धरान: सप्तरी जिल्लामा थप एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ । मन्त्रालयका सहप्रवक्ता डा.समिरकुमार अधिकारीका अनुसार सप्तरीको डाकेनेश्वरी नगरपालिका वडा न. ३ का १८ बर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो । उनको धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको ल्याबमा परीक्षण गर्दा कोरोना ...
धरान: भारतले नेपाली भुमीमा निरन्तर अतिक्रमण गर्दै कब्जा जमाएको विरोधमा आज सोमबार विहान धरानमा सामाजिक अभियन्ता तथा बुद्धिजिविहरुले शान्तिपुर्ण विरोध र्याली निकालेका छन् । उक्त विरोध र्याली समापन भइसकेपछि प्रहरीले पम्प्लेट खोस्दा केहीबेर प्रहरी र सामाजिक अभियन्ताहरुबीच तनावको स्थिति सृर्जना भएको थिय ...
धरान: कपिलवस्तुमा १० जनामा कोरोना संक्रमित पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितहरुको संख्या १२० पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । नयाँ संक्रमितहरु कपिलवस्तुको यशोधरा गाउँपालिका वडा नं ५ तथा बुद्धभुमि नगरपालिका वडा नं ७ र १० का भएको मन्त्रालयका सहप्रवक्ता डा.समिरकुमार अध ...
धरान: ईलाका प्रहरी कार्यालय धरानले हिजो र आज गरि २ जना ज्यान मार्ने उद्योग मुद्दाका फरार अभियुक्त पक्राउ गर्न सफल भयो । पक्राउ परेका दुवैलाई प्रहरीले सार्वजनिक पनि गरिसकेको छ । प्रहरीले फरार भएको धरान १६ का फुर्तेन्जी तामाङ र धरान ५ का रुविन भुजेललाई प्रहरीले पक्राउ गरेका हो । ईलाका प्रहरी कार्यालय ...
धरान: भारतले नेपाली भुमी लिपुलेक अतिक्रमण गरी सडक निर्माण गरेको विरोधमा धरानको भानुचोकमा आयोजित विरोध कार्यक्रममा प्रहरी हस्तक्षेप भएको छ । स्वतःस्फुर्तरुपमा भानुचोकमा आयोजित सामाजिक अभियन्ताहरुको प्रर्दशन र विद्यार्थीहरुको विरोध प्रर्दशनमा प्रहरीले हस्तक्षेप गरेको हो । सामाजिक अभियन्ताहरुले लोकतान ...
सुनसरी: लागुऔषध खरीद गर्न धरानबाट गएका दुई युवासहित तीन जनालाई प्रहरीले ठुलो परिमाणको लागुऔषधसहित पक्राउ गरेको छ । सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका ६ नहरचोकबाट जिल्ला प्रहरी कार्यालय सुनसरीको टोलीले उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा भोक्राहा नरसिंह गाउँपलिका ३ का राज कुमार मण्डल रहेका छ ...
धरान: उदयपुरको भुल्केमा थप एक जना महिलामा कोरोना संक्रमण पुष्टि भएको छ । कोशी अस्पताल विराटनगरस्थित प्रयोगशालामा पिसिआर परीक्षण गर्दा थप एक महिला कोरोना पोजेटिभ भेटिएको मुख्यमन्त्री कार्यालयले जानकारी दिएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ११० पुगेको छ । ती मध्ये ३५ जना प्रदेश १ मा भेटिए ...
धरान: लकडाउन शुरु भएसँगै झण्डै डेढ महिनादेखि विकास निर्माणको कामहरु ठप्प थिए । तर, अहिले धरानलगायत देशभरका गौरवको आयोजना तथा महत्वपुर्ण विकासका कामहरु शुरु भएको छ । आर्थिक बर्ष सकिन लाग्दा थुप्रै आयोजना तथा विकासका कामहरु नहुदा बजेट फ्रिज हुने सम्भावना पनि भएकोले तीनै तहका सरकारलाई विकास निर्माणको ...
धरान: कोरोना संक्रमणको सबैभन्दा बढी प्रभावित देखिएको प्रदेशका जिल्लाहरुमा ५ हजार भन्दा बढी पिसिआर विधिको लागि नमुना संकलन गर्न इपिडियोमोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखा र नेपाली सेनाको संयुक्त टोली खटिएको छ । उक्त टोलीले ५ हजार ३ सय २० भन्दा बढी नमुना संकलन गर्ने लक्ष्य लिएको स्वास्थ्य तथा जनसं ...
धरान: लकडाउनलाई सर्तसहित संघीय सरकारले केही खुकुलो बनाउने निर्णय गरेको थियो । कतिपय क्षेत्रहरुमा स्वास्थ्य र सामाजिक दुरी कायम राख्दै खुला गर्ने सरकारले निर्णय गरेको छ भने कतिपय क्षेत्रहरु अझै पनि बन्द रहने सरकारको निर्णय छ । ति क्षेत्रहरु कुन कुन हुन् ? तपशिल वमोजिमका छन् : कृषि तथा पशुपंक्षी ...
अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ
क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: [email protected]
सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८
प्रतिलिपि अधिकार © 2020 / 2025 - क्लिक धरान - सर्वाधिकार सुरक्षित