धरान: प्रदेश सरकार गठनमा शीर्ष नेताहरुबीच भएको सहमति अनुसार कोशी प्रदेशमा नेकपा एमाले नेतृत्वको सरकारमा नेपाली कम्युनिष्ट पार्टी (नेकपा) सहभागी भएको छ । नेकपाले चार मन्त्रालय र एक राज्यमन्त्री लिएर कोशी प्रदेश सरकारमा सहभागी भएको हो । नेकपाबाट इलामकी खिनु लङ्वा लिम्बू पर्यटन, वन तथा वातावरण मन् ...
धरान: बराह सहकारी स्वतन्त्र पीडित समुहले यो आर्थिक बर्षमा धरान उपमहानगरपालिकाले संकटग्रस्त सहकारी व्यवस्थापनको लागि ५ करोड बजेट विनियोजन गरेकोमा खुशी व्यक्त गरेको छ । समुहले आइतबार पत्रकार सम्मेलन गर्दै नगरसभाबाट अनुमोदन भएको बजेटमा ५ करोड (पछि फिर्ता हुने गरि) चक्रिय कोष स्थापना भएकोले सहकारी ...
धरान: किरात राई यायोक्खा केन्द्रीय कार्यसमितिले विजयपुर दरबार क्षेत्रमा अज्ञात समुहले उखेलेर फालेको मुन्धुमी सामग्री वाबु (चिण्डो) जस्ताको तस्तै राख्न माग गर्दै धरान उपमहानगरपालिकाका कार्यवाहक मेयर अइन्द्रबिक्रम बेघालाई ज्ञापन पत्र बुझाएको छ । यायोक्खा केन्द्रीय अध्यक्ष जीवन हताचो राई, महासचिव ...
धरान: धरान उपमहानगरपालिकाले आर्थिक बर्ष २०८३/०८४ को लागि २ अर्ब ७६ करोड १९ लाख २७ हजार बराबरको बजेट ल्याएको छ । लामो रस्साकस्सी, विवाद र असहमतिले गर्दा समयमा बजेट ल्याउन नसकेको धरानमा आज बिहिबार आयोजित नगरसभामा कार्यवाहक मेयर अइन्द्रबिक्रम बेघाले नीति तथा कार्यक्रम र बजेट पेश गरेका थिए । भौतिक ...
धरान: धरान उपमहानगरपालिकाका प्रशासन महाशाखा प्रमुख गणेशप्रसाद खतिवडासहित ९ जना विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचारको आरोपमा मुद्दा दायर गरेको छ । अख्तियारले धरान १४ स्थित नरसिंह भगवान मन्दिरको नाममा रहेको जग्गा मिलेमतोमा व्यक्तिको नाममा कायम गराई सार्वजनिक सम्पत्ति हानिनोक्सान ...
धरान: गएको शुक्रबार आर्थिक विकास समितिको बैठकमा भएको विवादमा कार्यवाहक मेयर अइन्द्रबिक्रम बेघा र वडा १८, १५ का वडाअध्यक्षद्धयले पनि बोलेका थिए । उनीहरुले सबैबाट आआफ्नो कमीकमजोरी भएको र सच्चिएर अघि बढ्ने प्रतिवद्धता गरेर सहमति गरेको पनि बताए । बुधबार भएको कार्यपालिका बैठकमा एजेण्डामा प्रवेश गर्नुअघि ...
धरान: धरान उपमहानगरपालिकाका कार्यवाहक मेयर अइन्द्रबिक्रम बेघा र वडाअध्यक्षहरुबीच भएको विवादमा सहमति भएको छ । कार्यवाहक मेयर र कांग्रेस, एमालेका संसदीय दलका नेताहरुबीच सोमबार र मंगलबार (आज) निरन्तर भएको छलफलले सहमति जुटाएको हो । यो सहमतिसँगै बुधबार दिउँसो ३ बजे कार्यपालिका बैठक हुने भएको छ भने ब ...
धरान: धरान उपमहानगरपालिकाका कार्यवाहक मेयर अइन्द्रबिक्रम बेघा र वडाअध्यक्षहरुबीचको विवाद मत्थर हुनुको साटो झन् गहिरिदै जाने देखिएको छ । शुक्रबार आर्थिक विकास समितिको बैठकमा कुरा नमिलेपछि सहजीकरण गर्न पुगेका वडा नं १८ का अध्यक्ष नरेन्द्रकुमार राई (प्रविण) र वडा १५ का अध्यक्ष नरेश इवारमले आफुलाई ...
धरान: खाना पकाउने ग्याँस सिलिण्डर चरम अभाव देखापरेपछि धरान उपमहानगरपालिकाले नियमितरुपमा अनुगमन गरिरहेको छ । विभिन्न ग्याँस कम्पनीहरुले कुन ठाउँमा कति ग्याँस जादैछ भनेर तथ्यांक पनि स्थानीय सरकारहरुलाई पठाइरहेका छन् । तरपनि ग्याँस आउदा उपभोक्ताहरु घण्टौं उभिनुपर्ने बाध्यता अझै हटेको छैन । आज शनिब ...
धरान: तोकिएको समयसिमा (असार मसान्त) भित्र बजेट ल्याउन नसकेर चौतर्फी आलोचना र दबाबमा परेको धरान उपमहानगरपालिकाले शुक्रबार कार्यपालिका बैठक र नगरसभा गर्ने तयारी गरेको थियो । तर कार्यपालिका बैठक अघि बजेटमा सहमति जुटाउन बसेको आर्थिक विकास समितिसँगको बैठकमा लफडा भएको छ।कार्यवाहक मेयर अइन्द्रबिक्रम बेघासँ ...
अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ
क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: [email protected]
सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८
प्रतिलिपि अधिकार © 2020 / 2026 - क्लिक धरान - सर्वाधिकार सुरक्षित