धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको समस्या समाधान गर्न प्रमुख जिल्ला अधिकारी (सिडिओ)को पहलमा व्यवस्थापन र आन्दोलनरत पक्षबीच शनिबार वार्ता भएको छ । उपकुलपति कार्यालयमा दिउँसो करिब साढे ४ बजेदेखि शुरु भएको वार्ता राती करिब ९ बजेसम्म भएको थियो । उक्त वार्ताले सहमतिको खाका तयार ग ...
धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका कायममुकायम उपकुलपति प्रा.डा.प्रह्लाद कार्कीको नियुक्तीलाई उच्च अदालत विराटनगरले वैधता दिएको छ ।कार्कीको नियुक्ती कानुनसम्मत नभएको दाबी गर्दे धरानका सुमन श्रेष्ठले उच्च अदालत विराटनगरमा रिट निवेदन दर्ता गराएका थिए । उक्त रिट निवेदनमा अन्तरिम आदेश ...
धरान: पठनपाठन सुचारू गर्न माग गर्दै वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका विद्यार्थीहरु रिले अनशन सुरु गरेका छन् । बढुवा प्रक्रिया सुचारू हुनुपर्ने माग लिएर प्रतिष्ठानका शिक्षकहरु गत पुष २९ गतेदेखि आन्दोलनमा उत्रिएपछि पठनपाठन ठप्प छ । आफुहरुको भविष्य अन्धकार हुने जोखिम बढेको भन्दै विद्या ...
धरान: धरान उपमहानगरपालिकाको कार्यपालिका बैठकले १४ औं नगरसभा आगामी फागुन १५ गते आह्वान गर्ने निर्णय गरेको छ । बुधबार बसेको बैठकले नगरसभा दिउँसो १ बजे बस्ने निर्णय गरेपनि स्थान भने तोकेको छैन । कार्यपालिका सदस्यहरुले स्थान पनि तोक्न आग्रह गरेपनि मेयर हर्क साम्पाङले सैनिक भवनमा गर्ने मनसाय प्रकट ग ...
धरान: धरान नगर क्षेत्रभित्र सञ्चालनमा रहेको टेम्पो र सिटी सफारीको भाडा दरमा एकरुपता ल्याउदै निर्धारण गरिएको छ । उपमहानगरपालिकामा बुधबार टेम्पो र सफारीको विभिन्न संघ तथा चालकहरुसँग छलफल गरेर भाडा दर निर्धारण गरिएको हो । छलफलमा मेयर हर्क साम्पाङ, जिल्ला ट्राफिक प्रहरी प्रमुख तथा प्रहरी निरीक्षक स ...
धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका कायममुकायम उपकुलपति प्रा.डा.प्रह्लाद कार्कीमाथि उनकै कार्यकक्षमा भएको आक्रमण प्रयासप्रति नेपाली कांग्रेस क्षेत्र नं १ सुनसरीले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । कांग्रेस धरान उपमहानगर कमिटि सभापति श्याम पोख्रेल, प्रतिनिधिसभा क्षेत्रीय सभाप ...
धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका कायममुकायम उपकुलपति प्रा.डा.प्रह्लाद कार्कीलाई आक्रमण प्रयास भएको घटनाको जिम्मेवारी क्रान्तिकारी युवा संगठन नेपालले लिएको छ । संगठनको केन्द्रीय समितिका संयोजक हरिश भट्टले मंगलबार नै प्रेज्ञ विज्ञप्ती जारी गर्दै घटनाको जिम्मेवारी लिएको हो । ...
धरान: बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका कायममुकायम उपकुलपति प्रा.डा. प्रह्लाद कार्कीलाई कार्यकक्षमै आक्रमण प्रयास भएको छ ।बिहान करिब साढे ११ बजे उपकुलपति कार्यालयमा भेट गर्न पुगेका ३ जना व्यक्तिहरुले डा.कार्कीलाई कार्यकक्षमै मोविलले छर्केर आक्रमण गरेका हुन् । युवाहरुले उपकुलपति कार्की ...
धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा शिक्षक, कर्मचारीहरुको आन्दोलन जारी रहेपनि ओपिडी सेवा आंशिकरुपमा सुचारु भएको छ । आन्दोलनरत शिक्षक चिकित्सकहरुबाहेक प्रोफेसर र जुनियर रेसिडेन्टहरुले ओपिडी सेवा आंशिकरुपमा भएपनि सञ्चालनमा ल्याएका हुन् । प्रोफेसर र जेआरहरु पदोन्नति माग गर्नेमा ...
धरान: तक्मेबुढाको उपनामले चर्चित राष्ट्रिय कलाकार विल्सन बिक्रम राई (तक्मेबुढा)ले धरान २० मा निर्माण गर्ने भनिएको सुम्निमा -पारुहाङको प्रतिमा निर्माण गर्न एक लाख आर्थिक सहयोग गरेका छन् ।सपरिवार धरान आएका कलाकार राईले सोमबार मेयर हर्क साम्पाङलाई भेटेर उक्त रकम हस्तान्तरण गरेका थिए । आज (माघ १५ गते) व ...
अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ
क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: [email protected]
सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८
प्रतिलिपि अधिकार © 2020 / 2025 - क्लिक धरान - सर्वाधिकार सुरक्षित