धरान: याक्थुङ कला, सँस्कृतिको सम्बद्र्धन एवं प्रर्वद्धन गर्ने उद्देश्यले दोस्रो याक्थुङ सिने अवार्ड इन्टरनेशनल २०८२ यही माघ २४ गते शनिबार धरानमा हुने भएको छ । याक्थुङ चलचित्रकर्मी संघले सोमबार धरान १२ स्थित होटल शिखामा पत्रकार सम्मेलन गर्दै अवार्डबारे जानकारी …
धरान: याक्थुङ फिल्म्सको व्यानरमा निर्माण गरिएको चलचित्र “सेमिफुङ” याक्थुङ मुन्चइत चौक सराङ हङकङको आयोजनामा हङकङमा प्रदर्शन हुने भएको छ । निर्देशक रणविर लिम्वु शेर्मा द्धारा निर्देशित लिम्वु समुदायहरुको मौलिक संस्कार संस्कृतिमा आधारीत चलचित्र सेमिफुङमा …
धरान: वरिष्ठ गायक दीप श्रेष्ठको ७५ औं जन्मोत्सव मंगलबार साँझ धरानमा भव्यरुपमा मनाइएको छ । धरान संगीत प्रतिष्ठान र सिल्भर इन्टरटेनमेन्टको संयुक्त आयोजनामा गायक श्रेष्ठको जन्मोत्सव मनाइएको हो । धरान १० पुतलीलाइनमा रहेको लोटस कम्प्लेक्सस्थित धरान स्काई बारमा केक …
हङकङ: नविन सुब्बाद्धारा निर्देशित चलचित्र “गाउँ आएको बाटो” हङकङ एकेडेमी अफ आर्ट अफ पर्फमेन्स फिल्मका विद्यार्थीहरुलाई अध्ययनका लागि बुधधवार प्रदर्शन गरिएको छ । विश्वविद्यालयका प्रोफेसरले हङकङको सिनेमा हलमा फिल्म हेर्नुका साथै हङकङका पत्रकारहरुले फिल्मबारे …
धरान: मिसेस धरान आइकोन सिजन २ एण्ड मिस धरान सुपर आइकोन सिजन १ को उपाधि गंगा राई र अन्सु श्रेष्ठले हात पारेका छन् । हिजो (शनिबार) धरान १८ स्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको दसेरा हलमा सम्पन्न ग्राण्ड फिनालेमा उनीहरु विजेता घोषित भएका हुन् …
धरान: ‘स्कूल डान्स आइडल २०८२’ नृत्य प्रतियोगिता आगामी पुस १४ गते धरानमा हुने भएको छ। युनाइटेड डान्स एकेडेमी धरानको नवौं संस्करण अन्तर्गत हुन लागेको प्रतियोगिताको विजेतालाई एकलाख पुरस्कार सहित ट्रफी दिइने आयोजकले जनाएको छ । प्रतियोगितामा धरानका ४४ वटा …
धरान: पुर्वका मगर समुदायको मौलिक सँस्कृति हुर्रा नाच शनिबार धरानमा पनि प्रर्दशन गरिएको छ । नेपाल मगर संघ धरान उपमहानगर समितिको आयोजनामा धरान १० स्थित सैनिक भवनमा सामुहिक हुर्रा नाच प्रस्तुती भएको हो । कार्यक्रमका बिशिष्ट अतिथि एवं धरानका उपप्रमुख …
धरान: जुनियर मिस्टर एण्ड मिस धरान आइडल सिजन १ को उपाधि प्रसंशा लिम्बु र अजय राउतले जितेका छन् । शुक्रवार धरान १८ स्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको दहसेरा हलमा सम्पन्न भएको प्रतियोगितामा उनीहरु विजयी भएका हुन् । उपाधि विजेता प्रसंशा र अजयले …
धरान: धरान १३ स्थित भारतीय राजदुतावास, पेन्सन वितरण कार्यालय (पिपिओ)मा मंगलबार साँझ भारतको चर्चित कथाकली नृत्य प्रर्दशन गरिएको छ । पीपीओ धरानको प्राङ्गणमा स्वामी विवेकानन्द सांस्कृतिक केन्द्र, भारतीय राजदूतावास, काठमाडौंद्वारा उक्त तृत्य प्रदर्शन गरेको हो …
धरान: जुनियर मिस्टर एण्ड मिस धरान आइडलको ट्यालेट शो सम्पन्न भएको छ। धरान ७ स्थित सिद्धि नेवा परिषदको सभाहलमा मंगलबार ट्यालेन्ट शो सम्पन्न भएको हो । धराने मिडिया र होप धरानद्वारा आयोजित कार्यक्रमको ट्यालेन्ट शोमा ३० जना प्रतिस्पर्धी बालबालिकाहरुले प्रतिभा …