धरान: सुनसरी क्षेत्र नं १ मा एमालेबाट प्रत्यक्षतर्फका उम्मेद्वार बनेका टिकाराम लिम्बु र समानुपातिक उम्मेद्वार मौषम राईले धरान वडा नं ४ मा घरदैलो शुरु गरेका छन् । आज बिहान पाँचकन्याको हातबाट टीका ग्रहण गरेर उम्मेद्वारद्धयले वडा ४ स्थित खैरेनीटार काठेपुलबाट घरदैलो शुरु गरेका हुन् । उम्मेद्वारहरुल ...
धरान: २६ औं बुढासुब्बा गोल्डकपमा इतिहास रच्दै प्लानिङ ब्वाइज युनाइटेड काठमाण्डौं च्याम्पियन बनेको छ । शनिबार धरान रंगशालामा सम्पन्न भएको फाइनल खेलमा उपाधिका दाबेदार चर्च ब्वाइज युनाइटेडलाई १–० ले पराजित गर्दै प्लानिङ ब्वाइज च्याम्पियन बनेको हो । बुढासुब्बाको फाइनलमा चर्च ब्वाइजको लगातार दोस्रो ...
धरान: सशस्त्र प्रहरीले सुनसरीको गाउँपालिका ३, जमुवा सीमा ईलाकाबाट एक भारतीयलाई अटोमेटिक पेस्तोल र ब्राउन सुगरसहित पक्राउ गरेको छ । निर्वाचन क्षेत्र सुरक्षा बेश निर्वाचन क्षेत्र नं. ४ (बि.ओ.पि. श्रीपुर) बाट सशस्त्र प्रहरी हवल्दार मन बहादुर न्यौपानेको कमाण्डमा खटिएको ३ जनाको चेक प्वाईन्ट ड् ...
धरान: माघ २२ गतेदेखि जारी २६ औं अन्तर्राष्ट्रिय आमन्त्रण बुढासुब्बा गोल्डकपको फाइनलमा शनिबार प्लानिङ ब्वाइज युनाइटेड र चर्च ब्वाइज युनाइटेडबीच उपाधी भिडन्त हुदैछ । धरान १६ स्थित रंगशालामा हुने फाइनलमा दुवै टोली पहिलो पटक उपाधी उचाल्ने लक्ष्यका साथ मैदानमा उत्रनेछन् । पहिलो पटकको सहभागितामै प्ला ...
धरान: धरान खानेपानी व्यवस्थापन बोर्डले माघ महिनाको खर्च र वचतको विवरण सार्वजनिक गरेको छ । बोर्डका अध्यक्षसमेत रहेको कार्यवाहक मेयर अइन्द्रबिक्रम बेघाले शुक्रबार पत्रकार सम्मेलन गर्दै आयव्यय सार्वजनिक गरेका हुन् । पत्रकार सम्मेलनमा बेघाले खर्चको विवरण र बचत रकमको जानकारी दिएका थिए । आयतर्फ भने व ...
धरान: उज्यालो नेपाल पार्टीका अध्यक्ष एवं पुर्वमन्त्री कुलमान घिसिङले देशको हरेक क्षेत्रमा भएको लोडसेडिङ अन्त्य गर्न उज्यालो नेपाल पार्टी आएको बताएका छन् । चुनावी अभियानको क्रममा बिहिबार धरान आइपुगेका घिसिङले भानुचोकमा आयोजित कोणसभालाई सम्बोधन गर्दै यस्तो बताएका हुन् । उनले आफु प्राधिकरणको नेतृत ...
धरान: २६ औं अन्तर्राष्ट्रिय आमन्त्रण बुढासुब्बा गोल्डकपमा एपि पावर चर्च ब्वाइज युनाइटेड फाइनल प्रवेश गरेको छ । धरान १६ स्थित रंगशालामा बिहिबार भएको अन्तिम सेमीफाइनल खेलमा झापा ११ लाई टाइब्रेकरमा स्तब्ध बनाउदै चर्च ब्वाइज उपाधि नजिक पुगेको हो । निर्धारित समयको खेल २–२ को बराबरीमा टुंगिएपछि खेलको ...
धरान: नेपाली कम्युनिष्ट पार्टीका उम्मेद्वार मनोज भट्टराईले धरान र सुनसरी क्षेत्र नं १ लाई पैसा खर्च गर्न आउने पर्यटकहरुको सहर बनाउन चाहेपनि अहिलेसम्म राजनीतिक पर्यटक उम्मेद्वरहरुको मात्र सहर भएको बताएका छन् । आफ्ना चुनावी प्रतिवद्धताहरु सार्वजनिक गर्ने कार्यक्रममा पत्रकारहरुको प्रश्नको जवाफ दिद ...
धरान: नेपाली कम्युनिष्ट पार्टीबाट सुनसरी क्षेत्र नं १ मा उम्मेद्वार रहेका सुर्यबहादुर भट्टराई (मनोज)का चुनावी प्रतिवद्धताहरु सार्वजनिक गरिएको छ । उक्त पार्टीले आज बिहान होटल ड्रिमल्याण्डमा पत्रकार सम्मेलन गर्दै उम्मेद्वार भट्टराईका स्थानीय प्रतिवद्धताहरु सार्वजनिक गरिएको हो । विभिन्न १६ बुँदा स ...
धरान: उज्यालो नेपाल पार्टीका अध्यक्ष एवं पुर्वमन्त्री कुलमान घिसिङ भोली (बिहिबार) धरान आउदैछन् । झापा, मोरङ र सुनसरी जिल्लामा चुनावी अभियानको क्रममा घिसिङ धरान आउन लागेका हुन् । पार्टीका धरान कमिटी अध्यक्ष अमित थेवेका अनुसार भोली बिहान मोरङको उर्लाबारी, पथरी र बेलाबारीको कार्यक्रम सकेर घिसिङ दि ...
अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ
क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: [email protected]
सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८
प्रतिलिपि अधिकार © 2020 / 2026 - क्लिक धरान - सर्वाधिकार सुरक्षित