धरान: खुवालुङ–पछिल्लो समय राष्ट्रिय र अन्तराष्ट्रियरुपमा चर्चाको केन्द्रमा छ । खास गरि विराटनगरमा आयोजित आमसभामा प्रधानमन्त्री केपी शर्मा ओलीले जल यातायातको विकासको सन्दर्भमा सप्तकोशीमा अवरोध पन्छाउने धारणा राखेपछि खुवालुङबारे सबैको ध्यान केन्द्रीत भयो । प्रधानमन्त्री ओलीले खुवालुङकै बारे बोलेको भन् ...
विराटनगर: प्रदेश १ की सामाजिक विकास मन्त्री उषाकला राईले मन्त्रालयका आगामी प्राथमिकता र कार्यक्रम सार्वजनिक गरेकी छिन् । मन्त्रालयको पदभार ग्रहण गरेको ६ दिनपछि आज पत्रकार सम्मेलन गरि मन्त्रालयका सवै कार्यक्षेत्रलाई समेटेर मन्त्री राईले आगामी प्राथमिकता र कार्यक्रम सार्वजनिक गरेकी हुन् । दोश्रो ...
धरान : प्रदेश १ मुख्यमन्त्री शेरधन राईले किरात समुदायको आस्थाको केन्द्र खुवालुङ फुटाउने विषयमा हालसम्म सरकारले छलफल वा निर्णय केहि नगरेको बताएका छन् । आज मंगलबार बिज्ञ र किरात राई यायोक्खाको पदाधिकारीसहित खुवालुङको स्थलगत अवलोकन गर्दै मुख्यमन्त्री राईले यस्तो बताएका हुन् । उनले सरकारले गुरुयोजन ...
धरान: प्रदेश १ का मुख्यमन्त्री शेरधन राईविरुद अविश्वासको प्रस्तावमा हस्ताक्षर गर्ने नेकपा एमालेका सांसदहरुले हस्ताक्षर फिर्ता लिएका छ्न् ।एमाले सांसद भीम आचार्यसहित अविश्वासको प्रस्तावमा हस्ताक्षर गर्ने माधव नेपाल समुहका १६ जना सासदहरुले अविश्वासको प्रस्ताव माथिको समर्थन फिर्ता लिएका हुन् । तीन ...
धरान: शिक्षा मन्त्रालयले राजधानीमा वायुमण्डल प्रदुषित भएको कारण देखाउदै आजदेखि ४ दिन विद्यालयहरु विदा दिए पनि धरानमा के गर्ने भनेर उक्त निर्णयबारे छलफल भइरहेको छ । मन्त्रालयको निर्णय धरानमा आवश्यक हो कि होइन भनेर सरोकारवालाहरुसँग छलफल भइरहेको धरान उपमहानगरपालिकाका शिक्षा महशाखा प्रमुख रत्न कटवा ...
धरान: प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राई आज खुवालुङको स्थलगत अवलोकन गर्न जाने भएका छन् ।किरात समुदायको आस्थाको केन्द्र रहेको खुवालुुङलाई सरकारले फुटाउने तयारी गरेको भन्दै चर्को आलोचना भइरहेको बेला आज मुख्यमन्त्री राईले स्थलगत अवलोकन गर्ने भएका हुन् । त्रिवेणी नजिकै रहेको खुवालुुङले जलयात्रामा अवर ...
काठमाडौं: नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल र उपाध्यक्ष डा. भीम रावललाई पार्टीले कारबाही गरेको छ ।पार्टी हित विपरीत गतिविधि गरेको भन्दै एमालेले दुवैलाई आज ६ महिनाको लागि पार्टी सदस्यबाट निलम्वन गरेको हो । उनीहरुलाई कारबाही गरिएको पत्र अध्यक्ष केपी शर्मा ओलीले पठाएका छन् । कारबाहीबारे जानकारी ...
धरान: प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले फागु पुर्णिमा होली पर्वको शुभकामना व्यक्त गरेका छन् । मुख्यमन्त्री राईले भिडियो सन्देशमार्फत रंगहरुको पर्वकोरुपमा मानिने यस पर्वले मानव जीवनलाई रंगीन र उल्लासमय बनाउन प्रेरित गर्ने विश्वास लिएको बताएका छन् । असत्यमाथि सत्यको विजयकोरुपमा लिइने यस पर्वले व ...
धरान: प्रदेश नं १ का सभामुख प्रदीपकुमार भण्डारीले होली पर्वको शुभकामना व्यक्त गरेका छन् ।सभामुख भण्डारीले आज एक शुभकामना सन्देशमार्फत होली पर्वले नेपाली बीचको एकता, भातृत्व, सहकार्य तथा सहिष्णुतालाई अझ प्रगाढ बनाउने विश्वास पनि व्यक्त गरेका छन् । रंगहरुको प्रयोग गरेर एकआपसमा माया, प्रेम साटासाट गर्द ...
धरानः चार दिने धरान ओपन गल्फ प्रतियोगिताको मुख्य स्पर्धातर्फ शुक्रबार तेस्रो तथा अन्तिम दिनको खेल भइरहेको थियो । दोस्रो दिन ३६ होलको खेल सकिदासम्म नेपालका नम्बर वान गल्फर भुवन नगरकोटी कुल ४ अण्डर १ सय ३६ स्कोरले शीर्षस्थानमा थिए । उनीभन्दा एक स्ट्रोकले पछि थिए, समग्रमा ३ अण्डर १ सय ३७ स्कोरका स ...
अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ
क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: [email protected]
सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८
प्रतिलिपि अधिकार © 2020 / 2025 - क्लिक धरान - सर्वाधिकार सुरक्षित