धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका पदाधिकारीहरुले स्वास्थ्य सुरक्षा सामग्री उपलब्ध गराउने आश्वासन दिए पनि रेडियोलोजी विभाग तथा सेन्ट्रल ल्याबका कर्मचारीहरुले आज काम ठप्प पारेका छन् । रेडियोलोजी विभागका रेडियोग्राफरको हिजो साँझ कोरोना संक्रमणबाट मृत्यु भएपछि सुरक्षाको माग गर्दै आ ...
धरान: धरानमा आज थप ७० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पुष्टि भएकामध्ये ७ जना एन्फा एकेडेमी क्वारेन्टिनस्थलमा स्वाब लिएकाहरुका हुन् भने अन्य सबै वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको हेल्प डेस्कमा स्वाब लिएकाहरुको रिपोर्ट पोजेटिभ आएको धरानका स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहताले जानकारी ...
धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा बेथिती अन्त्यको माग गर्दै प्रतिष्ठान सुधार दबाब समुहले सुझावसहित अवधारणा पत्र बुझाएको छ । आज दिउँसो प्रतिष्ठानका चारै जना पदाधिकारीहरुलाई १८ बुँदे सुझावहरुसहित प्रतिष्ठान बेथिती अन्त्यको लागि दबाब समुहले अवधारणा पत्र बुझाएको हो । दबाब समुहका सं ...
धरान: मोरङको केराबारी गाउँपालिका ६ बाट जुवा तास खेलिरहेको अवस्थामा पक्राउ परेका ५ जनालाई मोरङ प्रहरीले सार्वजनिक गरेको छ । बिशेष सुचनाको आधारमा १ नं प्रदेश प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालय मोरङले हिजो साँझ साढे ५ बजे छावा मारेर उनीहरुलाई पक्राउ गरेको थियो । मोरङ प्रहरी प्रवक्ता एवं डिएसपी म ...
पृष्ठभूमिः सन् १९९३ मा जन्मिएको यस प्रतिष्ठानले २७ वर्षे आफ्नो जीवनकालमा धेरै आरोह-अवरोह पार गरेको छ । आयोजना अवधि रहँदासम्मको आर्थिक खुकुलोपन समयको यो अन्तरालमा कसिँदै गएको कुरा सर्वविदितै छ । आर्थिक सवलता कुनै पनि संस्थाको सफलताको एक महत्वपूर्ण अङ्ग हो । यद्यपि प्रतिष्ठानको लक् ...
धरान: जनता समाजवादी पार्टी धरानले नेपाल खानेपानी संस्थानको शाखालाई धरान खानेपानी बोर्डमा मर्ज गर्ने निर्णयप्रति कडा विरोध जनाएको छ । पार्टीको धरान उपमहानगर कमिटि अध्यक्ष ताजुब लिम्बुले आज प्रेश विज्ञप्ती जारी गर्दै उक्त निर्णयको घोर भत्र्सना र विरोध जनाएका हुन् । कार्तिक ५ गते बसेको धरान नगर कार्या ...
धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको बेथिती अन्त्यको लागि गठन गरिएको वीपी प्रतिष्ठान सुधार दबाब समुहले मागसहितको अवधारणा पत्र बुझाउने भएको छ । दबाब समुहको आज बसेको पहिलो बैठकले भोली (आइतबार) प्रतिष्ठानका उपकुलपति डा.ज्ञानेन्द्र गिरीलाई मागहरुसहित अवधारणा पत्र बुझाउने निर्णय गरेको ...
धरान: पेट असाध्यै दुखेपछि इटहरीका सञ्चारकर्मी कृष्ण भट्टराई बिहिबार हिजो वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको मेडिसिन ओपिडीमा जचाउन आए । ओपिडीमा चिकित्सकले आवश्यक जाँच पछि भिडियो एक्स रे गरेर मात्र औषधी प्रेस्काइब गर्ने सुझाए । चिकित्सकको सुझाव पछि भट्टराई भिडियो एक्स रे गर्न गए । त्यहा ...
धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड १९ अस्पताल सञ्चालन आएको करिब ७ महिना पछि संक्रमित राख्ने बेडमा अक्सिजन पाइपलाइन जडान गर्न थालिएको छ । कोभिड अस्पतालमा अक्सिजन पनि नपाएर संक्रमितहरुले ज्यान गुमाउन थालेपछि चौतर्फी आलोचना र दबाब परेपछि मात्र प्रतिष्ठानले सबै बेडमा अक्सिजन पाइपला ...
धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा बेथिती बढ्दै गएपछि सुधार गर्नको लागि धरानका राजनीतिक दल तथा नागरिक समाज जुर्मुराएका छन् । बिशेष गरि पछिल्लो समय काभिड १९ अस्पतालको व्यवस्थापन तथा सञ्चालनमा लथालिङ्ग भएपछि चौतर्फी आलोचना भइरहेको थियो । कोरोना संक्रमितहरुले भेन्टिलेटर मात्र होइन, ...
अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ
क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: [email protected]
सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८
प्रतिलिपि अधिकार © 2020 / 2025 - क्लिक धरान - सर्वाधिकार सुरक्षित