मुख्य समाचार

    Showing 3,321-3,330 of 3,405 items.
  • 'बच्चाहरुलाई मोवाइल होइन, खेलौना दिऊ'

    धरान: हिजोआज बच्चाहरु खेल्ने मैदान मासिदै गएको छ । घरमा पनि खेल्ने आँगन हुदैनन् । बच्चाहरु कि टिभिमा कार्टुन हेरेर बस्छन्, कि आमा बुबाको मोवाइलमा झुम्मिएका हुन्छन् । आमा बुबाहरु पनि बच्चाले दुःख दिन्छ भनेर मोवाइमा भिडियो देखाएर भुलाउने गर्छन् । चिकित्सकहरु भने अभिभावकहरुको यो व्यवहार उचित नभएको बता ...

    • प्रकाशित मितिः फागुन १७, २०७६
    • 1,290 पटक पढिएको
    • क्लिक धरान
  • सिद्धबाबाको समाचार लेख्दा तारेख धाउदै एक पत्रकार

    धरान: पत्रकारको काम तथा जिम्मेवारी हो, तथ्यहरुको खोजी गर्नु अनि समाचार लेख्नु । उनले पनि यही जिम्मेवारी पुरा गरेका थिए । तर, उनले जब सुनसरीको चतराधाममा आश्रम बनाएर बसेका कथित सिद्धबाबा उर्फ कृष्णदास गिरीको कर्तुत पर्दाफास हुने गरी समाचार लेखे, तब नसोचेकेको कानुनी झञ्झट आइलाग्यो । धरानलाई कर्मथलो बन ...

    • प्रकाशित मितिः फागुन १७, २०७६
    • 3,554 पटक पढिएको
    • आर.के.राई
  • धार्मिक सहिष्णुताको उदाहरणः विष्णुपादुकाको शंकरधुनी

    धरानको विष्णुपादुका गाउँ भगवान् विष्णुको कथासँग जोडिएर चर्चित छ। त्यहाँको साङ्गोपाङ्गो विष्णुपादुका मन्दिरमै गएर टुंगिन्छ जस्तो लाग्छ। तर, विष्णुपादुका गाउँमा अरु धेरै मठ मन्दिर र थान भेटिन्छन्। किम्वदन्तीमा सुनिने भताभुङ्गे राजाको सुलीकोट, कोकाहा खोलाको शिर गौधारा, सूर्यकुण्ड, भालुढुङ्गा मात्र होइन ...

    • प्रकाशित मितिः फागुन १७, २०७६
    • 1,288 पटक पढिएको
    • वासुदेव वराल
  • फाइनलमा पुलिस र मनाङ भिड्ने, उपाधि जित्ने दुवै टिमको दावी (भिडियोसहित)

    धरान: २२ औं बुढासुब्बा टुबोर्ग गोल्डकपको फाइनलमा भोली शनिबार नेपालको चर्चित दुई टोली नेपाल पुलिस क्लब र मनाङ मस्र्याङ्दी क्लब आमनेसामने हुदैछन् । दुवै टोली मोफसलको चर्चित गोल्डकपको उपाधि जितेर आफ्नो प्रतिष्ठा कायम गर्न चाहन्छन् । पुलिस बुढासुब्बाको सबैभन्दा बढी उपाधि जित्ने क्लब मध्ये एक हो । पुलिस ...

    • प्रकाशित मितिः फागुन १६, २०७६
    • 1,361 पटक पढिएको
    • क्लिक धरान
  • लागुऔषध कारोबारमा श्रीमान, श्रीमतिसहित ५ जना पक्राउ

    बिराटनगर: मोरङ र झापा जिल्लाका ३ छुट्टाछुट्टै स्थानबाट लागुऔषधसहित ५ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा श्रीमान, श्रीमति पनि छन् । जिल्ला प्रहरी कार्याल मोरङबाट खटिएको प्रहरी टोलीले आज राती पौने १ बजे बिराटनगरबाट एक दम्पत्तिलाई लागुऔषधसहित पक्राउ गरेको हो । पक्राउ पर्नेमा विराटनगर महान ...

    • प्रकाशित मितिः फागुन १६, २०७६
    • 1,313 पटक पढिएको
    • क्लिक धरान
  • पीडित पक्षले विश्वास नगरेपछि वीपीमा छानविन समिति गठन भएन, आमा र बच्चा दुवैको अन्त्येष्टी

    धरान: प्रसुती गराउने क्रममा पेटभित्रै बच्चा र पछि आमाको पनि मृत्यु भएको घटनामा कुनै सहमति विना नै पीडित पक्षले शव बुझेर लगेका छन् । घटनाबारे वास्तविकता पत्ता लगाउन प्रतिष्ठानका पदाधिकारीहरुले छानबिन समिति गठन गर्ने प्रस्ताव गरेपनि रिपोर्टमा विश्वास नहुने भन्दै मृतक पक्षले स्वीकारेनन् । अस्पताल प्रश ...

    • प्रकाशित मितिः फागुन १५, २०७६
    • 470 पटक पढिएको
    • क्लिक धरान
  • धरानलाई विशिष्ट औद्योगिक ग्राम बनाउने मन्त्री दुगडको घोषणा

    धरानः धरानमा दश दिने औद्योगिक व्यापार मेला तथा जुत्ता–चप्पल मेला शुरू भएको छ । धरान १२ स्थित पब्लिक स्कुलको मैदानमा आयोजित मेलाको उद्घाटन उद्योग वाणिज्य तथा आपूर्ति राज्यमन्त्री मोतिलाल दुगडले गरेका थिए । औद्योगिक व्यापार मेला आजदेखि फागुन २४ गतेसम्म हुनेछ भने जुत्ता चप्पल मेला आगामी चैत ७ गत ...

    • प्रकाशित मितिः फागुन १५, २०७६
    • 1,469 पटक पढिएको
    • क्लिक धरान
  • वीपीमा गर्भवती आमा र बच्चाको मृत्यु प्रकरण: लापरवाही गर्ने डाक्टरलाई कारबाही गर्न मृतकका ससुराको माग (भिडियोसहित)

    धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा प्रसुतीको क्रममा आमा र बच्चा दुवैको मृत्यु भयो । मृतक इटहरी ४ की लक्ष्मी बुढाथोकी हुन् । लक्ष्मीले पहिलो सन्तान जन्म दिन लागेकीले पनि यो परिवारमा खुशी छाएको थियो । तर, अहिले बुढाथोकी परिवारका सदस्यहरु अकल्पनिय पीडामा छन् । लक्ष्मीको माइतीमा पनि ...

    • प्रकाशित मितिः फागुन १५, २०७६
    • 851 पटक पढिएको
    • क्लिक धरान
  • वीपीमा गर्भवती आमा र बच्चाको मृत्युबारे कार्यवाहक उपकुलतिसँगै छलफल जारी(भिडियोसहित)

    धरान: प्रसुती गराउने क्रममा पेटभित्रै बच्चा र पछि आमाको पछि मृत्यु भएको घटनाबारे मृतक पक्ष र वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका पदाधिकारीबीच अहिले वार्ता चलिरहेको छ । अस्पताल प्रशासन र सम्बन्धित गाइनो विभागका चिकित्सकहरुसँग भएको वार्तामा सहमति जुट्न नसकेपछि प्रतिष्ठानका कार्यवाहक उपकुलपति ...

    • प्रकाशित मितिः फागुन १५, २०७६
    • 761 पटक पढिएको
    • क्लिक धरान
  • वीपी प्रतिष्ठानमा गर्भवती आमा र बच्चाको मृत्यु

    धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा प्रसुती गराउन ल्याइएकी इटहरीकी एक गर्भवती महिला र बच्चा दुवैको मृत्यु भएको छ । आमा र बच्चाको मृत्यु भएपछि मृतकका आफन्तजनहरु आक्रोशित भएका छन् । उनीहरुले उपचारमा लापरवाही भएर आमा र बच्चा दुवैको मृत्यु भएको आरोप लगाएका छन् । इटहरीकी २५ बर्षीय गर् ...

    • प्रकाशित मितिः फागुन १५, २०७६
    • 1,617 पटक पढिएको
    • क्लिक धरान

अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ

क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: [email protected]

सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८

प्रतिलिपि अधिकार © 2020 / 2025 - क्लिक धरान - सर्वाधिकार सुरक्षित