खेलकुद

    Showing 751-760 of 838 items.
  • डिएगो म्याराडोना: कमजोरीयुक्त महान् खेलाडी

    तेजिला, दुर्नाम, असाधारण, प्रतिभाशाली, उद्दण्ड। म्याराडोना अर्थात् दोषयुक्त फुटबलका प्रतिरूप। प्रतिभावान् फुटबल खेलाडीमध्येका एक डिएगो म्याराडोनामा कुशलता, रबाफ, आकर्षण, दूरदर्शिता र गतिको दुर्लभ संयोजन थियो। ती गुण देखेर प्रशंसकहरू मन्त्रमुग्ध हुन्थे। उनी अनेकौँ विवादमा परे। लागुपदार्थ दुर्व्यसनमा ...

    • प्रकाशित मितिः मंसिर ११, २०७७
    • 1,530 पटक पढिएको
    • बिबिसी
  • विश्वविख्यात फुटबल खेलाडी म्याराडोनाको निधन

    एजेन्सी: विश्वविख्यात फुटबल खेलाडी डिएगो म्याराडोनाको निधन भएको छ । उनको हृदयघातको कारण ६० बर्षको उमेरमा घरमा नै निधन भएको बिबिसिले जनाएको छ । म्याराडोनाको करिब दुई साताअघि मात्र मस्तिष्कको ब्लड क्लोटको शल्यक्रिया गरिएको थियो । म्यारोडानाले अर्जेन्टिनालाई सन् १९८६ विश्वकप उपाधि दिलाएका थिए । म्यारा ...

    • प्रकाशित मितिः मंसिर १०, २०७७
    • 1,654 पटक पढिएको
    • क्लिक धरान
  • हातेमालो फाउण्डेशन र नेपाल फोटो पत्रकार महासंघबीच मैत्रीपुर्ण फुटसल

    धरान: हातेमालो फाउण्डेशन र नेपाल फोटो पत्रकार महासंघ सुनसरीबीच मैत्रीपुर्ण फुटसल खेल सम्पन्न भएको छ । फाउण्डेसनको आयोजनामा स्वास्थ्य रहनको लागि खेलकुदको आवश्यकतालाई ध्यान दिदै स्वास्थ्य सुुरक्षा अपनाएर मैत्रीपुर्ण खेल भएको हो । कोभिड १९ नियन्त्रण तथा रोकथामको लागि गरिएको लकडाउनले सबै क्षेत्र थलिएको ...

    • प्रकाशित मितिः मंसिर १, २०७७
    • 1,583 पटक पढिएको
    • क्लिक धरान
  • मुम्बई इन्डियन्स पाँचौ पटक आइपिल च्याम्पियन

    एजेन्सी: साविक विजेता मुम्बई इन्डियन्सले इन्डियन प्रिमियर लिग (आईपीएल) टी-२० क्रिकेटको १३औं संस्करणको च्याम्पियन बनेको छ । युएईको दुबई इन्टरनेशनल क्रिकेट स्टेडियममा मंगलबार राती सम्पन्न फाइनलमा दिल्ली क्यापिटल्सलाई ५ विकेटले पराजित गर्दै मुम्बई च्याम्पियन बनेको जितेको हो । मुम्बईको यो पाँचौ उपाधि ह ...

    • प्रकाशित मितिः कार्तिक २६, २०७७
    • 1,228 पटक पढिएको
    • क्लिक धरान
  • आज आइपिएलको फाइनलमा मुम्बई र दिल्लीबीच उपाधि भिडन्त

    धरान: युएईको दुबईमा जारी इन्डियन प्रिमियर लिग (आईपीएल) टी-२० क्रिकेटको १३ औं संस्करणको फाइनल आज हुनेछ । फाइनलमा आइपिएलको सर्वाधिक विजेता मुम्बई ईन्डियन्स र दिल्ली क्यापिटल्सबीच भिडन्त हुदैछ । मुम्बई आइपिएलमा ४ पटकको च्याम्पियन टोली हो । मुम्बई साविक विजेता पनि हो । दिल्ली भने पहिलो पटक फाइनल पुगेको ...

    • प्रकाशित मितिः कार्तिक २५, २०७७
    • 1,345 पटक पढिएको
    • क्लिक धरान
  • दोस्रो सुम्निमा चोक ब्याडमिन्टन प्रतियोगितामा जवेगु र आङ्गखेवाको जोडी बिजयी

    धरान: दशैं, तिहार तथा छठ पर्वको अवसरमा धरानमा आयोजित दोस्रो सुम्निमा चोक ब्याडमिन्टन प्रतियोगिता सम्पन्न भएको छ । धरान १४ स्थित पञ्चकन्या कभर्डहलमा हिजो शनिबार आयोजित प्रतियोगितामा मेन्स डबल्सतर्फ समुन जवेगु र रविन आङ्गखेवको जोडी विजेता भएको प्रथम भएको थियो । जवेगु र आङ्गखेवाको जोडीले फाइनलमा मणिर ...

    • प्रकाशित मितिः कार्तिक २३, २०७७
    • 2,715 पटक पढिएको
    • क्लिक धरान
  • सहिद रंगशालामा मंसिर भित्रमा फ्लड लाइट जडान हुने

    विराटनगर: आगामी मंसिर भित्रमा सहिद रंगशाला विराटनगरमा फ्लड लाइट जडान हुने भएको छ । फ्लड लाइट जडानका लागि आवश्यक सामाग्री आईसकेकाले मंसिर भित्रमा काम सम्पन्न हुने सामाजिक विकास मन्त्री जीवन घिमिरेले बताए । रंगशालामा फ्लड लाइट जडानका लागि आवश्यक सामाग्रीहरु ल्याएपछि अनुगमन गर्दै मन्त्री घिमिरेले मंसि ...

    • प्रकाशित मितिः कार्तिक १४, २०७७
    • 1,449 पटक पढिएको
    • क्लिक धरान
  • शारीरिक सुगठन र एथलेटिक्सका पुर्वखेलाडी राजभगत प्रधानाङ्गको निधन

    धरान: शारीरिक सुगठन खेल र एथलेटिक्सको विकासमा महत्वपुर्ण योगदान पुर्याएका धरान १ निवासी राजभगत प्रधानाङ्गको निधन भएको छ । उनको उपचारको क्रममा आज दिउँसो विराटनगरस्थित अस्पतालमा निधन भएको हो । शारीरिक सुगठन र एथलेटिक्स खेलको विकासमा प्रधानाङ्गको अतुलनीय योगदान रहेको खेलकुदकर्मीहरु बताउँछन् । प्रधानाङ ...

    • प्रकाशित मितिः कार्तिक १०, २०७७
    • 6,893 पटक पढिएको
    • क्लिक धरान
  • इनरुवामा फुटबल खेल संचालन, सिडिओ भन्छन् ‘प्रतियोगिता तत्काल बन्द गर्छाैं’

    इनरुवाः कोरोना संक्रमण महामारीको कारण जिल्ला प्रशासनले धेरै जमघट हुने कार्यक्रमहमा रोक लगाउदै निषेधाज्ञा जारी गरेकै बेला इनरुवामा फुटबल प्रतियोगिता संचालन भएको पाइएको छ । इनरुवा नगरपालिका ६ मधेशामा प्रशासन र स्थानीय सरकारको सहयोगमा १० टीम बीच प्रतियोगिता संचालन भएको हो । स्थानीय आयोजक मधेशा युवा क् ...

    • प्रकाशित मितिः कार्तिक ४, २०७७
    • 1,762 पटक पढिएको
    • क्लिक धरान
  • आइपिएल क्रिकेटको सट्टेबाजी खेलाउने ३ जना पक्राउ

    मोरङ: मोरङको विराटनगर १६ स्थित भट्टीमोडबाट ठुलो रकमको बाजी राखी जुवा वा सट्टेबाजी खेल खेलाउने ३ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा ३७ बर्षीय पुरूषोत्तम साह, ३५ बर्षीय मन्जित साह र विराटनगर १५ का २८ बर्षीय अपजर अली रहेका छन् । पक्राउ परेका तिनै जनाले यूएईमा जारी इण्डियन प्रिमियर लिग (आईपीएल) क्रि ...

    • प्रकाशित मितिः कार्तिक ३, २०७७
    • 2,703 पटक पढिएको
    • क्लिक धरान

अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ

क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: [email protected]

सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८

प्रतिलिपि अधिकार © 2020 / 2026 - क्लिक धरान - सर्वाधिकार सुरक्षित