धरान: पाहुना टोली भारतको युनाइटेड कर्साङलाई हराउदै एनओसी मनाङ मस्र्याङ्दी क्लब धरानमा जारी २२ औं बुढासुब्बा टुबोर्ग गोल्डकप फुटबल प्रतियोगिताको फाइनल प्रवेश गरेको छ । आज धरान १६ स्थित रंगशालामा भएको पहिलो सेमीफाइनल खेलमा मनाङले कर्साङलाई २–० गोलअन्तरले हरायो …
धरान: धरानमा जारी २२ औं बुढासुब्बा टुबोर्ग गोल्डकप फुटबल प्रतियोगितामा आज पहिलो सेमीफाइनल खेल हुदैछ । धरान १६ स्थित रंगशालामा जारी प्रतियोगितामा आज पहिलो सेमीफाइनल खेल नेपालको चर्चित क्लब मनाङ मस्र्याङ्दी र पहुना टोली युनाइटेड कर्साङबीच हुदैछ । कर्साङले …
धरान:स्वास्थ्य तथा पर्यटन विकासको लागि साइक्लिङको प्रर्वद्धन गरिरहेको साइक्लिङ धरानमा तदर्थ समिति गठन भएको छ । दिपक जोशी संयोजक रहने गरि ९ सदस्यीय तदर्थ समिति चयन भएको हो । साइक्लिङ धरानले 'साईकल ,जीवन र सन्सार स्वास्थ्य जिवन जिउने बलियो आधार'भन्ने आफ्नो नारा …
धरान: मिस्टर धरान २०७६ का विजेता उत्तम खत्रीले धरानमा न्युट्री हब सप्लीमेन्ट स्टोर सञ्चालनमा ल्याएका छन् । धरान १० मा खुलेको सप्लीमेन्ट स्टोरको बुधबार धरानका मेयर तिलक राईले उद्घाटन गरे । मेयर राई बडिबिल्ङिका राष्ट्रिय जज पनि हुन् । बिशेष गरी शारीरिक सुगठनका …
धरान: सहिद स्मारक ए डिभिजन लिग च्याम्पियन हो, मछिन्द्र क्लब । यस सिजनको लिग जितेर मछिन्द्रले च्याम्पियनको इतिहास बनाएका छन् भने एक साताभित्रै आइतबार झापाको तेस्रो सताक्षी गोल्डकपको उपाधि पनि जितेको छ । दुई दिन अघि सताक्षी गोल्डकप जितेर धरान आएको मछिन्द्रले २२ …
धरान: २२ औं बुढासुब्बा टुबोर्ग गोल्डकप फुटबल प्रतियोगितामा सहिद स्मारक ए डिभिजन लिग विजेता मछिन्द्र क्लबले सानदार जित हासिल गरेको छ । आज धरान १६ स्थित रंगशालामा भएको अन्तिम क्वार्टरफाइनल खेलमा भारत कलकत्ताको सन डे एफसिलाई ६–१ को फराकिलो गोलअन्तरले हराउदै …
धरान: २२ औं बुढासुब्बा टुबोर्ग गोल्डकप फुटबल प्रतियोगितामा आज सहिद स्मारक ए डिभिजन लिग विजेता मछिन्द्र क्लब काठमाण्डौं र भारत कलकत्ताको सन डे क्लब एफबिसिबीच खेल हुदैछ । धरान १६ स्थित रंगशालामा दिउँसो ३ बजे अन्तिम क्वार्टरफाइनल खेलमा यी दुई क्लब मैदानमा आमने …
धरान: मनाङ मस्र्याङ्दी क्लब नेपालको चर्चित ए डिभिजन लिग खेल्ने क्लब हो । धरानको बुढासुब्बा गोल्डकपमा पनि मनाङले ३ पटक उपाधि जितेको छ । आयोजक क्लबको रेकर्ड अनुसार मनाङले छैटौ, तेह्रौं र अठारौं सँस्करण जितेको छ । आज यही सशक्त टोली मनाङ र मोफसलको बेलबारी फुटबल …
धरान: तीन पटकको विजेता मनाङ मस्र्याङ्दी क्लब धरानमा जारी २२ औं बुढासुब्बा टुबोर्ग गोल्डकपको सेमीफाइनल प्रवेश गरेको छ । आज सोमबार धरान १६ स्थित रंगशालामा भएको खेलमा मनाङले बेलबारी फुटबल क्लबलाई ४–० को गोलले हराउदै सेमीफाइनलमा प्रवेश गरेको हो । सेमीफाइनलमा …
धरान ः आज २२ औं बुढासुब्बा टुबोर्ग गोल्डकप फुटबल प्रतियोगितामा नेपालको चर्चित क्लब मनाङ मस्र्याङ्दी र बेलबारी फुटबल क्लबबीच भिडन्त हुदैछ । दिउँसो ३ बजे धरान १६ स्थित रंगशालामा हुने खेल निक्कै रोमाञ्चक हुने अपेक्षा गरिएको छ । मनाङ गत साता सम्पन्न सहिद स्मारक ए …