खेलकुद

    Showing 141-150 of 856 items.
  • हिसान बास्केटवलमा धरान मेघा हिमालयन र धरान उच्च मावि विजेता

    धरान: हिसान सुनसरीको ११ औ स्पोर्टस् मिट अन्तर्गत आयोजना भएको हिसान बास्केटवल च्याम्पियनसिपको उपाधि धरान मेघा हिमालयन कलेज र धरान उच्च माविले चुमेको छ ।धरान मेघा हिमालयनले पुरुष तर्फको उपाधि जितेको हो भने धरान उच्चले महिला तर्फको उपाधि जितेको हो । पुरुष तर्फको फाइनल खेलमा धरान मेघाले धरान उच्चलाई ४६– ...

    • प्रकाशित मितिः माघ १९, २०८१
    • 670 पटक पढिएको
    • बिकास चाम्लिङ राई
  • २५ औं बुढासुब्बा गोल्डकपः उद्घाटन खेलमा गेट टिकटबाट कति रकम उठ्यो ?

    धरान: बुढासुब्बा गोल्डकप आयोजनाको रजत जयन्तीकोरुपमा शनिबारदेखि २५ औं सँस्करण शुरु भइसकेको छ । गोल्डकप शुरु भएसँगै खेलमा दर्शकहरुको उपस्थिति कस्तो रह्यो ? प्रत्येक खेलमा गेट टिकटबाट कति रकम संकलन भयो ? भन्ने जिज्ञासा उब्जिरहन्छ । यो जिज्ञासालाई आयोजक क्लबले गत सँस्करणबाट भने खेल सकिएकै राती गेट ...

    • प्रकाशित मितिः माघ १९, २०८१
    • 1,904 पटक पढिएको
    • क्लिक धरान
  • कबड्डी लिगको पहिलो संस्करणमा जनकपुर नाइट्स उपाधि विजेता

    काठमाडौंः जनकपुर नाइट्सले नेपाल कबड्डी लिगको पहिलो संस्करणको उपाधि जितेको छ। त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) कभर्डहलमा शुक्रबार भएको फाइनलमा खेलमा काठमान्डु माभरिक्सलाई ४५–४१ ले पराजित गर्दै जनकपुरले उपाधि जितेको हो। उपाधिसँगै जनकपुरले पाँच लाख रुपैयाँ प्राप्त गर्‍यो। उपविजेता ...

    • प्रकाशित मितिः माघ १९, २०८१
    • 613 पटक पढिएको
    • क्लिक धरान
  • २५ औं बुढासुब्बा गोल्डकपको भव्य उद्घाटन, नेपाल पुलिसलाई हराउदै चर्चब्वाईज सेमीफाइनल प्रवेश (फोटोफिचर/भिडियो)

    धरान: मोफसलको प्रतिष्ठित फुटबल प्रतियोगिता बुढासुब्बा गोल्डकपको २५ औं सँस्करणको शनिबार भव्य उद्घाटन भएको छ । धरान १६ स्थित रंगशालामा आयोजित समारोहमा कोशी प्रदेश खेलकुद बोर्डका सदस्य सचिव कृष्ण बस्नेतले केक काट्नुको साथै बेलुन उडाएर रजत जयन्ती सँस्करणको उद्घाटन गरेका थिए । २०५५ सालमा शुरुवात भएक ...

    • प्रकाशित मितिः माघ १९, २०८१
    • 1,567 पटक पढिएको
    • क्लिक धरान
  • शनिबारदेखि २५ औं बुढासुब्बा गोल्डकप शुरु हुने, उद्घाटन भव्य गर्ने तयारी (भिडियो)

    धरान: पर्सि शनिबारदेखि २५ औं अन्तराष्ट्रिय आमन्त्रण बुढासुब्बा गोल्डकप फुटबल प्रतियोगिता शुरु हुदैछ । आयोजक धरान फुटबल क्लबले रजत जयन्तीकोरुपमा आयोजना गर्न लागेको प्रतियोगिताको उद्घाटन भव्य बनाउने तयारी भइरहेको जनाएको छ । क्लबले बिहिबार बिहान धरान १६ स्थित रंगशालामा पत्रकार सम्मेलन गर्दै प्रतिय ...

    • प्रकाशित मितिः माघ १७, २०८१
    • 1,671 पटक पढिएको
    • क्लिक धरान
  • प्रदेशस्तरीय छैटौं मिस्टर कोशी चैतमा हुने, उपाधि विजेतालाई १ लाख १५ हजार पुरस्कार

    धरान: छैटौ मिस्टर कोशी प्रदेश स्तरीय शारीरिक सुगठन प्रतियोगिता आगामी चैत महिनामा हुने भएको छ । एलाइनेट जिम धरानको २२ औं प्रस्तुतीकोरुपमा चैत २२ र २३ गते प्रतियोगिता हुने भएको हो । आयोजक एलाइनेटले आइतबार धरान १८ बुद्धचोकस्थित एमसि क्याफेमा पत्रकार सम्मेलन गर्दै प्रतियोगिताबारे जानकारी दिएको हो । ...

    • प्रकाशित मितिः माघ १३, २०८१
    • 915 पटक पढिएको
    • क्लिक धरान
  • धरानका गल्फर निरज पोखरामा पनि बने सुर्य नेपाल वेष्टर्न ओपन च्याम्पियन, *सिजनको तेस्रो ट्रफी उचाले

    धरान: धरानका युवा व्यवसायिक गल्फर निरज तामाङले पोखरामा सम्पन्न सुर्य नेपाल वेष्टर्न ओपन गल्फ प्रतियोगिता जितेका छन् ।पार ६९ को हिमालयन गल्फ कोर्ष पोखरामा शनिबार सम्पन्न मुख्य स्पर्धामा कुल १ अण्डर २०६ स्कोर खेल्दै निरज वेष्टर्न च्याम्पियन बनेका हुन् । तेस्रो दिनको खेल ४ ओभर ७३ को कार्ड बनाए पनि जयरा ...

    • प्रकाशित मितिः माघ ११, २०८१
    • 912 पटक पढिएको
    • क्लिक धरान
  • १९ औं अम्वर ललित डिपो कप: कार्मेल, प्रभात र पुलिस स्कुल विजयी

    धरान: १९ औं अम्वर ललित डिपो कपको दोस्रो दिन शनिबार कार्मेल हाइ स्कुल, प्रभात इङ्गिलस स्कुल र पुलिस स्कुल विजयी भएको छ।आयोजक डिपो स्कुलको मैदानमा भएको पहिलो खेलमा कार्मेलले जयसोया स्कुललाई २–० गोल अन्तरले पराजित गर्यो । खेलमा दुवै गोल कार्मेलका दर्शन राईले गरेका थिए । यस्तै, दोस्रो खेलमा प्रभात ...

    • प्रकाशित मितिः पुस १३, २०८१
    • 902 पटक पढिएको
    • बिकास चाम्लिङ राई
  • सुर्य नेपाल इष्टर्न ओपनमा धरानका निरज तामाङ च्याम्पियन

    धरान: सुर्य नेपाल इष्टर्न ओपन गल्फ प्रतियोगितामा धरानका युवा व्यवसायिक गल्फर निरज तामाङ च्याम्पियन भएका छन् । पार ७० को धरान गल्फ कोर्षमा शुक्रबार सम्पन्न भएको मुख्य स्पर्धामा कुल १७ अण्डर १९३ स्कोरको रेकर्ड बनाउदै निरज च्याम्पियन भएका हुन् । तेस्रो तथा फाइनल खेलमा शुक्रबार निरजले ५ अण्डर ६५ स् ...

    • प्रकाशित मितिः पुस १२, २०८१
    • 1,063 पटक पढिएको
    • क्लिक धरान
  • १९ औं अम्बर ललित डिपो कप सुरु, उद्घाटन खेलमा आयोजक विजयी

    धरान: १९ औं अम्वर ललित डिपो कप शुरु भएको छ । प्रतियोगिताको शुक्रबार भएको उद्धघाटन खेलमा आयोजक डिपो स्कुल रेड टिम विजयी भएको छ । उद्धघाटन खेलमा डिपोले देउराली चिल्ड्रेन स्कुललाई ५–० फराकिलो गोल अन्तर हरायो । खेलमा डिपोका सुरज राणा मगरले ह्याट्रिक गरे । उनले पहिलो हाफको तेस्रो, दोस्रो हाफमा पनि त ...

    • प्रकाशित मितिः पुस १२, २०८१
    • 1,022 पटक पढिएको
    • बिकास चाम्लिङ राई

अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ

क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: [email protected]

सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८

प्रतिलिपि अधिकार © 2020 / 2026 - क्लिक धरान - सर्वाधिकार सुरक्षित