मुख्य समाचार

    Showing 3,221-3,230 of 3,405 items.
  • सेहरा खोलामा स्थलगत निरीक्षणः २८ हजार घनमिटर तस्करी भएको पुष्टि

    धरान: अवैधरुपमा धरानतर्फ सेहरा खोलामा उत्खनन् गरेर इटहरीको ठेकेदारले २८ हजार घनमिटर नदीजन्य सामग्री लगेको पाइएको छ । धरानकी उपमेयर मञ्जु भण्डारीसहितको टोलीले आज दिउँसो स्थलगत निरीक्षण गर्दा यति परिणाममा उत्खनन् गरी तस्करी गरेको पाइएको हो । प्राविधिकहरुले नापी गर्दा २८ हजार ९ सय ३ घनमिटर अवैध उत्खनन ...

    • प्रकाशित मितिः चैत ६, २०७६
    • 2,847 पटक पढिएको
    • क्लिक धरान
  • वीपी प्रतिष्ठानको पठनपाठन स्थगित, सकेसम्म अस्पताल नआउन चिकित्सकको आग्रह

    धरान: कोरोना भाइरस संक्रमणको जोखिमबाट जोगाउन वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानले स्नातक तहको पठनपाठन स्थगित गरेको छ । सरकारले नै २५ जना भन्दा बढी भेला हुन बन्द गराउने निर्णय गरेको कारण प्रतिष्ठानले पनि पठनपाठन बन्द गराएको हो । प्रतिष्ठानका सहप्रवक्ता डा.अशोक ऐरले प्रतिष्ठानको स्नातक तह ...

    • प्रकाशित मितिः चैत ६, २०७६
    • 4,726 पटक पढिएको
    • क्लिक धरान
  • धरानको ११ स्थानमा हेल्थ डेस्क राखिने, सरकारको पत्र आएपछि निर्णय कार्यान्वयन गराइने

    धरान: कोरोना भाइरस(कोभिड १९) को संक्रमण फैलन नदिन धरानको विभिन्न ११ स्थानमा हेल्थ डेस्क राखिने भएको छ भने नेपाल सरकारको निर्णयलाई कार्यान्वयन गराउन सबै निकाय लागिपर्ने भएको छ । आज बिहान धरान उपमहानगरपालिकामा भएको आकस्मिक बैठकले यस्तो निर्णय गरेको हो । मेयर तिलक राईसहित इलाका प्रशासन कार्यालय, इलाका ...

    • प्रकाशित मितिः चैत ६, २०७६
    • 2,518 पटक पढिएको
    • क्लिक धरान
  • धरानको पिण्डेश्वरमा भेटियो डेढ सय बर्ष पुरानो सिक्काहरु (भिडियोसहित)

    धरान: धरान १४ स्थित पिण्डेश्वर विद्यापिठले नयाँ व्यवसायिक भवन(सटरसहित) बनाउने भएपछि जग खन्ने कार्य भइरहदा पुरात्तात्विक महत्वको पुराना सिक्काहरु भेटिएको छ । डेढ सय भन्दा बढी संख्यामा भेटिएको ती सिक्काहरु डेढ सय बर्ष भन्दा पुराना छन् । ती सिक्काहरु निर्माण मजदुरहरुले हिजो बुधबार भेटेका हुन् । उक्त स ...

    • प्रकाशित मितिः चैत ६, २०७६
    • 4,535 पटक पढिएको
    • क्लिक धरान
  • धरानमा नो पार्किङमा राखिएको गाडीलाई ट्राफिकले यसरी गर्यो ह्विल लक(भिडियोसहित)

    धरानः धरानको पुतलीलाइन ब्यस्त सडकमा पर्छ । यो सडक साँघुरो छ, त्यसमाथि दक्षिणतर्फ मोटरसाइकल पार्किङले सडक झनै साँधुरो बनेको छ ।यही सडकखण्डमा भानुचोकबाट झण्डै सय मिटरको दुरीमा छ, थकाली भान्सा घर । यो भान्साघरको ठिक तल नो पार्किङको बोर्ड पनि ठडिएको छ । तर, आज केहीबेर अघि त्यहाँ पैदल यात्रुलाई हिड्ने बा ...

    • प्रकाशित मितिः चैत ६, २०७६
    • 1,039 पटक पढिएको
    • क्लिक धरान
  • एसईई परीक्षा स्थगित

    काठमाडौँ: सरकारले भोली बिहिबारदेखि शुरु हुन लागेको एसईई परीक्षा स्थगित गरेको छ । शिक्षा विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखेरलले चैत ६ गतेदेखि सुरु हुने एसईई परीक्षा हालका लागि स्थगित गरेको जानकारी दिएका छन् । यसअघि सरकारले प्रत्येक एसईई केन्द्रमा आइसोलेसन कक्षसहित हेल्थ डेस्क राखेर परीक्षा ...

    • प्रकाशित मितिः चैत ५, २०७६
    • 1,324 पटक पढिएको
    • क्लिक धरान
  • यसरी समातिए धरानको सेहराबाट खोलाबाट तस्करी गर्नेहरु(फोटोफिचर)

    धरान: अवैधरुपमा धरानको सेहरा खोलामा उत्खनन र तस्करीमा संलग्न गाडीसहित ५ जना पक्राउ परेका छन् । धरान उपमहानगरपालिकाको वातावरण महाशाखा, नगर प्रहरी र नेपाल प्रहरीको संयुक्त टोलीले तस्करीमा संलग्न गाडीसहित व्यक्तिहरु पनि पक्राउ गरेको हो । वातावरण निरीक्षक राजु चौहानका अनुसार ३ वटा ट्रिपर र एउटा ट्याक्ट ...

    • प्रकाशित मितिः चैत ५, २०७६
    • 2,553 पटक पढिएको
    • क्लिक धरान
  • तीन स्थानमा आगलागी:२५ लाख बराबरको क्षति

    धरान(डेस्क): प्रदेश नम्बर १ का तीन जिल्लामा मंगलबार भएको आगलागीको घटनामा २५ लाख बराबारको क्षति पुगेको छ । १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरका अनुसार खोटाङ,मोरङ र झापा जिल्लाको तीन स्थानमा मंगलबार आगलागी भएको थियो । खोटाङको हलेसी हात्तिटारका लोकेन्द्र माझीको घरबाट अचानक आगलागी हुँदा छिमेकीको घ ...

    • प्रकाशित मितिः चैत ५, २०७६
    • 446 पटक पढिएको
    • क्लिक धरान
  • धरानमा वृहत सरसफाई कार्यक्रम जारी(भिडियोसहित)

    धरान: कोरोना भाइरस(कोभिड १९)सँगै स्वास्थ्य र सरसफाईप्रति सचेतना जगाउने उद्देश्यले आज धरानमा वृहत सरसफाई कार्यक्रम भइरहेको छ । धरान ख्रिष्टिय समाजको आयोजनामा तीनकुनेदेखि धरानको सिमाना पर्ने पानीपियासम्म वृहत सरसफाई कार्यक्रम भइरहेको हो । कार्यक्रममा धरान उपमहानगरपालिकको विशेष सहयोग रहेको छ भने विभिन ...

    • प्रकाशित मितिः चैत ५, २०७६
    • 3,012 पटक पढिएको
    • क्लिक धरान
  • मतदानबाट पनि प्रदेश नम्बर २ को न्वरान भएन,चार वटै प्रस्ताव प्रदेश सभाबाट अस्वीकृत

    जनकपुर: प्रदेश नम्बर २ को नाम के रहला ? यो प्रश्नको कौतुहलता आज मेटिन्छ भन्ने सबैले अपेक्षा गरेका थिए । किनभने आज मंगलबार दिउँसो प्रदेश २ को नाम र राजधानीबारे मतदान प्रक्रियाबाट टुंगो लाग्दैथियो । सहमतिबाट नाम टुंगो नलागे पछि आज मतदान भयो । विडम्बना के भयो भने मतदान प्रक्रियाबाट पनि २ नम्बर प्रदेशक ...

    • प्रकाशित मितिः चैत ४, २०७६
    • 610 पटक पढिएको
    • क्लिक धरान

अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ

क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: [email protected]

सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८

प्रतिलिपि अधिकार © 2020 / 2025 - क्लिक धरान - सर्वाधिकार सुरक्षित