मुख्य समाचार

    Showing 461-470 of 3,798 items.
  • स्ववियु निर्वाचन: महेन्द्र क्याम्पस धरानमा गठबन्धनको प्यानलै अगाडी

    धरान: स्ववियु चुनाव अन्तर्गत महेन्द्र बहुमुखी क्याम्पस धरानमा अनेरास्ववियु र नेविसंघ गठबन्धनबाट सभापति उम्मेदवार प्रशान राईले निरन्तर अग्रता लिएका छन् ।पछिल्लो मतगणनाको सार्वजनिक परिणाम अनुसार उनले निकटतम प्रतिद्वन्दी समाजवादी विद्यार्थी युनियनका युवराज राईलाई झन्डै दोब्बर मतले पछि पारेका छन् । निर् ...

    • प्रकाशित मितिः चैत ६, २०८१
    • 2,060 पटक पढिएको
    • क्लिक धरान
  • रात्रीकालिन गोधुली रनिङ कपको तयारी पुरा, उद्घाटनमा 'पुर्ण राई एण्ड दाजुभाई'को प्रस्तुती रहने (भिडियो)

    धरान: अन्तर वडास्तरीय २५ औं टेष्टी टेष्टी गोधुली फुटवल रनिङ कपको सम्पुर्ण तयारी पुरा भएको छ । आयोजक गोधुली क्लबले धरान १६ स्थित रंगशालामा पत्रकार सम्मेलन गर्दै चैत ७ (बिहिबार) देखि शुरु हुने प्रतियोगिताको खेलहरु रात्रीकालिन (नाइट गेम) हुने जानकारी दिएको छ । यसको लागि फ्लड लाइट जडान गरिसकेको क्ल ...

    • प्रकाशित मितिः चैत ६, २०८१
    • 1,665 पटक पढिएको
    • क्लिक धरान
  • बराह सहकारी ठगी प्रकरण: थुनामा गएका तीन जनाले जिल्लाको आदेशविरुद्ध उच्च अदालतमा निवेदन

    धरान: सहकारी ठगी तथा संगठित अपराधको अभियोगमा पुर्पक्षका लागि थुनामा गएका बराह सहकारीका तीन जना कर्मचारीले जिल्ला अदालत सुनसरीको आदेशविरुद्ध उच्च अदालतमा निवेदन दिएका छन् ।ग्रुप अफ कम्पनीका अध्यक्ष शिव लामिछानेकी पुर्वश्रीमति रिना राई, कर्मचारीहरु अस्मिता भण्डारी र हिमप्रसाद अँखेवाले जिल्लाको आदेशविर ...

    • प्रकाशित मितिः चैत ५, २०८१
    • 3,432 पटक पढिएको
    • क्लिक धरान
  • स्ववियु निर्वाचन: धरानको तीनवटै क्याम्पसमा मतदान शुरु

    धरान: त्रिभुवन विश्वविद्यालय आङ्गिक क्याम्पसहरुमा आज देशभर स्वतन्त्र विद्यार्थी युनियन ९स्ववियु० को निर्वाचन शुरु भएको छ ।धरानमा पनि महेन्द्र बहुमुखी क्याम्पस, केन्द्रिय प्रविधि क्याम्पस हात्तिसार र पुर्वान्चल इन्जिनियरीङ क्याम्पस तीनकुनेमा मतदान शुरु भएको छ । पिन्डेश्वर विद्यापिठमा भने हिजो नै निर् ...

    • प्रकाशित मितिः चैत ५, २०८१
    • 1,584 पटक पढिएको
    • क्लिक धरान
  • पिण्डेश्वर विद्यापिठको स्ववियुमा निर्विरोध निर्वाचित

    धरान: धरान १४ स्थित पिण्डेश्वर विद्यापिठको स्वतन्त्र विद्यार्थी युनियनमा सबै पदमा निर्विरोध निर्वाचित भएको छ ।निर्वाचन समितिका अनुसार अध्यक्षमा अनेरास्ववियुका उम्मेदवार सुधाकर पोख्रेल निर्वाचित भएका छन् भने सचिवमा नेविसंघका प्रवेश पौडेल र कोषाध्यक्षमा अनेरास्ववियुका विवेक गुरागाई निर्वाचित भएका छन् ...

    • प्रकाशित मितिः चैत ५, २०८१
    • 1,476 पटक पढिएको
    • क्लिक धरान
  • २५ औं बुढासुब्बा गोल्डकपको आयव्यय सार्वजनिक: आयोजकलाई ६ लाख ५९ हजार नाफा

    धरान: २५ औं अन्तर्राष्ट्रिय आमन्त्रण बुढासुब्बा गोल्डकप फुटबल प्रतियोगिताको आयोजकले आय व्यय सार्वजनिक गरेको छ ।आयोजक धरान फुटबल क्लबले आइतबार पत्रकार सम्मेलन गर्दै गत माघ १९ देखी २६ गतेसम्म आयोजना भएको प्रतियोगिताको आयव्यय सार्वजनिक गरेको हो । होटल पुर्वी स्टारमा आयोजित पत्रकार सम्मेलनमा प्रतियोगिता ...

    • प्रकाशित मितिः चैत ३, २०८१
    • 1,043 पटक पढिएको
    • क्लिक धरान
  • बैशाख १३ गतेदेखि दोस्रो पानवारी गोल्डकप, पुरस्कार राशी दोब्बर वृद्धि (भिडियो)

    धरान: फुटबल खेलको विकास तथा खेलाडी उत्पादन गर्ने लक्ष्यसहित दोस्रो पानवारी गोल्डकप आगामी बर्ष २०८२ को बैशाख १३ गतेदेखि १९ गतेसम्म हुने भएको छ । आयोजक पानवारी फुटबल क्लबले बिहिबार पत्रकार सम्मेलन गर्दै प्रतियोगिता धरान वडा नं ६ स्थित बाजीपाक फुटबल मैदानमा सञ्चालन हुने जानकारी दिएको छ । प्रतियोगि ...

    • प्रकाशित मितिः फागुन २९, २०८१
    • 992 पटक पढिएको
    • क्लिक धरान
  • धरानको त्रिरत्न बिहारमा एउटै ढुंगामा बनेको १८ फिट अग्लो बुद्धको मुर्ति (भिडियो)

    धरान: धार्मिक तथा साँस्कृतिक पर्यटकीय सहरको परिचय बनाएको धरानमा अर्को एउटा धार्मिक तथा पर्यटकीय आकर्षण थपिएको छ। धरान ३ र १४ को सिमाना भृकुटी पाखामा अवस्थित त्रिरत्न बिहारमा १८ फिट अग्लो बुद्धको मुर्ति स्थापना गरिएको छ । यो एउटै ढुंगामा कुँदिएको मुर्ति हो । यसलाई काठमाण्डौं उपत्यकामा करिब २ बर् ...

    • प्रकाशित मितिः फागुन २८, २०८१
    • 1,404 पटक पढिएको
    • क्लिक धरान
  • होलीमा अवाञ्छित गतिविधि नगर्न जिल्ला प्रशासनको आग्रह

    धरान: फागु पुर्णिमा (होली) मनाउने क्रममा गैरकानुनी तथा अवाञ्छित क्रियाकलाप नगर्न जिल्ला प्रशासन कार्यालय सुनसरीले आग्रह गरेको छ । प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्रले बुधबार एक सुचना जारी गर्दै कसैको इच्छा विपरीत रंग लगाउने, प्लाष्टिजन्य लोला हान्ने, पानी तथा हिलो छ्याप्ने जस्ता कार्यह ...

    • प्रकाशित मितिः फागुन २८, २०८१
    • 869 पटक पढिएको
    • क्लिक धरान
  • श्रमिक महिला दिवसको अवसरमा विभिन्न क्षेत्रमा योगदान पुर्याएका महिलाहरुलाई सम्मान

    धरान: ११५ औं अन्तराष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा कृषि, शिक्षा र स्वास्थ्य क्षेत्रमा योगदान पुर्याएका तीन महिला सम्मानित भएका छन् ।धरान उपमहानगरपालिका र महिला सञ्जाल धरानद्धारा शनिबार कार्यपालिका हलमा संयुक्तरुपमा आयोजित कार्यक्रममा तीन क्षेत्रका महिलाहरुलाई नगदसहित सम्मान गरिएको हो । कार्यक्रमम ...

    • प्रकाशित मितिः फागुन २४, २०८१
    • 1,076 पटक पढिएको
    • क्लिक धरान

अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ

क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: [email protected]

सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८

प्रतिलिपि अधिकार © 2020 / 2026 - क्लिक धरान - सर्वाधिकार सुरक्षित