मुख्य समाचार

    Showing 3,391-3,400 of 3,405 items.
  • दुई बर्षमा कतै चुकेनौं, कही झुकेनौ: मुख्यमन्त्री राई

    विराटनगर: प्रदेश नं १ मा प्रदेश सरकार स्थापना भएको दुई बर्ष पुरा भएको छ । मुख्यमन्त्री शेरधन राईले २०७४ फागुन ३ गते प्रदेश प्रमुखबाट सपथ लिएर सरकार गठन गरेका थिए । प्रदेश सरकार गठनको दुई बर्ष पुरा भएको अवसरमा आज शनिबार प्रदेश राजधानी विराटनगरमा आयोजिक कार्यक्रलाई सम्बोधन गर्दै मुख्यमन्त्री राईले द ...

    • प्रकाशित मितिः फागुन ३, २०७६
    • 691 पटक पढिएको
    • क्लिक धरान
  • कोरोनाको उद्गमबाट नेपालीहरुलाई उद्दार गर्न विमान जादै

    काठमाडौँ । कोरोना भाइरसको उद्‍गमस्थल हो, चीनको हुबेई प्रान्तस्थित वुहान । कोरोनाको यही उद्गमथलो वुहान र आसपास क्षेत्रमा थुप्रै नेपालीहरु अड्किएका छन् । कोरोनाको प्रकोप फैलिए पछि त्यहाँबाट चीनीयाहरु अन्यत्र गइसके भने अन्य देशले पनि आफ्ना नागरिकहरुलाई समयमै उद्दार गरेर फिर्ता लगिसकेका छन् । तर, न ...

    • प्रकाशित मितिः फागुन ३, २०७६
    • 2,013 पटक पढिएको
    • क्लिक धरान
  • काठमाण्डौंबाट १६ जना जुवाडे पक्राउ

    काठमाडौं । प्रहरीले काठमाडौंको तारकेश्वर नगरपालिका–९ बाट ६ लाख २५ हजार रुपैयाँ नगदसहित १६ जना जुवाडेलाई पक्राउ गरेको छ । तारकेश्वर–९ को शुभकामना चोकस्थित केशव पाण्डेको घरमा जुवा खेलिरहेको अवस्थामा प्रहरीले शुक्रबार साँझ उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ पर्नेहरुमा काठमाडौं महानगरपालिका ...

    • प्रकाशित मितिः फागुन ३, २०७६
    • 359 पटक पढिएको
    • क्लिक धरान
  • सरकारी वकिलको आदेशमा एसएसपी राणा रिहा

    धरान: एक महिलालाई जर्बजस्ती बलात्कार गरेको आरोपमा पक्राउ परेका निलम्बित एसएसपी सौरभ राणा सरकारी वकिलको आदेशमा रिहा भएका छन् । राणा आज शुक्रबार साँझ सरकारी वकिल कार्यालयका न्यायाधिवक्ता गोकुलप्रसाद निरौलाको आदेशमा हाजिरी जमानीमा छुटेका हुन् । उनलाई खोजी भएको वखत उपस्थित हुने सर्तमा छोड्न आदेश दिएको ...

    • प्रकाशित मितिः फागुन २, २०७६
    • 659 पटक पढिएको
    • क्लिक धरान
  • धरान १० के रनको मेडल र टि-सर्ट सार्वजनिक, ५ हजार सहभागी हुने आयोजकको भनाई

    धरान: प्रभु बैंक धरान १० के रन ८ औं नेवा च्यारिटीको टिसर्ट र मेडल सार्वजनिक गरिएको छ । आयोजक धरान रनले शुक्रबार पत्रकार सम्मेलन गर्दै दौडमा सहभागीहरुलाई दिइने टिसर्ट र मेडल सार्वजनिक गरेको हो । टिसर्ट तथा मेडल धरान रनका अध्यक्ष रमु राई र सचिव राजेन्द्र लिम्बुसँगै ताप्लेजुङ रनका अध्यक्ष दिनेश खवास र ...

    • प्रकाशित मितिः फागुन २, २०७६
    • 3,626 पटक पढिएको
    • क्लिक धरान
  • खानेपानी एजेण्डाले नगर सभामा केहीबेर अवरोध, बजेट रकमान्तर र कर्मचारी सेवा विधेयक पारित गर्दै स्थगित

    धरान: धरान उपमहानगरपालिकाको छैटौं नगर सभा शुक्रबार पहिलो दिन विभिन्न निर्णय गर्दै स्थगित भएको छ । नगरसभा शनिबार दिउँसो १ बजे बस्ने गरी स्थगित भएको हो । नगरसभाको शुरुवातमा खानेपानीको एजेण्डा कार्यसुचीमा समावेश नगरिएको भन्दै विवाद उत्पन्न भएको थियो । यो विवादले निर्धारित समयमा पनि नगरसभा शुरु हुन सके ...

    • प्रकाशित मितिः फागुन २, २०७६
    • 2,705 पटक पढिएको
    • क्लिक धरान
  • धरानमा नेकपाले मनायो जनयुद्ध दिवस, जनयुद्ध लडेका माइला लामा र दिपेश राई भने प्रहरी हिरासतमा

    धरान: आज २५ औं जनयुद्ध तथा शहिद स्मृति दिवस सत्तासिन पार्टी नेकपाले देशभर मनायो । विभिन्न कार्यक्रम गरी मनाउने क्रममा नेकपाले बिहान धरानमा पनि भानुचोकमा रक्तदान कार्यक्रम गर्यो भने साँझमा दिप प्रज्वलन पनि गर्यो । तत्कालिन माओवादी पार्टीले २०५२ फागुन १ गते प्रहरी चौकीमा आक्रमण गरेर जनयुद्धको शुरुवात ...

    • प्रकाशित मितिः फागुन १, २०७६
    • 550 पटक पढिएको
    • क्लिक धरान
  • कमिशन माग्दै धम्की दिएको भन्दै व्यवसायीहरुद्धारा कोशीमा जेटबोट चलाउन बन्द, जल पर्यटनसँगै सर्वसाधारण यात्रुलाई पनि असर

    धरान: सप्तकोशी नदीमा जल यात्रा एवं जल पर्यटनको क्षेत्रमा महत्वपुर्ण रहेको जेटबोट अनिश्चितकालको लागि बन्द भएको छ । कमिशन माग्ने र नदिए धम्की दिने गरेको भन्दै सञ्चालकहरुले जेटबोट चलाउन आज बिहिबारदेखि बन्द गरेका हुन् । उनीहरुले सुरक्षाको प्रत्याभुति हुनुपर्ने माग गरेका छन् । व्यवसायीहरुका अनुसार केही ...

    • प्रकाशित मितिः फागुन १, २०७६
    • 959 पटक पढिएको
    • क्लिक धरान
  • मन्त्रीपरिषदका विभिन्न १६ निर्णयहरु सार्वजनिक

    काठमाडौँ: सुचना सञ्चार तथा प्रविधि मन्त्री गोकुलप्रसाद बास्कोटाले मन्त्रिपरिषद्को बैठकले गरेका निर्णयहरु सार्वजनिक गरेका छन् । आज नियमित पत्रकार सम्मेलन गर्दै मन्त्ती बास्कोटाले मन्त्रीपरिषदले गरेका विभिन्न १६ वटा निर्णयहरु सार्वजनिक गरेका हुन् । मन्त्रीपरिषदका निर्णयहरु : १) उपनिर् ...

    • प्रकाशित मितिः फागुन १, २०७६
    • 1,943 पटक पढिएको
    • क्लिक धरान
  • निर्माणाधिन हिरासत भवनको प्रदेश सभामुख र मन्त्रीद्वारा अवलोकन, थप बजेट दिने प्रतिवद्धता

    धरान : ईलाका प्रहरी कार्यालय धरान परिसरमा निर्माणाधिन हिरासत भवनको प्रदेश नं १ का सभामुख प्रदीपकुमार भण्डारी र आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मत कार्कीले अवलोकन गरेका छन् । त्यसक्रममा मन्त्री कार्कीले भवन निर्माण पुरा गर्न मन्त्रालयबाट बजेट उपलब्ध गराउने प्रतिवद्धता पनि व्यक्त गरेका छन् । प्र ...

    • प्रकाशित मितिः फागुन १, २०७६
    • 592 पटक पढिएको
    • क्लिक धरान

अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ

क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: [email protected]

सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८

प्रतिलिपि अधिकार © 2020 / 2025 - क्लिक धरान - सर्वाधिकार सुरक्षित