धरान: नेपालको कृषि क्षेत्रको लागि दुखद खबर छ, भारत हुदै सलह नेपालमा पनि प्रवेश गरेको छ । आज बिहान बारा, पर्सा र सर्लाहीको केही स्थानमा सलह किरा देखिएको हो । बाराका कृषि ज्ञान केन्द्रका प्रमुख जीतेन्द्र यादवले किसानहरुले रुखमा सलह बसेको देखेपछि खबर गरेको जानकारी दिए । फिल्डमा पुग्दा ४ वटा झुण्डमा सल ...
विराटनगर: प्रदेश १ मा कोरोना जाँच गर्ने थप दुई ल्याब स्थापना गरिएको छ । धनकुटा जिल्ला अस्पताल र मेची अस्पतालमा ल्याबको स्थापना गरिएको प्रदेश १ को जनस्वास्थ्य प्रयोगशालाका निर्देशक जयवेन्द्र यादवले जानकारी दिए । यसअघि जनस्वास्थ्य प्रयोगशाला, कोशी अस्पताल र विपी कोइराला स्वास्य विज्ञान प्रतिष्ठानमा ल ...
धरान: पहाडी क्षेत्रमा पनि निरन्तर बर्षा भएपछि कोशी नदीको वहाव बढ्दै गएको छ । वहाव बढ्दै गएपछि कोशी ब्यारेजको ५६ वटा ढोकामध्ये २६ वटा ढोका खोलिएको ब्यारेज कन्ट्रोल रुमले जनाएको छ । कोशी ब्यारेजस्थित नेपाल प्रहरीका अनुसार आज मध्याह्न १२ बजे कोशीको वहाव १ लाख ७६ हजार ५ सय १० क्युसेक प्रतिसेकेण्ड मापन ...
धरान: पुर्वपश्चिम राजमार्गअन्र्तगत कानेपोखरी पथरी सडक खण्डमा बिहिबार राती भएको सडक दुर्घटनामा तीन जनाको ज्यान गएको छ । पुर्वबाट पश्चिमतर्फ आइरहेको बा १४ प ९६४३ नम्बरको स्कारपियोको ठक्करले पैदल यात्री महिला र मोटरसाइकललाई ठक्कर दिदा तीन जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । मृत्यु हुनेमा मोटरसाइकल च ...
धरान: आगामी आर्थिक बर्ष २०७७/०७८ को लागि धरान उपमहानगरपालिकाको बजेटमा ५ वटा नगर गौरवको आयोजनाहरु समेटिएको छ । ती आयोजनाहरुको लागि ४ करोड ५० लाख बजेट विनियोजन गरिएको छ । २०७४ सालको स्थानीय तह निर्वाचनपछि धरानको दीर्घकालिन महत्वका योजनाहरुलाई नगर गौरवको आयोजनाकोरुपमा शुरुवात गरिएको थियो । ती आयोजनाह ...
धरान: प्रहरीले नेकपा विप्लव समुहको सुनसरी जिल्ला ईञ्चार्जलाई हतियारसहित धरानबाट पक्राउ गरेको छ । गए राती धनकुटा शहिदभुमी गाउँपालिका ६ का २७ बर्षीय रोशन राईलाई धरान १५ बाट पक्राउ गरेको हो । उनलाई बिशेष सुचनाको आधारमा १ नम्बर प्रदेश क्षेत्रीय अनुसन्धान समुह र इलाका प्रहरी कार्यालय धरानको टोलीले पक्रा ...
विराटनगरः औद्योगित नगरीको परिचय पाएको प्रदेश १ को राजधानी विराटनगरमा प्रदर्शनी केन्द्रको निर्माण शुरु भएको छ । विराटनगर– ३ मा बन्ने अत्याधुनिक सुविधासम्पन्न प्रदर्शनी स्थल ३ विगाह ७ कठ्ठा क्षेत्रफलमा फैलिने छ । उद्योग संगठन मोरङले सत्यनारायण मन्दिरको २ विगाह जमिन ९५ वर्षका लागि लिजमा लिएको छ ...
धरान: धरान उपमहानगरपालिकाले आगामी आर्थिक बर्ष २०७७/०७८ को बजेट सातौं नगरसभामा प्रस्तुत गरेको छ । वीपी प्रतिष्ठानको अडोटरियम हलमा उपमेयर मञ्जु भण्डारी सुवेदीले १ अर्ब ७२ करोड ३५ लाख ४३ अजार ५ सय बराबरको बजेट प्रस्तुत गरेकी हुन् । यो चालु आर्थिक बर्षभन्दा करिब ५ अकरोड कम हो । चालु बर्षको बजेट १ अर्ब ...
धरान: धरान उपमहानगरपालिकाको सातौं नगरसभामा शुरु भएको छ । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको अडोटरियम हलमा आगामी आर्थिक बर्ष २०७६/०७८ को नीति तथा कार्यक्रम, बजेट उपमेयर मञ्जु भण्डारी सुवेदीले प्रस्तुत गरेकी छिन् । मेयर तिलक राईको अध्यक्षतामा शुरु भएको नगरसभामा उपमेयरले नीति, कार्यक्रम र बजे ...
विराटनगरः प्रदेश १ को एक्लो महानगर विराटनगर महानगरपालिकाले अघिल्लो आर्थिक वर्ष भन्दा १ अर्व घटिको बजेट ल्याएको छ । चालु आर्थिक वर्षका लागि ४ अर्व १३ करोड ५० लाख ९२ हजार ७ सय ५० रुपैयाको बजेट ल्याएको महानगरले आउँदो आर्थिक वर्ष २०७७÷०८८ का लागि ३ अर्व ३७ करोड ८१ लाख १० हजार रुपैयाको बजेट ...
अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ
क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: [email protected]
सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८
प्रतिलिपि अधिकार © 2020 / 2025 - क्लिक धरान - सर्वाधिकार सुरक्षित