मुख्य समाचार

    Showing ३,१३१-३,१४० of ३,८०० items.
  • धरानको नगरसभा उर्लाबारी झैं हुने खतरा टर्यो, आज कार्यपालिका बैठकमा नीति तथा कार्यक्रम र बजेट सिलिङमा छलफल हुने

    धरान: नगरसभा अघि नै वडाअध्यक्षहरुले बजेट सिलिङ नपाएपछि धरानमा शुरु भएको विवाद समाधानतर्फ अघि बढेको छ । विवाद चर्कदै गएपछि हिजो र आज राजश्व परामर्श समिति र सिलिङ समितिसँग मेयर तिलक राईले लगातार छलफल गरेपछि विवाद समाधानतर्फ गएको छ । ‘हिजो र आज बिहान पनि राजश्व परामर्श समिति, सिलिङ समितिसँग निरन ...

    • प्रकाशित मितिः असार ९, २०७७
    • २,६९३ पटक पढिएको
    • "क्लिक धरान"
  • मकैले आम्दानी बढाएसँगै फेरियो झोराहाटको दैनिकी

    विराटनगरः सिजनमा मल–बीउको अभाव झेलिरहेका मोरङका किसानले आम्दानीको स्रोत फेर्न मकै खेतीतर्फ आकर्षित भएका छन् । उस्तै लगानीमा अन्य वाली भन्दा मकैले राम्रो आम्दान दिन थालेपनि मोरङ ग्रामथानका किसान हर्षित छन् । अरु बेला हिउँदमा गहुँ र आलुु खेती गर्ने मोरङ ग्रामथान २ झोराहाटका जेठामान उराउ अहिले म ...

    • प्रकाशित मितिः असार ९, २०७७
    • २,५३२ पटक पढिएको
    • "क्लिक धरान"
  • प्रदेश १ सहित देशभरकाे माैसम यस्ताे छ

    धरानः प्रदेश १ सहित अाज देशभरको मौसम सामान्यतया बदली हुने छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले देशभर नै मनसुनी वायुको प्रभाव रहेकाले मौसम बदली भएको हो ।अहिले मुलुकभर सामान्य बदली रही केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको मौसमविदले बताएका छन्। दिउँसो देशभर सामान्य बदली रही प्रदेश ...

    • प्रकाशित मितिः असार ९, २०७७
    • २,१७८ पटक पढिएको
    • "क्लिक धरान"
  • कुवेतबाट धरान आएका दुई महिलामा कोरोना संक्रमण पुष्टि, एन्फा क्वारेन्टाइनबाट वीपी लगियो

    धरान: कुवेतबाट फर्किएका धरानका दुई महिलामा कोरोना संक्रमण पुष्टि भएको छ । उनीहरु कुवेतबाट फर्किए पछि धरान १७ स्थित एन्फा एकेडेमीको क्वारेन्टाइनमा रहदै आएका थिए । पिसिआर रिपोर्ट पोजेटिभ आएपछि उनीहरुलाई आवश्यक प्रक्रिया पुरा गरेर वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको स्वास्थ्य महाशाखा प्र ...

    • प्रकाशित मितिः असार ८, २०७७
    • ३,३२९ पटक पढिएको
    • "क्लिक धरान"
  • भारतबाट १२ हजार भन्दा बढी नागरिक प्रदेश एक भित्रिए

    विराटनगरः प्रदेश एकमा भारतबाट १२ हजार बढि नागरिक स्वदेश भित्रिएका छन् । प्रदेश एक प्रहरी कार्यालय रानीका अनुसार लकडाउन बढेसँगै नेपाल आउने नागरिकको सँख्या हालसम्म १२ हजार  २ सय ३४ रहेको छ । प्रदेश प्रहरीकार्यालयका प्रवक्ता डिएसपी सुमन तिम्सिनाकाअनुसार ति नागरिक मुख्यगरि झापाको काकडभिट्टा नाका ह ...

    • प्रकाशित मितिः असार ८, २०७७
    • १,११८ पटक पढिएको
    • "क्लिक धरान"
  • आज ५३५ जना कोरोना संक्रमित थपिए, कुल संक्रमित संख्या ९५६१ पुग्यो

    धरान: नेपालमा आज ५३५ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको मिडिया ब्रिफिङमा प्रवक्ता डा.जोगेश्वर गौतमले पछिल्लो चौबिस घण्टामा ५३५ जना संक्रमित थपिएको जानकारी दिए ।  योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ९५६१ पुगेको छ । आज पुष्टि भएका संक्रमितहरुमध्ये प्रदेश ...

    • प्रकाशित मितिः असार ८, २०७७
    • १,३२७ पटक पढिएको
    • "क्लिक धरान"
  • खानेपानी आयोजनाको खर्च विवरण माग गर्दै संघर्ष समितिद्वारा धरान उपमहानगरपालिकामा ज्ञापन

    धरान: धरानको खानेपानी आयोजनामा भएको खर्चको यथार्थ विवरण सार्वजनिक गर्नुपर्नेलगायत विभिन्न माग राख्दै दीर्घकालिन खानेपानी संयुक्त संघर्ष समितिले ज्ञापन पत्र बुझाएको छ । उपमहानगरपालिकामा ज्ञापन पत्र बुझाउने क्रममा केहीबेर नाराबाजीसमेत भएको थियो । मेयर तिलक राई ज्ञापन पत्र बुझ्न ढिलाई गरेपछि उपमहागनरप ...

    • प्रकाशित मितिः असार ८, २०७७
    • ४,५४५ पटक पढिएको
    • "क्लिक धरान"
  • मुख्यमन्त्रीबाट जवाफ माग गर्दै कांग्रेसले प्रदेश संसद चल्न दिएन, भोली एक बजेसम्मलाई बैठक स्थगित

    विराटनगरः संसदमा पछिल्लो समय उठेका विषय र कोभिड १९ रोकथाम तथा व्यवस्थापनको बिषयमा मुख्यमन्त्रीको जवाफ मागेको कांग्रेसले प्रदेश एक संसद निरन्तर अवरूद्द गरेपछि बैठक स्थगित गरिएको छ । आज बसेका सदनको दुबै बैठकमा कांग्रेस सांसदहरुले कुर्सीबाट उठेर बिरोध जनाएका थिए । पहिलो बैठक अवरूद्द गरेपनि बोल्न समय द ...

    • प्रकाशित मितिः असार ८, २०७७
    • २,२९७ पटक पढिएको
    • "क्लिक धरान"
  • नेपाली कांग्रेसद्वारा प्रदेश एक संसद बैठक अवरुद्ध, मुख्यमन्त्रीसँग जवाफ माग

    विराटनगरः नेपाली कांग्रेसले प्रदेश एककाे सदन अवरूद्द गरेकाे छ । संदकाे वर्खे अधिवेशन चलिरहेकाे बेला संसदमा उठेका प्रश्नकाे जवाफ मुख्यमन्त्रीले दिनुपर्ने भन्दै नेपाली कांग्रेसले संसद अवरूद्द गरेकाे हाे । सभामुख प्रदीप कुमार भण्डारीले बैठक दश मिनेटका लागि स्थगित गरेका छन् । सभामुखले बैठक प्रारम्भ भए ...

    • प्रकाशित मितिः असार ८, २०७७
    • १,८२४ पटक पढिएको
    • "क्लिक धरान"
  • विश्वमा २४ घण्टामा १ लाख ८३ हजार भन्दा बढी नयाँ कोरोना संक्रमित

    एजेन्सी: विश्व स्वास्थ्य संगठनले २४ घण्टामा हालसम्मकै उच्च संख्यामा कोरोना संक्रमित फेला परेको जनाएको छ। संगठनले बितेका २४ घण्टामा एक लाख ८३ हजार २० नयाँ संक्रमित फेला परेको जनाएको छ। यसमा ६० प्रतिशत संक्रमित दक्षिण अमेरिकाबाट भएको उसको भनाइ छ। विश्वका थुप्रै मुलुकले लकडाउनलाई खुकुलो पार्दे गएको सन ...

    • प्रकाशित मितिः असार ८, २०७७
    • १,०५१ पटक पढिएको
    • "क्लिक धरान"

अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ

क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: [email protected]

सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८

प्रतिलिपि अधिकार © 2020 / 2026 - क्लिक धरान - सर्वाधिकार सुरक्षित