धरान: नेकपा माओवादी केन्द्र धरान उपमहानगर समितिको अध्यक्षमा उद्धव लिम्बु निवार्चित भएका छन् । केन्द्रको तेस्रो अधिवेशनबाट उनी अध्यक्षमा सर्वसम्मत निवार्चित भएका हुन् । अधिवेशनबाट अध्यक्षसहित सम्पुर्ण कार्यसमिति सर्वसम्मत चयन भएको निवर्तमान सहसचिव खेम रनपहेलीले जानकारी दिए । उनका अनुसार अधिवेशनम ...
धरान: कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले धरानको खानेपानी समस्यालाई दीर्घकालिन हल गर्न प्रदेश सरकारले उच्च प्राथमिकता दिन तयार रहेको बताएका छन् ।धरान १२ स्थित धरान मेघा हिमालयन कलेजमा तेस्रो रेवाहाङ बास्केटवल प्रतियोगिताको उद्घाटन समारोहलाई सम्बोधन गर्दै मुख्यमन्त्री कार्कीले यस्तो बताएका हुन ...
धरान: धरान ३ स्थित कैलाश पथमा एक सुनचादी व्यवसायीले श्रीमति हत्या गरेर प्रहरीमा आत्मसमर्पण गरेका छन् ।जानकी ज्वेलर्सका सन्चालक अमृत रसाईलीले श्रीमति सम्झनाको हत्या गरेका हुन् । खुकुरी प्रहार गरेपछि अमृत आफैं प्रहरीमा गएका थिए । अमृत र सम्झनाका नावालक एक छोरा र एक छोरी छन् । उनीहरूको विजोग हुने भन्दै ...
धरान: नेकपा माओवादी केन्द्र धरानको तेस्रो अधिवेशन आज हुदैछ ।नयाँ नेतृत्व समेत चयन गर्ने अधिवेशन धरान १५ स्थित होटल इजीराइडरमा हुदैछ । अधिवेशनको अवसरमा धरान १ सिहदेवी मन्दिरबाट बृहत र्याली निस्किएको थियो । र्याली छाताचोक, भानुचोक, देशीलाइन हुदै इजीराइडर पुगेको थियो ।अधिवेशनको प्रमुख अतिथिको रुपमा प्र ...
धरान: नेपाल पत्रकार महासंघ सुनसरीको अध्यक्षमा एक स्वतन्त्रसहित तीन जनाले उम्मेद्वारी मनोनयन दर्ता गराएका छन् । एमाले निकट प्रेस चौतारी र कांग्रेस निकट प्रेस युनियनको संयुक्त प्यानलबाट धरानका सन्तोष काफ्लेले अध्यक्षमा उम्मेद्वारी दर्ता गराएका छन् । यसैगरि, प्रेस युनियनबाट बिद्रोह गर्द ...
धरान: धरान उपमहानगरपालिकाका मेयर हर्कराज राई (साम्पाङ) ले खोज पत्रकारिता केन्द्रको लागि समाचार लेख्ने पत्रकार गोपाल दाहाल र पत्रकार महासंघका अध्यक्ष जनकऋषि राईलाई धम्की दिएको विरोधमा सात राजनीतिक दलहरुले संयुक्त विज्ञप्ती जारी गरेका छन् । दलहरुले बुधबार साँझ संयुक्त विज्ञप्ती जारी गर्दै समाचार ...
धरान: धरान वडा नं ४ स्थित खैरेनीटारमा एक महिना कला क्याम्प आयोजना हुने भएको छ । वडा नं ४ को कार्यालयको आयोजना र रोजन आर्ट स्टुडियोको संयोजक तथा सहकार्यमा पुष १० गतेदेखि एक महिनाको कला क्याम्प हुन लागेको हो । आयोजक ४ नम्बर वडा कार्यालयले बुधबार खैरेनीटारमा पत्रकार सम्मेलन गर्दै कार्यक्रमबारे जान ...
धरान: आत्मनिर्भर वंशज स्वाभिमानी पुस्ता भन्ने मुल नाराका साथ सम्बाहाङ्फे उत्थान संघको चौथो महाधिवेन शनिबारदेखि धरानमा शुरु भएको छ । धरान १५ स्थित चुम्लुङ हिममा शुरु भएको अधिवेशन तथा वंशावली विमोचन कार्यक्रमको उद्घाटन वरिष्ठ साहित्यकार, नेपाल प्रज्ञा प्रतिष्ठानका पुर्वकुलपति तिलबिक्रम नेम्बाङ (व ...
धरान: किरात राई यायोक्खा जिल्ला कार्यसमिति सुनसरीको १० औं अधिवेशनबाट अध्यक्षमा पुनः राजेन्द्र राई निवार्चित भएका छन् ।धरान १० स्थित यलम्बर स्मृति संग्रहालय भवन हिजो शनिबार राती सम्पन्न निर्वाचन मतपरिणाम अनुसार ८२ मत पाएर पुनः दोस्रो कार्यकालको लागि उनी अध्यक्षमा निवार्चित भएका हुन् । अध्यक्षमा उनका ...
धरान: पुर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले धरान एतिहासिक ठाउँ भएको र कांग्रेसले महत्व दिएको पनि बताए । गिरिराज आचार्यद्धारा लिखित पुस्तक वीपी कोइरालाका साहित्यिक विचारहरुको तेस्रो सँस्करण विमोचन समारोहलाई सम्बोधन गर्दे सभापति कोइरालाले यस्तो बताएका हुन् । उनले स्वर् ...
अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ
क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: [email protected]
सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८
प्रतिलिपि अधिकार © 2020 / 2026 - क्लिक धरान - सर्वाधिकार सुरक्षित