धरान: उदयपुरको वेलका नगरपालिका ५ की प्रतिभाशाली एवं उदयीमान महिला खेलाडी समिक्षा मगरको एउटा आँखा चोट लागेर गुमाएकी छिन् । उनको दाहिने आँखाको दृष्टि मात्र गुमेको छैन, इन्फेक्सनले गर्दा कृत्रिम आँखा नै लगाउनुपर्ने अवस्था आएको छ । तर, चिकित्सकहरुले कृत्रिम आँखा लगाउने योजना केही समयको लागि पछि सारेका ...
धरान: मंगलबार राती उपत्यकाको काठमाण्डौं र भक्तपुरसहित विभिन्न ६ जिल्लामा २६ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले राती सवा १० बजे प्रेश विज्ञप्ती जारी गर्दै कुल संक्रमितको संख्या २१७ पुगेको जानकारी दिएको हो । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षण अनुसा ...
धरान: अन्तराष्ट्रिय नर्सिङ दिवसको अवसरमा मंगलबार धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा फ्लोरेन्स नाइटिङ्गेललाई सम्झना गरिएको छ । कोरोना भाईरसको महामारी र लकडाउनको बीचमा पनि प्रतिष्ठानका नर्सहरुले फ्लोरेन्सलाई सम्झदै नर्सिङ दिवस मनाएका हुन् । उनीहरुले फ्लोरेन्सको तस्बिरमा माल्र्यापण ...
धरान: कालापानी, लिपुलेक, लिम्पियाधुरालगायत नेपाली भुमी अतिक्रमण गरेको भन्दै राष्ट्रिय युवा संघले मंगलबार धरानमा शान्तिपुर्ण सांकेतिक विरोध जनाएको छ । भानुचोकमा आयोजित विरोध कार्यक्रममा युवाहरुले भारतसँगै चीनले पनि नेपाली भुमीमाथि हस्तक्षेपकारी भुमिका खेलेको भन्दै चीनविरुद्ध पनि नारा लगाएका थिए । पछ ...
धरान: भारतले नेपाली भुमी अतिक्रमण गरेको बिषयले सदन मात्र होइन, सडक पनि तातिएको छ । भारतले चीनसँगको नाका पुग्न नेपाली भुमी हुदै बनाएको सडक उद्घाटन गरेपछि नेताहरु मात्र होइन,आम जनतामा पनि आक्रोश छ । बैशाखको गर्मी र लकडाउनको पर्वाह नगरी हिजोआज दिनहुँ विरोध प्रर्दशन भइरहेको छ । काठमाण्डौं मात्र होइन, म ...
धरान: नेपाली भुमिलाई भारतले कब्जा गरेको विरोधमा नेवि संघले धरानमा आयोजना गरेको प्रर्दशनमा प्रहरीले धरपकड गरेको छ । भानुचोकबाट प्रहरीले ९ जना पक्राउ गरेको स्ववियु सचिव एवं संघका कार्यवाहक ईकाई सभापति दोर्जी शेर्पाले जानकारी दिए । उनीसहित संघका जिल्ला सचिव टकेन्द्र राई, रोशन चोङबाङ इकाई सचिव, जिल्ला ...
धरान: नेपालमा आज एकैदिन ५७ जनामा कोरोना संक्रमितहरु थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले विज्ञप्तीमार्फत यो जानकारी दिएका हुन् । थपिएका संक्रमितमध्ये पर्सामा मात्र ३९ जना रहेका छन् । त्यस्तै कपिलवस्तुका ८, रुपन्देहीका ९ र बाराका १ जना छन् । थपिएका संक्र ...
धरानः बढ्दो अनलाइन शिक्षाले विद्यार्थीलाई सहयोग होइन, नोक्सान पुर्याउने भन्दै विज्ञहरुले अभिभावक र शिक्षकलाई यसतर्फ सचेत रहनुपर्ने सुझाव दिएका छन् । आज प्रदेश एक सरकारका प्रवक्ता हिक्मतकुमार कार्कीसहित शिक्षाक्षेत्रसँग आवद्ध रहेको व्यक्तिहरुबीचको भर्जुुअल बैठक एवं छलफलमा आफ्नो धारणा राख्ने वक्ताहरु ...
धरानः प्रदेश एक सरकारका प्रवक्ता तथा आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मत कुमार कार्कीले विद्यालय खोल्न हतार गर्न नहुने बताएका छन् । आज प्रदेश एकका शिक्षाक्षेत्रसँग सम्बन्ध व्यक्तिहरुको भर्चुुअल बैठकमा आफ्ना धारणा राख्दै मन्त्री कार्कीले भने,‘बच्चाहरुलाई जोखिममा नराखौँ । ठुलो भिड हुने उच्च ...
धरान: नेपालमा तीन जिल्लामा थप १३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । कपिलवस्तुमा ६, रुपन्देहीमा ६ र बर्दियामा १ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयका सहप्रवक्ता डा.समीरकुमार अधिकारीले जानकारी दिएका छन् । यो ...
अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ
क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: [email protected]
सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८
प्रतिलिपि अधिकार © 2020 / 2025 - क्लिक धरान - सर्वाधिकार सुरक्षित