काठमाडौँ: कोरोना भाइरस संक्रमणको संख्या बढ्दै गएपछि सरकारले लकडाउनमा झन् कडाई गर्ने संकेत देखाएको छ । गृहमन्त्रालयले लकडाउनमा पनि जिल्ला भित्र सञ्चालन गर्न दिइएको सवारी पास पनि खारेज गरेको जनाएको छ । यो निर्णय जेठ ३ गतेदेखि लागु हुने मन्त्रालयले जनाएको छ । सम्बन्धित जिल्ला भित्र र बाहिर आवागमन गर्न ...
धरान: धरानको वडा नं ४ स्थित देवीगाउँबाट अवैधरुपमा राखिएको भरुवा बन्दुकसहित एक युवा पक्राउ परेका छन् । प्रहरीले स्थानीय २० बर्षीय सुर्य राईलाई अबैध हातहतियारसहित हिजो पक्राउ गरेको हो । बिशेष सुचनाको आधारमा साँझ ६ बजे प्रहरी टोलीले राईको घरको कोठामा खानतलासी गर्दा लुकाई राखेको हातहतियार फेला परेको इल ...
धरान: प्रदेश १ सरकारका आन्तरिक मामिला मन्त्री एवं प्रवक्ता हिक्मत कार्कीले भारतमा लकडाउन खुकुलो हुदा कम्तीमा २० हजार नेपालीहरु आउने सम्भावना रहेको बताएका छन् । ती नेपालीहरुलाई व्यवस्थापन गर्न तथा जोखिम निम्तिन नदिन सीमा क्षेत्रमा होल्डिङ एरिया बनाउने सरकारको तयारी रहेको पनि मन्त्री कार्कीले जानकारी ...
धरान: स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपालमा कोरोना संक्रमितको संख्या २४५ मात्र भएको प्रष्ट पारेको छ । बिहान ७ः४५ बजे मन्त्रालयका सहप्रवक्ता डा.समिरकुमार अधिकारीले ५ जना कोरोना संक्रमित थपिएको जानकारी विज्ञप्ती मार्फत मन्त्रालयले दिएको थियो । मन्त्रालयको सोही जानकारी अनुसार मिडियाहरुमा नेपालमा ...
धरान: नेपालमा थप २ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा संक्रमित हुनेको संख्या २४५ पुगेको छ । आज बिहीबार बिहानै राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा थप २ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । संक्रमण पुष्टि भएकाहरुमा काठमाडौंको च ...
धरान: कोरोना भाइरस(कोभिड १९) उपचार तथा शंकास्पद व्यक्तिहरुलाई व्यवस्थापन गर्ने बिषयमा केन्द्रीत भएर बुधबार धरानमा प्रदेश १ का आन्तरिक मामिला तथा कानुनमन्त्री हिक्मत कार्कीको उपस्थितिमा सरोकारवाला निकायहरुबीच बैठक सम्पन्न भएको छ । धरान उपमहानगरपालिकाको पहलमा आयोजित बैठकमा मन्त्री कार्कीसँगै नेपाली स ...
धरान: रुपन्देही, कपिलवस्तु, पर्सा र नवलपरासीमा २४ जना नयाँ कोरोना संक्रमितहरु भेटिएका छन् । यो सँगै नेपालमा कोरोना संक्रमितहरुको कुल संख्या २ सय ४३ पुगेको स्वास्थ्य तथा जनसंरख्या मन्त्रालयले जनाएको छ । सहप्रवक्ता डा.समिरकुमार अधिकारीले विज्ञप्ती मार्फत राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला र प्रदेशिक जन ...
धरान: लिपुलेकमा भारतले नेपाली भुमि अतिक्रमण गरि सडक बनाएपछि सदनदेखि सडकसम्म चर्को विरोध भइरहदा अतिक्रमित क्षेत्र नजिकै दार्चुलामा बुधबार सशस्त्र प्रहरी बलको बोर्डर आउट पोष्ट(बिओपी) स्थापना भएको छ । भारतले निरन्तर नेपाली भुमी अतिक्रमण गर्दै आइरहेको सीमा क्षेत्र नजिकै छाङरुमा सशस्त्र प्रहरीको पोष्ट स ...
धरान: कोरोना संक्रमण पुष्टि भएका दुई व्यक्ति अस्पतालबाट भागेका छन् । संक्रमण पुष्टि भएपछि वीरगञ्जस्थित नारायणी अस्पतालको आइसोलेसन वार्डमा राखिएका दुई जना आज बुधबार दिउँसो भागेका हुन् । उनीहरु शौचालय गएको बेला भागेका हुन् । उनीहरुलाई हिजो मंगलबार मात्र कोरोना संक्रमण पुष्टि भएको थियो । जिल्ला प्रहरी ...
धरान: लकडाउनको कारण समस्यामा परेका विपन्न परिवारहरुलाई धरान उपमहानगरपालिकाले दुई चरणमा गरेर २ करोड बढीको राहत वितरण गरिसकेको छ । आज उपमहानगरपालिकाले पत्रकार सम्मेलन गर्दै २ करोड ६ लाख ७९ हजार १ सय ५५ रुपैया बराबरको राहत वितरण गरिसकेको जनाएको छ । जसअनुसार पहिलो चरणमा ९ हजार ३६ परिवारलाई ८२ लाख ७ हजा ...
अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ
क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: [email protected]
सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८
प्रतिलिपि अधिकार © 2020 / 2025 - क्लिक धरान - सर्वाधिकार सुरक्षित