धरान: दशैंअघि नै सुनसरीका प्रमुख जिल्ला अधिकारी(सिडिओ) फडिन्द्रमणी पोखरेलले वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई पत्र पठाएर कोभिड अस्पताललाई तत्काल सुधार गर्न निर्देशन दिएका थिए । प्रतिष्ठानभित्रै संक्रमण संख्या बढ्दै गएको कारण गेटदेखि नै सेनिटाइज गर्ने व्यवस्था मिलाउन, भेन्टिलेटर तत्काल सु ...
धरान: कोरोना भाइरसबाट धरानमा मात्र संक्रमित हुनेको संख्या २६ सय नाघिसकेको छ भने मृत्यु हुनेको संख्या ४५ पुगिसकेको छ । संक्रमणबाट मृत्यु दर बढ्दै जादा धरानेहरुको तारोमा वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान बनिरहेको छ । वीपी प्रतिष्ठानलाई दक्षिण एसियाकै नमुना स्वास्थ्य संस्था मानिन्छ । यद्यपी, य ...
धरान: कोरोना महामारीको कारण यसपालीको दशैं खल्लो भयो । विगतमा जस्तो आफन्तको घरमा टीका लगाउन जानेहरु देखिएनन् । यद्यपी, सुनसरी र उदयपुर जिल्लालाई जोड्ने चतराको कोशी पुलमा पुग्दा भने मानिसहरुको घुँइचो देखियो । पुलमा साथीभाई, परिवारहरुसँग घुम्न जानेहरु थुप्रै थिए । कोशी पुलमा सेल्फी खिच्नेहरु, पुलमा उभ ...
धरान: कोरोना भाइरसको महामारीको कारण यसपालीको चाड दशैं पनि प्रभावित बन्यो । दशैंको दिन पनि संक्रमणबाट मृत्युका खबरहरु आइरहेकै छन् । त्यसैले विगतमा जस्तो रौनक यसपाली दशैंमा छैन । यो महामारीकै बीचमा पनि नेपालीहरु देश विदेशमा आफ्ना मान्यजनहरुको हातबाट टीका ग्रहण गरे, र आर्शिवाद पनि लिए । टीका ग्रहणको उ ...
धरान: आज वडा दशैंको नवमी । सरकारी मात्र होइन, निजी कार्यालयहरु पनि केही दिनलाई बन्द भइसकेका छन् । कोरोना भाइरसको महामारीले दशैंमा पहिला जस्तो रौनक छैन । तर, पनि कार्यालयहरु विदा भएकोले सबै आफ्नै घर परिवारमा छन् । अपवादमा स्वास्थ्यकर्मी अहिले पनि अस्पतालमा उपचारमा खटिएका छन् भने सुरक्षाकर्मीहरु दिनर ...
धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका कोभिड अस्पताल तथा आइसोलेसनमा कार्यरत स्टाफ नर्सहरुले आन्दोलन स्थगित गरेका छन् । कोभिड उपचारमा खटिए पश्चात विगतमा जस्तो नै क्वारेन्टिनमा राखेर खाना तथा खाजा उपलब्ध गराउने प्रतिवद्धता प्रतिष्ठान व्यवस्थापन पक्षबाट आएपछि उनीहरुले आन्दोलन रोकेर काम ...
धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको कोभिड अस्पताल र आइसोलेसनमा कार्यरत स्टाफ नर्सहरु आन्दोलनमा उत्रिएका छन् । कोरोना संक्रमितहरुको उपचारमा खटिएका स्वास्थ्यकर्मीहरुलाई ड्युटी पश्चात क्वारेन्टिनमा नराख्ने, खाना नदिने र पिसिआर पनि नगर्ने भनेपछि स्टाफ नर्ससहित स्वास्थ्यकर्मीहरु आन्दो ...
धरान: कोरोना भाइरसका संक्रमितले उपचार खर्च व्यहोर्न नसके सरकार आफैले उपचार गरिदिन प्रधानमन्त्री केपी शर्मा ओलीले बताएका छन् । आज शुक्रबार भिडिओ सन्देश सार्वजनिक गर्दै प्रधानमन्त्री ओलीले संक्रमित आफैले कोरोना उपचार गर्न नसक्ने स्वघोषणा गरे सरकारले नै उपचार गरिदिने बताएका हुन् । उनले महामारीमा ...
धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानले स्टाफ नर्स पदपुर्तिको लागि लिएको अन्तर्वार्ताको नतिजा प्रकाशन नगरि रद्द गरेको छ । प्रतिष्ठानले हिजो बिहिबार एक सुचना प्रकाशन गरेर स्टाफ नर्सको लागि लिएको अन्तर्वार्ता रद्द भएको जनाएको छ । प्रतिष्ठानले भदौ ४ गतेदेखि २२ गतेसम्म स्टाफ नर्सको लागि ...
धरान: सुनसरी क्षेत्र नं १ बाट निवार्चित संघीय सांसद तथा प्रदेश १ सभाका प्रत्यक्ष निवार्चित र समानुपातिक सांसदहरुले वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका पदाधिकारीहरुसँग कोभिड अस्पताल र उपचार सेवाबारे आवश्यक छलफल गरेका छन् । कोभिड अस्पताल पुर्णक्षमता अनुसार सञ्चालन हुन नसकेको, भेन्टिलेटेर ...
अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ
क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: [email protected]
सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८
प्रतिलिपि अधिकार © 2020 / 2025 - क्लिक धरान - सर्वाधिकार सुरक्षित