धरान : मेयर हर्क साम्पाङको रोहवरमा बीपी प्रतिष्ठानका पदाधिकारी र आन्दोलनरत शिक्षक चिकित्सकहरुबिच रातभर वार्ता भए पनि निष्कर्षविहिन भएको छ ।सहमतिको ड्राफ्ट तयार भएपनि पदाधिकारीले हस्ताक्षर गर्न नमानेपछि वार्ता निष्कर्षमा पुग्न नसकेको हो । खासगरी सहमतिको बुदामा "शिक्षकहरुको वाकी अन्तवार्ता सुचारू गर्न ...
धरान : बीपी कोइराला स्वास्थ विज्ञान प्रतिष्ठान धरानका पदाधिकारी र आन्दोलनरत शिक्षक चिकित्सकहरुबीच वार्ता भइरहेको छ ।बीपी प्रतिष्ठानको गेष्ट हाउसमा सिनेट सदस्यसमेत रहेका धरानका मेयर हर्क साम्पाङको उपस्थितिमा वार्ता भैरहेको छ । आज आइतबार बेलुकी साढे ६ बजेदेखि वार्ता सुरु भएको हो, तर यो समाचार पार्दा ( ...
धरान : बीपी कोइराला स्वास्थ विज्ञान प्रतिष्ठानका पदाधिकारी र विभागीय प्रमुखहरुको छलफलमा सहमति नजुटेपछि आज ओपिडी काउन्टर खुलेन । ओपिडी काउन्टर नखुलेपछी आज उपचारको लागी आएका विरामीहरु अलपत्र परे । बिहानैदेखी पदाधिकारीहरु र विभागीय प्रमुखहरु बीच छलफल भएपनि ओपिडी खोल्ने कि नखोल्ने बारे सहमति निर्णय ...
धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको ओपिडी काउन्टर आज खुलेको छैन ।अवरुद्ध भएको बढुवा प्रक्रिया अघि बढाउनुपर्ने एक सुत्रीय माग राखेर आन्दोलनरत शिक्षक कल्याण समाजसँग वार्ता गरेर निकास निकाल्न पदाधिकारीहरुले चासो नदिएपछि उपचार सेवा पनि प्रभावित हुन पुगेको हो । बिहान साढे ७ बजेदेखि नै ...
धरान: धरान ११ मंगलबारे चोकस्थित नुना स्टोरका सञ्चालक परिवारै सर्वसाधारणहरुको करोडौं रकम र धितो राखेको सुन लिएर फरार भएका छन् ।स्टोरका सञ्चालक वसन्त राई, श्रीमति उर्मिला राई र दुई छोराहरु कार्तिक २ गतेदेखि घर छोडेर फरार छन् । राई परिवारले आफ्नै घरबाट कारोबार सञ्चालन गरिरहेका थिए । स्टोरमा जतिले नगद र ...
धरान: पानीको गहिराईमा पुगेर खोज तथा उद्दारमा खटिने सशस्त्र प्रहरीको गोताखोर तालिमको समापनमा शुक्रबार दिउँसो सप्तकोशी नदीमा डेमोस्ट्रेसन भइरहदा पत्रकारसहित दर्जन व्यक्ति चढेको मोटरवोट दुर्घटना भएको छ ।दुर्घटनामा परेकाहरुलाई सशस्त्र प्रहरीको टोलीले तत्काल उद्दार गरेको थियो । पानीमा डुबेर बेहोस भएका वि ...
धरान: धरान उपमहानगरपालिकाका निवर्तमान मेयर तिलक राईले वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान आन्तरिक समस्यामा रुमल्लिइरहेको भन्दै वर्तमान अवस्थाबारे चिन्ता प्रकट गरेका छन् ।निवर्तमान मेयर राईले क्लिकधरानसँगको बिशेष कुराकानीको क्रममा करिब १७ बर्षअघि नागरिक अनुगमन तथा सरोकार मञ्चले आयोजना गरेको सार ...
धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका शिक्षक चिकित्सकहरुको आन्दोलनले प्रभावित ओपिडी सेवा आज पनि सञ्चालनमा आउने भएको छ । हिजो साँझ प्रतिष्ठानको अस्पताल प्रशासन र विभागीय प्रमुखहरुबीच भएको छलफलमा आज (बिहिबार) ओपिडी सेवा सुचारु गर्ने सहमति भएको हो । समस्याको निकास निकाल्न भन्दै का ...
धरान : बीपी कोइराला स्वास्थ विज्ञान प्रतिष्ठान धरानमा आज विहान विरामीहरुको आन्दोलन पछि ओपिडी काउन्टर खुल्ने भएको छ ।शिक्षक चिकित्सकहरुको आन्दोलन र पदाधिकारीहरु काठमाण्डौ गए पछि ओपिडी काउन्टरसमेत आज बन्द थियो । कुनै जानकारी एवम् सूचना विना काउण्टर बन्द भएको भन्दै आक्रोशित विरामी, विरामीका आफन्तजनहरु ...
धरान: हिन्दु धर्मावलम्बीहरुको चाड दशैं भर्खरै सकिएको छ । परिवार, साथीभाइ, आफन्त भेटघाट र रमाइलो गर्ने साथै ठुलाबाट आशीर्वाद लिने दशैंको विशेष परम्परा रहेको छ । हिन्दु धर्मावलम्बीहरुको चाड भए पनि वर्षौ देखि देश बिदेशमा रहने सबै समुदायले प्रायः दशै चाड मनाउछन् । सबैको धर्म, सस्कारलाइ सम्मान गर्नु ...
अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ
क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: [email protected]
सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८
प्रतिलिपि अधिकार © 2020 / 2025 - क्लिक धरान - सर्वाधिकार सुरक्षित