिल्सको विद्युत कटौती गरेपछि उद्योग बन्द भएको छ ।बक्यौता नतिरेको भन्दै प्राधिकरणले पुष ६ गतेदेखि रिलायन्ससहित विभिन्न उद्योगहरुमा विद्युत कटौती गरेको छ, जसले गर्दा हाल रिला ...
धरान: प्रस्तावित एयरपोर्टस्थल धरान १७ डाँडाघोपाका स्थानीयबासीहरुले २०६० सालमा यति इन्कर्पोरेटेड प्रालिलाई चलनचल्तीको भाउमा जग्गा बेच्नेहरुलाई पीडित भन्न नहुने बताएका छन् । एयरपोर्टबारे राय बुझ्न बिहिबार डाँडाघोपा पुगेको मेयर हर्क साम्पाङसँग आफ्ना गुनासो राख्दै स्थानीयबासीले जग्गा बेचेर पैसा लिइ ...
धरान: धरानमा एयरपोर्ट बन्छ कि बन्दैन भन्ने बहस जति पेचिलो छ, त्यतिनै धरान १७ डाँडाघोपाबासीलाई अब आफ्नो घरजग्गा के हुने हो भन्ने चिन्ता छ । एयरपोर्ट सर्वेको लागि नागरिक उड्यान प्राधिकरणबाट आएको टोलीसँगै मंसिर २२ गते डाँडाघोपा पुगेका मेयर हर्क साम्पाङले ‘म कसैलाई रुवाएर विकास गर्दिन’ भनेर आश्वासन ...
विराटनगर: कोशी सरकारले दुध उत्पादक किसानको समस्या समाधानका लागि दुग्धजन्य पदार्थ निर्यातका लागि ४ करोड अनुदान वितरण गर्ने तयारी गरेको छ । विराटनगर दुग्ध वितरण आयोजनाले दुग्धजन्य पदार्थ बिक्री नभएको भन्दै कोशी प्रदेशका दुध उत्पादक किसानको ६ महिनादेखिको २५ करोड भुक्तानी नदिपछि प्रदेश सरकारले निर् ...
विराटनगर: कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले बीमाको पहुँच मा सबै प्रदेशवासीलाई पु¥याउने बताएका छन् । मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा नेपाल बीमा प्राधिकरणले सोमबार आयोजना गरेको कार्यक्रममा मुख्यमन्त्री कार्कीले बीमा पहु“चमा हुनेको भन्दा पनि नहुनेको घरसम्म पु¥याउनुपर्ने र ...
धरान: भुमी व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव गोकर्णमणी दवाडीले सहकारीमा डुबेको वचतकर्ताहरुको पैसा कुनै पनि तहका सरकारले तिर्न नसक्ने स्पष्ट पारेका छन् ।मन्त्रालयमा मंगलबार मन्त्री रञ्जिता श्रेष्ठ चौधरीको उपस्थितिमा भएको छलफलमा सचिव दवाडीले स्पष्ट पारेका हुन् । करिब एक घण्टा भएको छलफ ...
अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ
क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: [email protected]
सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८
प्रतिलिपि अधिकार © 2020 / 2025 - क्लिक धरान - सर्वाधिकार सुरक्षित