धरान: एक महिलामा कोरोना भाइरस(कोभिड १९) पुष्टि भएको धरानको वडा नं १३ मा छ कृषि उपज बजार । संक्रमित भेटिएको शिवधारा क्षेत्रसँग जोडिएको छ, अमर हाट र कृषि बजार । कृषि बजारमा हरियो तरकारी तथा फलफुल खरीद गर्न खुद्रा व्यापारीहरुको आउजाउ चलिरहन्छ । विभिन्न ठाउँबाट तरकारी लिएर गाडी र मानिस पनि कृषि बजारसम् ...
विराटनगरः उदयपुर पछि झापा र धनकुटामा कोभिड–१९ संक्रमित व्यक्तिको सँख्या बढिरहेको बेला प्रदेश एक सरकारले परिक्षणको दायरा फराकिलो बनाउने भएको छ । यस अघि पिसिआर माध्यमबाट परिक्षण गर्ने भिटिएमको अभाव रहेपनि अब भने कुनै कुराको अभाव नहुुने मुख्यमन्त्री शेरधन राईले जानकारी दिएका छन् । सीमाबाट आउने न ...
धरान: नेपालमा आज बिहान ३० जना थप नयाँ कोरोना संक्रमित पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहान ९ बजे प्रेश विज्ञप्ती जारी गर्दै राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाण्डौं र भारतपुर अस्पताल चितवनको ल्याबमा भएको परीक्षणबाट ३० जना नयाँ संक्रमित पुष्टि भएको जानकारी दिएको छ । मन्त्रालयक ...
धरान: धरानको वडा नं ९, वगैचा चोक माइती घर भएकी एक महिलाको भारतमा हत्या भएको छ । विहारको सीतामढी जिल्लास्थित लग्मा भन्ने ठाउँमा विहे गरेर गएकी २९ बर्षीया रेखा दासको हिजो हत्या भएको खबर यहाँ माइती पक्षले पाएको छ । परिवारजन मिलेर रेखाको हत्या गरी जलाई सकेको खबर पाएपछि माइतीमा भएकाहरु चिन्तित छन् । उनी ...
धरान: विवाह गर्ने आश्वासन दिएर पटक पटक करणी गरेको आरोपमा धरान ९ आचार्यलाईनबाट एक युवा पक्राउ परेका छन् । पक्राउ पर्नेमा आचार्यलाइनमा डेरा गरी बस्ने १९ बर्षीय उमेश ठटाल रहेका छन् । उनलाई इलाका प्रहरी कार्यालय धरानले हिजो दिउँसो ५ बजे पक्राउ गरेर जिल्ला अदालत सुनसरीबाट जर्बजस्ती करणी मुद्दामा म्याद थ ...
धरान: एक ८ बर्षीय नावालिकालाई जर्बजस्ती करणी गरेको उजुरी परेपछि विवादित छविका श्री सुब्बा पक्राउ परेका छन् । उनलाई इलाका प्रहरी कार्यालय धरानले आज साँझ साढे ६ बजे पक्राउ गरेको हो । धरानको सारंगातर्फ पैदल हिड्दै गरेको अवस्थामा उनलाई प्रहरीले पक्राउ गरेको हो । उनी समाजवादी जनता दल सम्बद्ध युवा संगठनक ...
धरान: धरान ८ स्थित शहीद स्मृति माविको दक्षिण पुर्वतर्फको कक्षा कोठा भएको भवन भत्काउनुपुर्व वैकल्पिक कक्षा कोठाको व्यवस्था गर्ने सहमति भएको छ । मेयर, उपमेरसहित विद्यालय व्यवस्थापन समिति, उपभोक्ता समितिबीच आज बिहिबार दिउँसो भएको छलफलले यसअघिको सहमति अनुसार नै जाने समझदारी बनेको हो । गत कार्तिक २५ गते ...
धरान: झापा जिल्ला र रुपन्देहीमा थप ९ जना कोरोना संक्रमित थपिएका छन् । योसँगै नेपालमा संक्रमितहरुको संख्या ४५३ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.विकास देवकोटाले नियमित प्रेस ब्रिफिङको क्रममा झापामा ८ जना र रुपन्देहीमा एक जना संक्रमित थपिएको जानकारी दिए । झापाका संक्रमितहरु सब ...
धरान: झापाका कोरोना संक्रमित १५ जना व्यक्तिहरुलाई वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ल्याइने भएको छ । झापाबाट एकैपटक १५ जना संक्रमित व्यक्तिहरु आउने भएपछि अहिले वीपी प्रतिष्ठानको र्यापिड रेस्पोन्स टिम(आआरटि)को बैठक बस्न लागेको छ । झापाका प्रमुख जिल्ला अधिकारी(सिडिओ) उदयबहादुर राना मगरले सं ...
धरान: कोरोना संक्रमित पुष्टि भएको व्यक्तिलाई अस्पताल तथा सम्बन्धित ठाउँसम्म लैजान धरानमा २ वटा डेडिकेटेड एम्बुलेन्सको व्यवस्था गरिएको छ । धरानकी संक्रमित महिलालाई अस्तपाल लैजान एम्बुलेन्स नपाउदा चौतर्फी आलोचना भएपछि आज बिहान एम्बुलेन्स चालक संघ र उपमहानगरपालिकाका मेयर, उपमेयरसहितको बैठकले यस्तो निर ...
अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ
क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: [email protected]
सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८
प्रतिलिपि अधिकार © 2020 / 2025 - क्लिक धरान - सर्वाधिकार सुरक्षित