मुख्य समाचार

    Showing 531-540 of 3,778 items.
  • तेस्रो धरान मेघा रेवाहाङ मेमोरियल बास्केटवलमा आयोजक धरान मेघा च्याम्पियन

    धरान: धरान मेघा यु १८ रेवाहाङ मेमोरियल बास्केटवल प्रतियोगितामा आयोजक धरान मेघा च्याम्पियन बनेको छ । अत्यन्तै प्रतिस्पर्धात्मक भएको फाइनल खेलमा आयोजक धरान मेघाले होलिल्याण्ड इन्टरनेसनल स्कुललाई थप समयमा ६२-५९ अंकको अन्तरले पराजित च्याम्पियन बनेको हो । निर्धारित समयको खेलमा दुबै टिमले ५५-५५ बराबर ...

    • प्रकाशित मितिः पुस ५, २०८१
    • 1,226 पटक पढिएको
    • विकास चाम्लिङ राई
  • पुष ७ गतेदेखि धरानमा संगीत जात्रा साँस्कृतिक महोत्सव हुने

    धरान: यही पुष ७ गतेदेखि १७ गतेसम्म धरानमा संगीत जात्रा सांस्कृतिक महोत्सव हुने भएको छ । “गीत, संगीत र मनोरञ्जन, धरानको समृद्धिका लागि पर्यटन प्रर्वद्धन” भन्ने मूल नाराका साथ संगीत जात्रा हुन लागेको हो । महोत्सवमा मौलिक र जातीय भेषभुषा सहितको सांस्कृतिक प्रदर्शनी र जातीय परिकार सहितको अर्गानिक ख ...

    • प्रकाशित मितिः पुस ४, २०८१
    • 1,542 पटक पढिएको
    • क्लिक धरान
  • धरानका डिएसपी प्रकाश जबेगु सर्वोत्कृष्ट प्रहरी

    धरान: ईलाका प्रहरी कार्यालय धरानका डिएसपी प्रकाश जबेगु मंसिर महिनाको सर्वोत्कृष्ट प्रहरी घोषित भएका छन् ।कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले कामको उच्च मुल्यांकन गर्दै जबेगुलाई बेस्ट पुलिस अफ द मन्थ घोषणा गरेको हो । कोशी प्रदेश प्रहरीका अनुसार सरकारी नम्बर प्लेट लगाएको दुईवटा गाडीलाई ४ राउन्ड गोल ...

    • प्रकाशित मितिः पुस ३, २०८१
    • 1,360 पटक पढिएको
    • क्लिक धरान
  • गोर्खा चौतारी बनाउन ब्रिटिश, सिंगापुर र भारतीय भुपु सैनिकहरुले जुटाए १ करोड ९७ लाख (भिडियो)

    धरान: धरान उपमहानगरपालिका वडा नं २० स्थित श्रम सँस्कृति पार्क क्षेत्रमा भूपू सैनिकहरुले गोर्खा चौतारी निर्माण गरिरहेका छन् । उक्त संरचना निर्माण गर्न १ करोड ९७ लाख सहयोग जुटेको छ ।ब्रिटिश आर्मी, सिंगापुर पुलिस र भारतीय सेनाबाट अवकाश पाएका भुपुसैनिकहरुले संयुक्तरुपमा यो चौतारी निर्माण गरिरहेका छन् । ...

    • प्रकाशित मितिः पुस १, २०८१
    • 1,400 पटक पढिएको
    • क्लिक धरान
  • माओवादी केन्द्र धरानको अध्यक्षसहित पदाधिकारीहरु सर्वसम्मत चयन

    धरान: नेकपा माओवादी केन्द्र धरान उपमहानगर समितिको अध्यक्षमा उद्धव लिम्बु निवार्चित भएका छन् । केन्द्रको तेस्रो अधिवेशनबाट उनी अध्यक्षमा सर्वसम्मत निवार्चित भएका हुन् । अधिवेशनबाट अध्यक्षसहित सम्पुर्ण कार्यसमिति सर्वसम्मत चयन भएको निवर्तमान सहसचिव खेम रनपहेलीले जानकारी दिए । उनका अनुसार अधिवेशनम ...

    • प्रकाशित मितिः पुस १, २०८१
    • 1,553 पटक पढिएको
    • क्लिक धरान
  • धरानको खानेपानी समस्या हल गर्न उच्च प्राथमिकता दिन तयार छौं: मुख्यमन्त्री कार्की (भिडियो)

    धरान: कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले धरानको खानेपानी समस्यालाई दीर्घकालिन हल गर्न प्रदेश सरकारले उच्च प्राथमिकता दिन तयार रहेको बताएका छन् ।धरान १२ स्थित धरान मेघा हिमालयन कलेजमा तेस्रो रेवाहाङ बास्केटवल प्रतियोगिताको उद्घाटन समारोहलाई सम्बोधन गर्दै मुख्यमन्त्री कार्कीले यस्तो बताएका हुन ...

    • प्रकाशित मितिः पुस १, २०८१
    • 1,057 पटक पढिएको
    • क्लिक धरान
  • धरानमा श्रीमति हत्या गरेर प्रहरीमा आत्मसमर्पण

    धरान: धरान ३ स्थित कैलाश पथमा एक सुनचादी व्यवसायीले श्रीमति हत्या गरेर प्रहरीमा आत्मसमर्पण गरेका छन् ।जानकी ज्वेलर्सका सन्चालक अमृत रसाईलीले श्रीमति सम्झनाको हत्या गरेका हुन् । खुकुरी प्रहार गरेपछि अमृत आफैं प्रहरीमा गएका थिए । अमृत र सम्झनाका नावालक एक छोरा र एक छोरी छन् । उनीहरूको विजोग हुने भन्दै ...

    • प्रकाशित मितिः मंसिर २८, २०८१
    • 3,225 पटक पढिएको
    • क्लिक धरान
  • माओवादी केन्द्र धरानको अधिवेशन हुदै, अध्यक्षमा ३ जना आकांक्षी

    धरान: नेकपा माओवादी केन्द्र धरानको तेस्रो अधिवेशन आज हुदैछ ।नयाँ नेतृत्व समेत चयन गर्ने अधिवेशन धरान १५ स्थित होटल इजीराइडरमा हुदैछ । अधिवेशनको अवसरमा धरान १ सिहदेवी मन्दिरबाट बृहत र्याली निस्किएको थियो । र्याली छाताचोक, भानुचोक, देशीलाइन हुदै इजीराइडर पुगेको थियो ।अधिवेशनको प्रमुख अतिथिको रुपमा प्र ...

    • प्रकाशित मितिः मंसिर २८, २०८१
    • 1,350 पटक पढिएको
    • क्लिक धरान
  • पत्रकार महासंघ सुनसरीको अध्यक्षमा एक स्वतन्त्र गरि तीन जना उम्मेद्वार

    धरान: नेपाल पत्रकार महासंघ सुनसरीको अध्यक्षमा एक स्वतन्त्रसहित तीन जनाले उम्मेद्वारी मनोनयन दर्ता गराएका छन् । एमाले निकट प्रेस चौतारी र कांग्रेस निकट प्रेस युनियनको संयुक्त प्यानलबाट धरानका सन्तोष काफ्लेले अध्यक्षमा उम्मेद्वारी दर्ता गराएका छन् । यसैगरि,  प्रेस युनियनबाट बिद्रोह गर्द ...

    • प्रकाशित मितिः मंसिर २६, २०८१
    • 1,014 पटक पढिएको
    • क्लिक धरान
  • मेयर साम्पाङबाट पत्रकारमाथि दिएको धम्कीको निन्दा गर्दै सात दलको संयुक्त विज्ञप्ती

    धरान: धरान उपमहानगरपालिकाका मेयर हर्कराज राई (साम्पाङ) ले खोज पत्रकारिता केन्द्रको लागि समाचार लेख्ने पत्रकार गोपाल दाहाल र पत्रकार महासंघका अध्यक्ष जनकऋषि राईलाई धम्की दिएको विरोधमा सात राजनीतिक दलहरुले संयुक्त विज्ञप्ती जारी गरेका छन् । दलहरुले बुधबार साँझ संयुक्त विज्ञप्ती जारी गर्दै समाचार ...

    • प्रकाशित मितिः मंसिर २६, २०८१
    • 1,226 पटक पढिएको
    • क्लिक धरान

अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ

क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: [email protected]

सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८

प्रतिलिपि अधिकार © 2020 / 2026 - क्लिक धरान - सर्वाधिकार सुरक्षित