धरान: मोरङको केराबारी गाउँपालिकाले खदम खोलाको पानी धरान ल्याउन स्थानीय राजनीतिक दलहरुको सहमति आवश्यक पर्ने भएको छ । धरानका मेयर हर्क साम्पाङले खदम खोलाको पानी धरान ल्याउन अनुमतिको लागी आफै पुगेर अनुरोध पत्र दिएका थिए । गाउँपालिकाका अध्यक्ष सुमन मिङिचिङले कार्यपालिका बैठकमा एजेण्डा लैजाने आश्वास ...
धरान: एयरपोर्ट सम्भाव्यताबारे स्थलगत अध्ययन गर्न आएको नागरिक उड्यान प्राधिकरणको टोलीले धरानमा ७२ सिटे विमानलाई हुने गरि थप अध्ययन गरेको छ। नेपालमा ट्विनटर र एटिआर ४२ सिटे विमान न्युन संख्यामा मात्र भएकोले अब ७२ सिटे विमानलाई लक्षित गरेर मात्र एयरपोर्ट बनाउनुपर्ने सर्वे टोलीको भनाई छ । मेयर हर्क ...
धरान: एयरपोर्ट सम्भाव्यताबारे स्थलगत अध्ययन गर्न नागरिक उड्यान प्राधिकरणले गठन गरेको तीन सदस्यीय टोली धरान आएको छ। प्राधिकरणका प्रबन्धक एवं इञ्जिनियर नलबिक्रम थापाको संयोजकत्वमा गठित टोली बुधबार धरान आएको हो । टोलीमा रहेका सदस्यहरु वरिष्ठ कानुन अधिकृत विमल खनाल र सि.ए.(चाटर्ड एकाउन्टेन्ट) अनिल ...
मोरङ: भ्रष्टचार मुद्दामा बिशेष अदालतबाट सजाय तोके पनि फरार रहेका ५ जनालाई मोरङ प्रहरीले पक्राउ गरेको छ । कोशी प्रदेश कार्यालयको सुरक्षा सुनिश्चितता अभियान २०८० अन्तर्गत मोरङको बिभिन्न स्थानबाट भ्रष्टचार मुद्दामा फरार पाँच जनालाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेमा यातायात व्यवस्था कार्याल ...
धरान: मेयर हर्क साम्पाङले ऐलनीमा बनेको पुराना घरहरुलाई स्थानीय सरकारमा सुचीकृत गर्न आउन आह्वान गरेका छन् । मंगलबार धरान उपमहानगरपालिकामा आयोजित २० औं महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका दिवस कार्यक्रमलाई सम्बोधन गर्दै मेयर साम्पाङले यस्तो आह्वान गरेका हुन् । उनले नगरको सिमित बजेट तथा स्रोतको ...
धरान: नेपाली कांग्रेस धरान उपमहानगर कार्यसमितिले भुकम्प प्रभावित जाजरकोटमा श्रमदानबाट २ वटा अस्थायी आवास निर्माण गरिदिने भएको छ । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको निर्णय अनुरुप कांग्रेसको धरान कार्यसमितिले जाजरकोटमा २ वटा अस्थायी आवास निर्माण गर्ने भएको हो । उक्त आवास निर्माणको लागि धरानक ...
धरान: दुर्घटनाग्रस्त ट्रीपरलाई क्रेनले सडकबाट हटाएपछि हिजो रातीदेखी अवरुद्ध कोशी राजमार्ग सुचारू भएको छ ।सागुरीगढी ६ कोल्बोटेमा हिजो राती करिब ७ बजे तीन वटा ट्रीपर दुर्घटना भएको थियो । तीनवटा ट्रीपरले सडक ढाकेपछी रातीदेखी नै सडक अवरुद्ध भएको थियो । सडक खुलाउन आज बिहान विराटनगरबाट २ वटा क्रेन झिकाएर ...
धरान: गए राती धनकुटाको साँगुरीगढी ६ स्थित कोलबोटेमा ३ वटा ट्रिपर दुर्घटना हुँदा कोशी राजमार्ग अवरुद्ध भएको छ । भेडेटारदेखि करिब ६ किलोमिटर उत्तरपश्चिमस्थित कोलबोटेमा राती करिब ७ बजे ट्रिपर दुर्घटना भएको हो । तीन वटा ट्रिपर एकआपसमा ठोक्किएर दुर्घटना भएको र सडक अवरुद्ध भएको भेडेटारका ट्राफिक इञ्च ...
धरान: नेकपा एमाले धरानको संसदीय दल (पालिका सभा)ले पत्रकार सम्मेलन गर्दै मंसिर ७ गते बसेको धरान उपमहानगरपालिकाको कार्यपालिका बैठकका निर्णयहरु सार्वजनिक गरेको छ ।स्थानीय तहमा पनि संसदीय अभ्यास शुरुवात गर्दै एमालेले अबदेखि धरानको कार्यपालिका बैठकमा भएका निर्णयहरु विज्ञप्ती मार्फत सार्वजनिक गर्ने जानकार ...
धरान: बराह बचत तथा ऋण सहकारी संस्थाले सोमबारदेखि खातामां* १ सयदेखि ५ सयसम्म पैसा वचत भएका वचतकर्ताहरुको रकम फिर्ता गर्ने भएको छ । बराह पीडितहरुले गठन गरेको संयुक्त समन्वय समितिले आज (बिहिबार) भेला आयोजना गरेर यस्तो घोषणा गरेको हो । समन्वय समितिको पहलमा पहिलो चरणमा खातामा* १ सयदेखि ५ सयसम्म पैसा ...
अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ
क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: [email protected]
सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८
प्रतिलिपि अधिकार © 2020 / 2025 - क्लिक धरान - सर्वाधिकार सुरक्षित