धरान: डिफेन्डिङ च्याम्पियन एनआरटि क्लब धरानमा जारी २५ औं बुढासुब्बा गोल्डकपको फाइनलमा प्रवेश गरेको छ ।धरान १६ स्थित रंगशालामा बिहिवार सम्पन्न अन्तिम सेमीफाइनल खेलमा युकेएफसी भारतलाई ३-१ गोलअन्तरले गराउदै एनआरटी उपाधि नजिक पुगेको हो । एनआरटिको जितमा प्रदीप बुढाथोकीले २ गोल गरेका थिए भने शिशिर लेखीले ...
धरान : २५ औं बुढासुब्बा गोल्डकपको पहिलो सेमीफाइनल खेलमा बुधबार गोलको वर्षा भएको छ ।धरान १६ स्थित रंगशालामा भएको खेलमा आरटिसी एफसीविरुद्द चर्च ब्वाइज युनाइटेडले ७-० को फराकिलो अन्तरले जित हासिल गरेको छ । जितसङ्गै चर्च ब्वाइज प्रतियोगिताको फाइनल पनि प्रवेश गरेको छ ।चर्च ब्वाइजको जितमा अफ्रिकीमुलका खेल ...
धरान : डिफेन्डिङ च्याम्पियन एनाआरटी काठमाण्डौ धरानमा जारी २४ औं बुढासुब्बा गोल्डकपको सेमीफाइनल प्रवेश गरेको छ ।धरान १६ स्थित रंगशालामा मंगलबार सम्पन्न अन्तिम क्वाटरफाइनल खेलमा केएफटिसी झापालाई ३-१ गोलअन्तर हराउदै सेमीफाइनल प्रवेश गरेको हो । एनआरटिको लागि खेलको ४८ औ मिनेटमा शिशिर लेखीले गोल गर्दै टिम ...
धरान: २५ औं बुढासुब्बा गोल्डकपमा इटहरीको रास्ट्रीय जागृती ९राजा० क्लब पाहुना टोली रोयल थिम्पु कलेज एफसीसङ्ग ४(१ को फराकिलो गोल अन्तरले पराजित भएको छ ।सोमबार धरान १६ स्थित रंगशालामा भएको तेस्रो क्वाटरफाइनलमा जित हात पार्दै भुटानी टोली सेमिफाइनल प्रवेश गरेको छ । भुटानको लागि खेलको ९ मिनेटमा सोनम यसे, ...
धरान: पाहुना टोली युनाइटेड कर्साङ फुटबल क्लब भारतसँग सडन डेथमा पराजित हुदै आयोजक धरान फुटबल क्लब २५ औं बुढासुब्बा गोल्डकपबाट बाहिरिएको छ । धरान १६ स्थित रंगशालामा आइतबार भएको खेलमा कर्साङले पेनाल्टी सुटआउटमा ७–६ गोलअन्तरको नजिता निकाल्दै धरानलाई स्तब्ध बनाएको हो । निर्धारित समयको खेल १–१ को बरा ...
धरान: हिसान सुनसरीको ११ औ स्पोर्टस् मिट अन्तर्गत आयोजना भएको हिसान बास्केटवल च्याम्पियनसिपको उपाधि धरान मेघा हिमालयन कलेज र धरान उच्च माविले चुमेको छ ।धरान मेघा हिमालयनले पुरुष तर्फको उपाधि जितेको हो भने धरान उच्चले महिला तर्फको उपाधि जितेको हो । पुरुष तर्फको फाइनल खेलमा धरान मेघाले धरान उच्चलाई ४६– ...
धरान: बुढासुब्बा गोल्डकप आयोजनाको रजत जयन्तीकोरुपमा शनिबारदेखि २५ औं सँस्करण शुरु भइसकेको छ । गोल्डकप शुरु भएसँगै खेलमा दर्शकहरुको उपस्थिति कस्तो रह्यो ? प्रत्येक खेलमा गेट टिकटबाट कति रकम संकलन भयो ? भन्ने जिज्ञासा उब्जिरहन्छ । यो जिज्ञासालाई आयोजक क्लबले गत सँस्करणबाट भने खेल सकिएकै राती गेट ...
काठमाडौंः जनकपुर नाइट्सले नेपाल कबड्डी लिगको पहिलो संस्करणको उपाधि जितेको छ। त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) कभर्डहलमा शुक्रबार भएको फाइनलमा खेलमा काठमान्डु माभरिक्सलाई ४५–४१ ले पराजित गर्दै जनकपुरले उपाधि जितेको हो। उपाधिसँगै जनकपुरले पाँच लाख रुपैयाँ प्राप्त गर्यो। उपविजेता ...
धरान: मोफसलको प्रतिष्ठित फुटबल प्रतियोगिता बुढासुब्बा गोल्डकपको २५ औं सँस्करणको शनिबार भव्य उद्घाटन भएको छ । धरान १६ स्थित रंगशालामा आयोजित समारोहमा कोशी प्रदेश खेलकुद बोर्डका सदस्य सचिव कृष्ण बस्नेतले केक काट्नुको साथै बेलुन उडाएर रजत जयन्ती सँस्करणको उद्घाटन गरेका थिए । २०५५ सालमा शुरुवात भएक ...
धरान: पर्सि शनिबारदेखि २५ औं अन्तराष्ट्रिय आमन्त्रण बुढासुब्बा गोल्डकप फुटबल प्रतियोगिता शुरु हुदैछ । आयोजक धरान फुटबल क्लबले रजत जयन्तीकोरुपमा आयोजना गर्न लागेको प्रतियोगिताको उद्घाटन भव्य बनाउने तयारी भइरहेको जनाएको छ । क्लबले बिहिबार बिहान धरान १६ स्थित रंगशालामा पत्रकार सम्मेलन गर्दै प्रतिय ...
अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ
क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: [email protected]
सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८
प्रतिलिपि अधिकार © 2020 / 2025 - क्लिक धरान - सर्वाधिकार सुरक्षित