मुख्य समाचार

    Showing 3,311-3,320 of 3,405 items.
  • गाँजा खेती फुकुवा गर्न पुर्वमन्त्रीले ल्याए विधेयक

    धरान: नेपालमा कानुनले प्रतिबन्ध लगाएको गाँजाको खेतीलाई फुकुवा गरेर नियमन तथा व्यवस्थापन गर्ने विधेयक संसद सचिवालयमा दर्ता भएको छ । उक्त विधेयक नेपाल सरकारका पुर्वकानुन न्यनय तथा संसदस्य मामिला मन्त्री शेरबहादुर तामाङले आज सोमबार विधेयक दर्ता गराएका हुन् । यो विधेयक तामाङले मस्यौदा गरेका हुन् । उनले ...

    • प्रकाशित मितिः फागुन १९, २०७६
    • 1,827 पटक पढिएको
    • क्लिक धरान
  • धरानलई रक्तदाताको सहर बनाउने नेवार एकता समाजको उद्घोष (भिडियोसहित)

    धरान: धरानलाई रक्तदाताहरुको सहरको परिचय दिलाउन साथै रगत अभावले कसैको ज्यान गुम्न नदिन नेवार एकता समाज, धरानले वृहत रक्तदान कार्यक्रम आयोजना गर्ने भएको छ । समाजले आफ्नो ७ औं बार्षिक उत्सवको अवसरमा यही फागुन २१ गते भानुचोकमा वृहत रक्तदान कार्यक्रम आयोजना गर्ने जनाएको हो । रक्तदान कार्यक्रममा कम्तीमा ...

    • प्रकाशित मितिः फागुन १९, २०७६
    • 1,828 पटक पढिएको
    • क्लिक धरान
  • धरानमा भाषा-साहित्य-सँस्कृतिको प्रादेशिक सम्मेलन हुने (भिडियोसहित)

    धरान: भाषा, सहित्य र सास्ँकृतिको संरक्षण, विकास र विस्तार गर्ने उद्देश्यले धरानम प्रादेशिक सम्मेलन गरिने भएको छ । भाषा विज्ञान समाज नेपाल र प्रा.डा.टंकप्रसाद न्यौपाने अध्ययन अनुसन्धान केन्द्रको संयुक्त आयोजनामा फागुन २५, २६ र २७ गते सम्मेलन हुन लागेको हो । भाषा,साहित्य र सँस्कृतिको क्षेत्रमा भएका अ ...

    • प्रकाशित मितिः फागुन १९, २०७६
    • 2,929 पटक पढिएको
    • क्लिक धरान
  • प्रचण्डलाई जुत्ता प्रहार गर्ने युवा जुम्लाका रतन तिरुवा, भाषणमा चित्त नबुझेर प्रहार गरेको वयान

    काठमाडौं: नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई जुत्ता प्रहार गर्ने युवा जुम्लाको सिन्जा गाउँपालिका–२ का २१ वर्षीय रतन तिरुवा भएको खुलेको छ । अमिन कोर्ष पुरा गरेका उनी जागिर नपाए पछि सिन्जा गाउँपालिकाबाट केही महिना अघि मात्र काठमाण्डौं आएका थिए । उनी काठमाडौंको डल्लुमा डेरा गरेर ...

    • प्रकाशित मितिः फागुन १८, २०७६
    • 718 पटक पढिएको
    • क्लिक धरान
  • नेकपा अध्यक्ष दाहालमाथि जुत्ता प्रहार

    काठमाडौँ: नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड माथि जुत्ता प्रहार भएको छ । प्रथम भरतमोहन अधिकारी स्मृति दिवसको कार्यक्रम भइरहेको राष्ट्रियसभा गृहमा प्रचण्डमाथि जुत्ता प्रहार भएको हो । प्रमुख अतिथिकोरुपमा कार्यक्रमलाई सम्बोधन गरिसकेर मञ्चमा फर्कने क्रममा जुत्ता प्रहार भएको थियो । प्रचण्डलाई ज ...

    • प्रकाशित मितिः फागुन १८, २०७६
    • 531 पटक पढिएको
    • क्लिक धरान
  • प्रधानमन्त्री ओलीको बुधबार मृगौला प्रत्यारोपण गरिने

    काठमाडौं: प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष केपी शर्मा ओलीको दोस्रो पटक बुधबार मिर्गौला प्रत्यारोपण गरिने भएको छ । प्रधानमन्त्री ओलीको त्रिवि शिक्षण अस्पतालमा नै प्रत्यारोण गरिन लागेको हो । उनलाई नातामा नातिनी पर्ने आफन्तको मृगौला प्रत्यारोपण गरिन लागेको मिडियाहरुमा समाचार आएको छ । अनलाइनखबरका अनुस ...

    • प्रकाशित मितिः फागुन १८, २०७६
    • 488 पटक पढिएको
    • क्लिक धरान
  • धरानको बुद्धचोकमा वाबुको प्रतिमा बनाइने, मेयर राईले गरे शिलान्यास (भिडियोसहित)

    धरान: बुद्धचोकको नामले परिचित धरान १८ को मुख्य चोकमा किरात साँस्कृति झल्काउने कलात्मक वाबुको प्रतिमा निर्माण गरिने भएको छ । आइतबार एक समारोहबीच धरानका मेयर तिलक राईले शिलान्यास गरेका छन् । बुद्धचोक वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान नजिकैको मुख्य चोक हो । धरानका मेयर राईको घर पनि यही चोकमा ...

    • प्रकाशित मितिः फागुन १८, २०७६
    • 3,521 पटक पढिएको
    • क्लिक धरान
  • ममाथि २०७२ सालदेखि षडयन्त्र भयो, मिडियाहरु किनिए: मुख्यमन्त्री राई

    धरान:  प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले आफुमाथि २०७२ सालदेखि पार्टी भित्रैका केही व्यक्तिबाट षडयन्त्र भइरहेको बताएका छन् । उनले आफ्नो राजनीतिक जीवन र चरित्र हत्या गर्न केही मिडियाहरु पनि दुरुपयोग भएको दाबी गरे । आज इटहरीमा प्रेस संगठनको प्रदेश तथा जिल्ला समितिको सपथ ग्रहण कार्यक्रमलाई स ...

    • प्रकाशित मितिः फागुन १७, २०७६
    • 5,208 पटक पढिएको
    • क्लिक धरान
  • २२ औ बुढासुब्बा गोल्डकपको उपाधि मनाङलाई

    धरान: २२ औं बुढासुब्बा टुबोर्ग गोल्डकपको उपाधि मनाङ मस्र्याङ्दी क्लबले जितेको छ । आज भएको फाइनल खेलमा ३-१ गोलअन्तरले हराउदै मनाङले उपाधि जितेको हो । मनाङका दयानन्द सिहले पहिलो हाफको ११ औ मिनेटमा गोल गर्दै टिमलाई अग्रता दिलाउन सफल भए । दोस्रो हाफको ४९ औं मिनेटमा निशान लिम्बुले दोस्रो गोल गरे भ ...

    • प्रकाशित मितिः फागुन १७, २०७६
    • 2,704 पटक पढिएको
    • क्लिक धरान
  • भोलीदेखि अमेरिकी कामदार भिसा फर्म दर्ता खुल्ने

    काठमाडौँ: अमेरिकी कामदार भिसा एचवान बी भोली आइतबार(मार्च १) देखि खुल्ने भएको छ । पूर्वीय समय अनुसार भिसा एचवान बी भोली मार्च १ तारिख दिउँसो १२ बजेदेखि मार्च २० तारिखको दिन दिउँसो १२ बजेसम्म खुल्ने युएससीआईएसले जनाएको छ। युएससीआईएसका अनुसार, आर्थिक बर्ष २०२१ का लागि खुल्ने उक्त भिसाका लागि तोकिएको अ ...

    • प्रकाशित मितिः फागुन १७, २०७६
    • 725 पटक पढिएको
    • क्लिक धरान

अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ

क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: [email protected]

सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८

प्रतिलिपि अधिकार © 2020 / 2025 - क्लिक धरान - सर्वाधिकार सुरक्षित