धरान: आफ्नै श्रीमतिको हत्या अभियोगमा पक्राउ परेका धरान ८ का तिलबहादुर माझीलाई प्रहरीले सार्वजनिक गरेको छ । ईलाका प्रहरी कार्यालय धरानले शुक्रबार जिल्ला अदालत सुनसरीबाट म्याद थप भएपछि सार्वजनिक गरेको हो । धरान ८ दुर्गापथका ३९ बर्षीय माझीलाई शुक्रबार सुनसरी जिल्ला अदालतबाट अनुसन्धानको लागि ७ दिनक ...
धरान: धरानका युवा गल्फर शुक्रबहादुर राईले प्रथम धरान ओपन गल्फ प्रतियोगिताको उपाधि जितेका छन् ।पार ७० को गल्फ कोर्षमा शुक्रबार मुख्य स्पर्धातर्फ तीन दिनमा कुल ४ अण्डर २ सय ६ स्कोर गर्दै शुक्रबहादुरले उपाधि जितेका हुन् । शुक्रले शुक्रबार १ अण्डर ६९ स्कोर गरेका थिए । उनले पहिलो दिन लेभल पार ७० स्कोर गर ...
विराटनगर: प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले आज आफ्नो मन्त्रिपरिषद् विस्तार गरेका छन् । मन्त्रिपरिषद चार नयाँ मन्त्री थपिएका छन् । दुई जनालाई राज्यमन्त्रीबाट फूलमन्त्रीमा बढुवा गरिएको छ । प्रदेश प्रमुखको कार्यालयमा एक समारोहबीच नवनियुक्त ६ जना मन्त्रीले शपथ खाएका छन् ।मुख्यमन्त्री शेरधन राईले ...
धरान: धरान ८ दुर्गापथका ३७ बर्षीय तिलबहादुर माझी केही दिनयता अस्वभाविक गतिविधि गरिरहेका थिए । उनी घरि तीन तला माथि घरको छतबाट हाम्फाल्थे, घरि जथाभावी दौडन्थे । उनको गतिविधिले तिलबहादुरमा मानसिक विचलन अथवा मानसिक रोगको लक्षण देखिन्दैछ भन्ने बुझ्न कठिन थिएन । तर, उनले समयमा नै उपचार पाएनन् । परिव ...
धरान: प्रहरीले धरान १५ बाट ब्राउन सुगरसहित पक्राउ परेका ४ जनालाई सार्वजनिक गरेको छ । सुनसरी जिल्ला अदालतबाट म्याद थप गरेपछि ईलाका प्रहरी कार्यालय धरानले उनीहरुलाई सार्वजनिक गरेको हो । धरान १५ बाट हिजो बुधबार दिउसो १ बजे मनुषा तामाङ, सुजन धमला, अर्पण धमला र विधान आले मगरलाई ब्राउन सुगरसहित प्रह ...
धरान: धरानबाट ठुलो मात्रामा ब्राउन सुगरसहित ४ जना पक्राउ परेका छन् । ईलाका प्रहरी कार्यालयले धरान १५ श्यामचोक नजिकै एक घरबाट एक महिलासहित ४ जनालाई बुधबार पक्राउ गरेको हो । डिएसपी ज्ञानेन्द्र बस्नेतका अनुसार पक्राउ पर्नेमा मनुषा तामांग, सुजन धमला, अर्पण धमला र विधान आले मगर छन् । उनीहरुको साथबाट ...
धरान: छिमेकी मुलुक भरतमा कोरोना संक्रमण र मृत्यु दर वृद्धि भएको भन्दै जिल्ला प्रशासन कार्यालय सुनसरीले फागु पुर्णिमा (होली) पर्व भिडभाड तथा जमघट नगर्न आग्रह गरेको छ । सहायक प्रमुख जिल्ला अधिकारी महेशकुमार पोखरेलले बिहिबार एक सुचना जारी गर्दै निकट रहेको होली पर्वमा भिडभाड तथा जमघट नगर्न, नगराउन आग्रह ...
विराटनगरः भारतसँग सीमा जोडिएको मोरङमा खुलेआम रुपमा दुई देशका नागरिक आवत जावत गरिरहेका छन् । भारतमा कोराना संक्रमणको दर दिनदिनै उच्च बनिरहेको बेला विराटनगरको रानी नाकाको मुख्य मार्गमा गेट बन्द भएपनि लुकिछिपी किनमेलका लागि भारतीय बजार जोगवनी गएर फर्किने नेपालीको सख्या उल्लेख्य छ । यता प्रहरी प्र ...
विराटनगरः प्रदेश १ का मुख्यमन्त्री शेरधन राईको पद सुरक्षित भएको छ ।आज बसेको नेकपा एमालेको संसदीय दलको बैठकमा माधव नेपाल पक्षले अविश्वासको प्रश्ताव फिर्ता लिने सहमती बनेको संसदीय दलका नेतासमेत रहेका मुख्यमन्त्री राईले जानकारी दिए । बैठकमा माधव नेपाल पक्षका प्रदेश सभा सदस्यहरु तुलसी न्यौपाने, लिलाबल्ल ...
धरान: निर्माण कार्य शुरु भएको करिब ३ बर्षपछि रेडक्रस चोकदेखि धरान १४ विजयपुर चोकसम्मको सडक तयार भएको छ । धरान उपमहानगरपालिकाले नगर गौरवको आयोजनाकोरुपमा यो सडक करिब ३ बर्षअघि निर्माण शुरु गरेको थियो । यो सडक रेडक्रस भवनदेखि विजयपुर चोकसम्म ८ सय ३० मिटर लम्बाई छ । निर्माण कार्य सकिएर यातायात सु ...
अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ
क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: [email protected]
सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८
प्रतिलिपि अधिकार © 2020 / 2025 - क्लिक धरान - सर्वाधिकार सुरक्षित