धरान: नेपालमा आज एकै दिन १८९ कोरोना संक्रमित पुष्टि भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आयोजना गर्ने नियमति मिडिया ब्रिफिङमा प्रवक्ता डा.विकास देवकोटाले थप १८९ जना संक्रमित पुष्टि भएको जानकारी दिए । उनका अनुसार ती मध्ये १८५ जना पुरुष र ४ जना महिला छन् । योसँगै कुल संख्या १४०१ पुगेको पनि ...
धरान: भात पकाउदै गरेको चामल डल्ला पार्दा उफ्रिएपछि कतै प्लाष्टिकको हो कि भनेर हिजो धरान १८ वडा कार्यालयमा बुझाइएको चालम प्लाष्टिकको नभएको पुष्टि भएको छ । खाद्य गुण तथा नियन्त्रण कार्यालय इनरुवाको खाद्य विज्ञ बोलाएर धरान उपमहानगरपालिकाले आज उक्त चामलको परीक्षण गरेको थियो । परीक्षणबाट चामल प्लाष्टिकक ...
विराटनगरः प्रमुख विपक्षी दल नेपाली काँग्रेसले अघिल्लो बजेटको समिक्षा नगरी बजेट ल्याउनु लागिएको भन्दै आपत्ति जनाएको छ । काँग्रेस संसदीय दलका नेपाल राजिव कोइरालाले अघिल्लो बजेटप्रति विपक्षी दल काँग्रेसले मिहिनढंगले निगरानी राखेको भन्दै कार्यकर्ता पोस्ने उदेश्यले बजेट ल्याएको भन्दै त्यसको सरकारले सहितर ...
धरान: झापाका संक्रमितहरुलाई वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानले अस्पतालमा नराखी रातभर बाहिरै राखेको थाह पाएपछि आज बिहानै प्रदेश १ का सामाजिक विकास मन्त्री जीवन घिमिरे धरान आइपुगे । उनी प्रतिष्ठान आइपुग्दा पनि यहाँका पदाधिकारीहरु भने बेखबर झै थिए । मन्त्री करिब ७ बजे प्रतिष्ठान आएर जानक ...
धरान: हिजो कोरोना संक्रमण पुष्टि भएका झापाका २७ जना कोरोना संक्रमितहरुलाई वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले भर्ना नलिए पछि विजोग भएको छ । उनीहरुले रातभर प्रतिष्ठानको आइसोलसन वार्डबाहिरै ल्याएको बसमा नै रात कटाएका छन् । दिसा, पिसाब गर्ने ठाउँ पनि नपाएर आइसोलेसन वार्ड बाहिरै परिसरमा गर्न लग ...
विराटनगरः प्रदेश एकका अर्थमन्त्री इन्द्र आङ्बोले संघीय सरकारको बजेट सिंहदरबार केन्द्रीत रहेको भन्दै संघीयताको मर्मविपरित रहेको टिप्पणी गरेका छन् । उनले बजेट वितरणमुखी भएको र यसले संघीयताको भवना समेट्न नसक्ने ठोकुवा गरे ।मन्त्री आङ्कोका अनुसार बजेट कार्यान्वयन गर्ने तल्लो निकाय प्रदेश र स्थानीय ...
धरान: आफ्नै १४ बर्षीय छोरीलाई बलात्कार गर्ने धरान १७ का एक व्यक्ति पक्राउ परेका छन् । धरान १७ बीचघोपा(सुनौलो मार्ग)का एक व्यक्ति छोरी बलात्कार आरोपमा पक्राउ परेका हुन् । हिजो बिहान आमा घरमा नभएको बेला बलात्कार गरेपछि छोरीले केही साथी र छिमेकीहरुलाई घटनाबारे सुनाएका थिए । छिमेकीमार्फत पीडित बालिका व ...
धरान: झापामा हिजो कोरोना संक्रमित पुष्टि भएका २७ जना व्यक्तिलाई वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले राख्न नमान्दा रातभरि अस्पताल बाहिरै बस्नु परेको छ । यो घटना सार्वजनिक भएपछि अहिले प्रदेश सरकारका सामाजिक विकास मन्त्री जीवन घिमिरे वीपी प्रतिष्ठान आएका छन् । हिजो साँझ ६ बजेतिर झापाका संक्रमि ...
धरान: नेकपा धरान उपमहानगर कमिटीले संसदीय दललाई धरान क्षेत्रमा ५ हजारको पिसिआर परीक्षणको प्रक्रिया अघि बढाउन निर्देशन दिएको छ । उपमहानगरपालिकाको कार्यपालिका बैठक बस्नु एकदिन अघि आज नेकपा धरानको कार्यालय र नेकपा सम्बद्ध जनप्रतिनिधिहरुको पदाधिकारीको संयुक्त बैठकमा यस्तो निर्णय भएको हो । नगरबासीहरु कोर ...
विराटनगरः प्रदेश एकका अर्थमन्त्री इन्द्र बहादुर आङ्बोले आउने नयाँ बजेटको मुल ध्यान स्वास्थमा रहेको जानकारी दिएका छन् । छैटौँ एवम बजट अधिवेशनमा सांसदबाट उठेका प्रश्नको सरकारका तर्फबाट जवाफ दिँदै आङबोले स्वास्थ्य क्षेत्रको आमुल परिवर्तन गर्ने र कसैलाई पैसा नभएकै कारण मर्न बाध्य हुने अवस्थाको सृजना हु ...
अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ
क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: [email protected]
सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८
प्रतिलिपि अधिकार © 2020 / 2026 - क्लिक धरान - सर्वाधिकार सुरक्षित