काठमाण्डौं: विभिन्न विकासका एजेण्डाहरु लिएर काठमाण्डांै आएका धरानका मेयर हर्क साम्पाङ र उपमेर अइन्द्रबिक्रम बेघा मंगलबार दिउँसो सिंहदरबारस्थित वन तथा वातावरण मन्त्री डा.विरेन्द्रप्रसाद महतोलाई भेट्न पुगेका थिए ।मेयर, उपमेयर र वनमन्त्रीसँगको भेटवार्ता निक्कै रोचक भयो । माग पत्र बुझाइसके पछि मन्त्री म ...
धरान: मेयर हर्क साम्पाङ, उपमेयर अइन्द्रबिक्रम बेघासहित धरानबाट आएको टोलीले प्रधानमन्त्री पुष्पकमल दाहाललाई बराह सहकारी तथा बराह ग्रुप अफ कम्पनीको समस्या निकासको लागि पनि अनुरोध गरेको छ । मेयर साम्पाङ र उपमेयर बेघाले बराहका सञ्चालक र पीडितहरु आफै मिलेर सञ्चालन गर्ने सहमति गरेर आएकोले वातावरण बना ...
काठमाण्डौं: मेयर हर्क साम्पाङ र उपमेयर अइन्द्रबिक्रम बेघासहित धरानबाट आएको टोलीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेट गरेको छ । आज बिहान प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेट अत्यन्तै सकरात्मक र फलदायी भएको धरानको टोलीले प्रतिक्रिया दिएको छ । उक्त भेटमा मेयर साम्पाङले धरान उत्सवको उद ...
काठमाण्डौं: धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ र उपमेयर अइन्द्रबिक्रम बेघा संघीय राजधानी काठमाण्डौं आएका छन्। बराह सहकारी तथा बराह ग्रुप अफ कम्पनीको समस्यालाई निकास दिन र अन्य विकास निर्माणका योजनाहरुलाई बजेट माग गर्न मेयर साम्पाङ र उपमेयर बेघा आइतबार हवाई मार्गबाट काठमाण्डौं आएका हुन् । द ...
धरान: राष्ट्रिय योजना आयोगले धरान उपमहानगरपालिकालाई स्थानीय आयोजना बैंक व्यवस्थापन सूचना प्रणाली (एलपिबिएमआइएस) हस्तान्तरण गरेको छ । आयोगका योजना बैंक विज्ञ डा.गणेश गौतमले आइतबार नगर र वडाका जनप्रतिनिधि, प्राविधिक, कर्मचारीहरुलाई प्रोजेक्ट बैंक व्यवस्थापन सुचना प्रणालीबारे जानकारी दिएपछि उपमहान ...
धरान: सडक मानवमुक्त धरान बनाउन उपमहानगरपालिकालाई यातायात व्यवसायीहरुले पनि साथ दिने भएका छन् । आफ्नै कार्यकक्षमा सरोकारवालाहरुसँगको बैठकमा मेयर हर्क साम्पाङले यातायात व्यवसायीहरुलाई सडक मानवहरुलाई गाडीमा चढ्न रोकेर सहयोग गर्न आग्रह गरेका थिए । यातायात व्यवसायीहरुले धरानलाई सडक मानवमुक्त सहर बना ...
धरान: धरान उपमहानगरपालिकाले स्थापना दिवस (धरान डे) मनाउने तयारीमा जुटेको छ ।पुष २० गते धरानले आफ्नो स्थापना दिवस मनाउने गरेको छ । पछिल्लो बर्षहरुमा पुष २०, २१ र २२ गते तीन दिन स्थापना दिवसलाई धरान डे को रुपमा मनाउदै आईरहेको छ । यसपाली पनि पब्लिक स्कुल धरान १२ को मैदानमा धरान उत्सव मनाउने तयारीको लाग ...
धरान:एम्स एकेडेमीले विद्यार्थी कुटपिट घटनामा माफी मागेको छ । एकेडेमीले शनिबार साँझ प्रेश विज्ञप्ती जारी गर्दै घटना दुःखद हुनपुगेको र विद्यालय परिवारको गम्भीर ध्यानाकर्षण भएको पनि जनाएको छ । साथै, भविष्यमा यस्ता घटना दोहोरि नदिने प्रतिवद्धता पनि विद्यालयले जनाएको छ । एम्सले विज्ञप्तीमा भनेक ...
धरान: विद्यार्थीलाई कलेजमै कुटपिट गर्ने शिक्षकविरुद्ध पीडितका बुबाले प्रहरी कार्यालयमा जाहेरी दिएका छन् । पीडितका बुबाले कुटपिट गरेको आरोपित शिक्षकहरुविरुद्ध किटानी जाहेरी दिएका हुन् । घटना बिहिबारको भएपनि शुक्रबार मात्र सामाजिक सञ्जालमा सिसिटिभी फुटेज बाहिरिए पछि घटना सार्वजनिक भएको थियो । उक् ...
धरान: प्रदेश नं १ पुनः नामांकन संयुक्त संघर्ष समितिले मंसिर २६ गतेदेखि मध्य पहाडी लोकमार्गको घुर्मी–लेगुवा सडक अनिश्चितकालिन बन्दको आह्वान गरेको छ । नेकपा एमालेको मध्य पहाडी लोकमार्ग केन्द्रीत झुलाघाट–चिवाभञ्ज्याङको अभियान प्रदेश नं १ प्रवेश गर्न लागेपछि पहिचानवादीहरुले घुर्मी–लेगुवा सडक मंसिर ...
अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ
क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: [email protected]
सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८
प्रतिलिपि अधिकार © 2020 / 2025 - क्लिक धरान - सर्वाधिकार सुरक्षित