काठमाडौँ: प्रतिनिधिसभा विघटन सम्बन्धी मुद्दामा सर्वोच्च अदालतको संवैधानिक इजलासमा निरन्तर सुनुवाई शुरु भएको छ । गत शुक्रबारको आदेशअनुसार आजदेखि प्रतिनिधिसभा विघटनको निवेदनमाथि निरन्तर सुनुवाइ शुरु भएको हो । आज शुरुमा निवेदकका तर्फबाट बहस सुरु भएको छ । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा, न्यायाधीश ...
धरान: २०४५ सालको भुकम्पमा धरानमा ठुलो धनजनको क्षति भएको थियो । त्यसयता पनि धरानले मात्र होइन, मुलुकले नै २०७२ सालको विनाशकारी भुकम्पको सामना गरिसकेको छ । धरानको भानुचोकस्थित घण्टाघर निर्माणको क्रममा परिसरमा भुकम्प स्मृति स्मारक निर्माण गरिएको छ । २०४५ सालको भुकम्पमा ज्यान गुमाएका व्यक्तिहरुको स्मृत ...
धरान: उपत्यका बाहिर राष्ट्रिय भवन निर्माण संहिता लागु गर्ने धरान पहिलो नगर हो भने नेपालभरिको तेस्रो नगर हो । २०६४ मा संहिता लागु भएयता धरानमा निर्माण भएका घर तथा भौतिक संरचनाहरु भुकम्पीय जोखिमबाट सुरक्षित छन् । संहिता लागु हुनअघि निर्माण भएका धरानका घरहरु भने अझै असुरक्षित रहेको उपमहानगरपालिकाले जन ...
नेकपामा विभाजन आएसँगै प्रदेशसभा सचिवालयमा मुख्यमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएको अवस्था छ । यो पृष्ठभुमीमा प्रदेश नं १ को प्रदेशसभाको हिउँदे अधिवेशन माघ ७ गतेबाट शुरु हुदैछ । अविश्वासको प्रस्ताव के होला ? आफ्नै दलबाट आएको प्रस्तावको सामना मुख्यमन्त्रीले कसरी गर्लान् ? यो अधिवेशनबाट प्रदे ...
धरान:आफुलाई क्यानाडाको युनिभर्सिटी अफ टोरन्टोबाट पिएचडी गरेको बताउदै एक व्यक्तिले सुनसरी जिल्लाको सदरमुकाम इनरुवामा १२ सय बढी मानिसहरुलाई ठगी गरेको खुलेको छ । धनुषाको गणेशमान चारनाथ नगरपालिका ८ का ४७ बर्षीय रामबली दनुवारले इनरुवामा एक संस्थाको शाखा कार्यालय खोलेर सिप तथा राहत वितरणको नाममा ११ ...
धरान: धरानमा हिजोभन्दा झन् चिसो बढेको छ । धरान ८ तीनकुनेस्थित जल तथा मौसम विज्ञान कार्यालयका अनुसार हिजोको तुलनामा धरानको न्युनतम तापक्रम झन् घटेको छ । कार्यालयका सहायक मौसमविद् अखिलेश चौरसियाका अनुसार धरानको आजको न्युनतम तापक्रम ११.८ डिग्रिसेल्सियस रहेको छ । हिजो मंगलबार भने धरानको न्युनतम तापक्रम ...
धरान: धरान १२ छिमेकी लाइनस्थित एक महिला आफ्नै घरको कोठाभित्र सिरक ओढेर सुतेको अवस्थामा मृत फेला परेकी छिन् । स्थानीय ४२ बर्षीय यशोदा तामाङ आफ्नै घरभित्रको कोठामा मृत अवस्थामा भेटिएकी हुन् । शनिबार दिउँसोसम्म स्थानीय छिमेकीले हिडडुल गरेको देखे पनि ३ दिनदेखि देखा नपरेको र उनको घरबाट गन्ध पनि आउन थाले ...
धरान: झुटो विवरण पेश गरेर धरान वडा नं ९ बाट नागरिकता निकाल्ने मञ्जु क्षेत्री धरौटी बुझाएर तारेखमा छुटेका छन् । सुनसरी जिल्ला अदालतका न्यायाधिश कैलाशप्रसाद सुवेदीको इजलाशले २ लाख ३० हजार धरौटी माग गर्ने आदेश दिएको थियो । अदालतको आदेश पछि धरौटी बुझाएर क्षेत्री तारेखमा छुटेको अदालतका स्रेस्तेदार नगेन् ...
धरान: धरानको मौषम आज चिसिएको छ । तराईमा शितलहर हुँदा धरानलाई भने हुस्सुले छोपेको छ । मौषम पुर्वानुमान महाशाखाका अनुसार आज देशभरको तराईका धेरै जसो स्थानहरुमा हुस्सु, कुहिरो लागेको अवस्था छ । धरान ८, तीनकुनेस्थित जल तथा मौषम विज्ञान कार्यालयका सहायक मौषमविद् ए.पि.औचासियाका अनुसार आज धरानको मौषम न्युन ...
धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा विभिन्न विभागीय प्रमुखहरु हेरफेर भएको छ । तीन बर्षको कार्यकाल पुरा भएका विभागीय प्रमुखहरु हेरफेर भएको प्रतिष्ठानले जनाएको छ। प्रतिष्ठानका सह-प्रवक्ता डा.चुडामणी पोखरेलले भने,‘कार्यकाल पुरा भएको विभागीय प्रमुखहरु परिवर्तन भएको हो ।’ ...
अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ
क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: [email protected]
सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८
प्रतिलिपि अधिकार © 2020 / 2025 - क्लिक धरान - सर्वाधिकार सुरक्षित