धरान: वंगलादेशमा विकसित राजनीतिक घटनाक्रमले विभिन्न धार्मिक तथा राजनैतिक अतिवादी समुहहरुले चलखेल गर्ने सम्भावना रहेको भन्दै सुनसरी प्रशासनले सबै धार्मिक समुदाय र संस्थाहरुलाई संयमता अपनाउन आग्रह गरेको छ । सुनसरीका सहायक प्रमुख जिल्ला अधिकारी बेदराज फुँयालले अनुरोध जारी गर्दै सबै समुदाय र संस्था ...
धरान: धरान खानेपानी व्यवस्थापन बोर्डबाट गैरकानुनीरुपमा पदेन सदस्यहरुलाई समेत बैठकमा नबोलाई निर्णय भएको र महशुल निर्धारण आयोगमा प्रस्ताव पेश नभै एकलौटीढंगबाट निर्णय गरेको भन्दै महशुल वृद्धिको निर्णय विरुद्ध उच्च अदालत विराटनगरमा रिट दायर भएको छ ।धरान वडा नं १७ निवासी भीमबहादुर खड्काले साउन २४ गते रिट ...
धरान: धरान उपमहानगरपालिका वडा नं ८ स्थित तीनकुने सुन्दर बस्ती विकास आयोजनामा निर्माण भइरहेको स्मार्ट बसपार्कको काम रोक्न दायर भएको ५ वटा रिट खारेज भएको छ भने एउटामा आंशिक रिट जारी भएको छ ।आयोजना र उपमहानगरपालिकासँग असन्तुष्ट स्थानीय एवं बसपार्कको लागि जग्गा निःशुल्क प्रदान गरेकाहरुले निर्माणाधिन बसप ...
धरान: धरान उपमहानगरपालिका वडा नं १३ स्थित देवी मार्ग हुदै वडा २० को चिण्डे डाँडा जाने बाटोमा पर्ने सर्दु पुलको सोमबार उद्घाटन गरिएको छ ।प्रदेश सरकारको लगानीमा निर्माण सम्पन्न भएको उक्त पुलको कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले एक कार्यक्रमबीच उद्घाटन गरेका थिए । पुल २०७८ माघ महिनामा नै न ...
धरान: साउन महिनाको अन्तिम सोमबार आज पनि पिण्डेश्वर बाबाधाममा बोलबम भक्तजनहरुको घुँइचो लागेको छ । अन्तिम सोमबार भएकोले जल चढाउन आइतबार रातीदेखि नै मन्दिरमा भक्तजनहरुको घुँइचो थियो । भक्तजनहरुले घण्टौ लाइनमा उभिएर पनि पिण्डेश्वर महादेवलाई जल चढाइरहेका छन् । देशका विभिन्न जिल्लाहरुबाट भक्तजनहरु जल ...
धरान: खानेपानी व्यवस्थापन बोर्डका अध्यक्षसमेत रहेका मेयर हर्कराज राई (साम्पाङ) महशुल वृद्धिको निर्णयबाट पछि हटेका छन् ।विभिन्न १० राजनीतिक दलहरुको संयुक्त संघर्ष समितिसँग करिब ६ घण्टा लामो वार्तामा मेयर साम्पाङ आफ्नो निर्णयबाट पछि हट्न सहमत भएका हुन् । वार्तामा खानेपानी महशुलको पुरानो दर यथावत ...
धरान: मेयर हर्कराज राई (साम्पाङ)को निर्देशनमा धरान वडा नं १३ को खहरेमा ग्याबिन भत्काउन नगर प्रहरीको कमाण्ड गर्ने असई सुरेश मग्राती पनि पक्राउ परेका छन् ।असई मग्रातीलाई वडा नं १४ स्थित उनकै घरबाट आज बिहान प्रहरीले पक्राउ गरेको हो । उनलाई पक्राउ गरेर जिल्ला प्रहरी कार्यालय इनरुवा लगिएको छ । जिल्ला प्र ...
धरान: निवर्तमान मेयर तिलक राईले मेयर हर्क साम्पाङको निर्णय र कार्यशैलीले धरानमा स्वतन्त्रको जित यही पहिलो र अन्तिम हुने दाबी गरे ।खानेपानी महशुल वृद्धिको विरोधमा वडा १८ स्थित बुद्ध चोकमा आयोजित कोणसभामा निवर्तमान मेयर राईले धरानमा अब फेरि स्वतन्त्रले नजित्ने बताए । हर्क साम्पाङ र उनको समुहको अतिरञ्ज ...
धरान: प्रदेश सरकारको बजेटबाट धरान वडा नं १३ को खहरेमा लगाएको ग्याबिङ जाली भत्काएको घटनामा संलग्न भएको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा वडा १३ की भारती राई, उनका भाई नाता पर्ने वडा ४ भर्लेनीका राजकुमार राई र श्रीमति दिलकुमारी राई रहेका छन् । उनीहरुलाई प्रहरीले पक्राउ गर ...
धरान: खानेपानी व्यवस्थान बोर्डले अत्यधिक महशुल वृद्धि गरेको भन्दै आन्दोलनरत १० राजनीतिक दलहरुले बिहिबार धरान उपमहानगरपालिका घेराउ तथा धर्नाको क्रममा दिनभर तनावग्रस्त बन्यो ।खानेपानी बोर्डको निर्णयविरुद्ध दुई सातादेखि चरणवद्ध आन्दोलनमा रहेका राजनीतिक दलहरुले आज (बिहिबार)देखि भने आन्दोलनलाई उपमहानगरपा ...
अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ
क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: [email protected]
सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८
प्रतिलिपि अधिकार © 2020 / 2025 - क्लिक धरान - सर्वाधिकार सुरक्षित