मुख्य समाचार

    Showing 221-230 of 3,798 items.
  • आगलागी पीडित दुई परिवारलाई सभागृहमा अस्थायी बास, रेडक्रसले दियो तत्काल राहत (भिडियो)

    धरान: दशैंको बेला घरमा आगलागी भएर बिचल्ली बनेका चारमध्ये दुई परिवारलाई धरान वडा नं ८ को कार्यालयले सभागृहमा अस्थायी बासको व्यवस्था गरेको छ । हिजो मंगलबार बिहानै धरान ८ स्थित जसमाया तामाङको घरमा आगलागी हुँदा भाडामा बस्ने ४ परिवार बिचल्ली भएका थिए । ती मध्ये दुई परिवार आफन्तको घरमा बस्ने भनेर गएक ...

    • प्रकाशित मितिः असोज १५, २०८२
    • 1,821 पटक पढिएको
    • क्लिक धरान
  • ‘शान्ति सुरक्षा कायम गर्न प्रहरी चुक्दैनौं, र झुक्दैनौं पनि’:डिएसपी राई (भिडियो)

    धरान: इलाका प्रहरी कार्यालय धरानका डिएसपी भिषण बाबु राईले शान्ति सुरक्षा कायम गर्न प्रहरी नचुक्ने र नझुक्ने पनि बताएका छन् । धरानमा कार्यभार सम्हालेको चौथो दिन मंगलबार पत्रकारहरुसँग परिचयात्मक भेट गर्दै डिएसपी राईले यस्तो बताएका हुन् । उनले कार्यालयको आफ्नो मोवाइल नम्बर र सञ्चारको नम्बर पनि सार्वजनि ...

    • प्रकाशित मितिः असोज १४, २०८२
    • 1,917 पटक पढिएको
    • क्लिक धरान
  • धरान ८ मा आगलागीबाट एक घर पुर्णरुपमा क्षति

    धरान: आज बिहानै (मंगलबार) धरान ८ सभागृह मार्गस्थित एक घर आगलागी भएर पुर्णरुपमा क्षति भएको छ । बिहान करिब साढे ५ बजेको समयमा जसमाया तामाङको घरमा आगलागी भएको हो । काठले बनेको उक्त घर तामाङले भाडामा दिएकी थिइन् । घरमा तीन परिवार भाडामा बस्दै आएका थिए । स्थानीयबासीका अनुसार उक्त घरमा विमला कार्की, ...

    • प्रकाशित मितिः असोज १४, २०८२
    • 1,767 पटक पढिएको
    • क्लिक धरान
  • धरानको दन्तकाली मन्दिरमा धुमधामले भित्र्याइयो फूलपाती (भिडियो/फोटोफिचर)

    धरान: धरान १४ स्थित दन्तकाली मन्दिरमा सोमबार धुमधामले वडादशैंको फूलपाती भित्र्याइएको छ ।  दन्तकालीमा फूलपाती भित्र्याउन मोरङको याङ्शिलास्थित कालीशक्ति गणबाट नेपाली सेनाको टोली ब्याण्ड बाजासहित आएको थियो । फूलपाती भित्र्याउन आएको सेनाले दन्तकालीसँगै बुढासुब्बा, पाँचकन्या र पिण्डेश्वर मन्दिर ...

    • प्रकाशित मितिः असोज १३, २०८२
    • 3,377 पटक पढिएको
    • क्लिक धरान
  • मेयर साम्पाङको पार्टीको नाम 'श्रम सँस्कृति पार्टी', चुनाव चिह्न 'माटो' !

    धरान: धरान उपमहानगरपालिकाका मेयर हर्कराज राई (साम्पाङ)ले पार्टी दर्ताको लागि निर्वाचन आयोगमा निवेदन दिएका छन् । निर्वाचन आयोगमा पार्टी दर्ताको लागि दिइएको निवोदनमा संयोजककोरुपमा साम्पाङलाई राखिएको छ भने चुनाव चिह्न माटो रहेको उल्लेख छ । धरानमा २०७९ सालको स्थानीय तह निर्वाचनमा स्वतन्त्रबाट मेयरम ...

    • प्रकाशित मितिः असोज १२, २०८२
    • 2,106 पटक पढिएको
    • क्लिक धरान
  • झुम्का कारागारबाट फरार तीन कैदी धरानबाट पक्राउ

    धरान: जेन जी आन्दोलनको समयमा झुम्का कारागारबाट फरार भएका तीन जना कैदीलाई धरान प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार भदौ २४ गते कारागारबाट फरार धरान १५ का ३२ बर्षीय राजु थापा मगरलाई पक्राउ गरिएको हो । उनी लागुऔषध मुद्दाका कैदी हुन् । प्रदेश प्रहरी कार्यालय धरान र ...

    • प्रकाशित मितिः असोज ११, २०८२
    • 2,342 पटक पढिएको
    • क्लिक धरान
  • ३४० किलो गाँजा बोकेर धरानबाट कलाबञ्जार जादै गरेको कार छोडेर चालक फरार

    धरान: सुनसरीको बराहक्षेत्र नगरपालिका ५ बिशाल चोकबाट प्रहरीले गाँजासहित एउटा कार नियन्त्रणमा लिएको छ । धरानबाट बराहक्षेत्रतर्फ जादै गरेको  BR11BR 7102 नम्बरको कारबाट ३४० किलो गाँजा वरामद गरेको हो । जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार राती १ बजेर ४० मिनेटमा बिशेष सुचनाको आधारमा इलाका प्रह ...

    • प्रकाशित मितिः असोज ११, २०८२
    • 1,267 पटक पढिएको
    • क्लिक धरान
  • इलाका प्रहरी कार्यालय धरानमा डिएसपी जबेगुको विदाई र नयाँ डिएसपीको स्वागत (भिडियो)

    धरान: धरानको शान्ति सुरक्षाको कमाण्ड सम्हाल्न इलाका प्रहरी कार्यालय धरानमा नयाँ डिएसपी भिषणबाबु राई आएका छन् । भक्तपुर सरुवा भएका डिएसपी प्रकाश जबेगुको विदाई भएसँगै बिहिबार नयाँ डिएसपी राईको कार्यालयमा स्वागत गरिएको थियो । डिएसपी जबेगुलाई विदाई गर्न र नयाँ डिएसपी राईलाई स्वागत गर्न धराना विभिन् ...

    • प्रकाशित मितिः असोज ९, २०८२
    • 2,065 पटक पढिएको
    • क्लिक धरान
  • धरानमा पत्रकारहरुमाथि हुने धम्की पनि सुरक्षा चुनौती बनेको छ: डिएसपी जबेगु (भिडियो)

    धरान: इलाका प्रहरी कार्यालय धरानका प्रमुख एवं डिएसपी प्रकाश जबेगुले पत्रकारहरुमाथि पटक पटक आएको धम्कीहरु पनि सुरक्षा चुनौतीकोरुपमा थपिएको बताएका छन् ।भक्तपुर सरुवा भएका जबेगु धरानबाट प्रस्थान गर्नुअघि बुधबार पत्रकारहरुसँग भेट गर्दै यस्तो बताएका हुन् । उनले धरानमा पत्रकारहरुलाई पटक पटक धम्की आएको, मा ...

    • प्रकाशित मितिः असोज ८, २०८२
    • 1,197 पटक पढिएको
    • क्लिक धरान
  • बजार अनुगमनलाई निरन्तरता दिदै धरान उपमहानगरपालिका र खाद्यको टोली (भिडियो)

    धरान: सर्वसाधारण उपभोक्ताहरुलाई स्वास्थ्यकर खाद्य सामग्री उपलब्ध गराउने उद्देश्यले धरानमा बजार अनुगमनलाई निरन्तरता दिइएको छ । धरान उपमहानगरपालिका, खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय विराटनगर र इनरुवाको टोलीले आज (बुधबार) पनि बजार अनुगमनलाई निरन्तरता दिएको हो । टोलीले धरान ११ स्थित मंगलबार ...

    • प्रकाशित मितिः असोज ८, २०८२
    • 1,660 पटक पढिएको
    • क्लिक धरान

अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ

क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: [email protected]

सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८

प्रतिलिपि अधिकार © 2020 / 2026 - क्लिक धरान - सर्वाधिकार सुरक्षित