धरान: नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत धरान उपमहानगर कार्य समितिको निर्वाचनको लागि यहाँको संस्थापन पक्षले महत्वपुर्ण ७ पदको लागि उम्मेदवारी घोषणा गरेको छ । आज शनिबार होटल धरान किचनमा पत्रकार सम्मेलन गर्दै कांग्रेस धरानको संस्थापन पक्षले सभापतिमा …
धरान: धरानको द राइजिङ क्लबले नेपालमा पहिलो पटक आयोजना हुन लागेको राष्ट्रिय फुटसल लिग खेल्ने भएको छ । आगामी असोज २ गतेदेखि २२ गतेसम्म पोखरामा हुन लागेको लिगमा सहभागी हुने खेलाडी तथा अफिसियलहरुलाई क्लबले शुक्रबार विदाई गरेको छ । बगरकोटस्थित भिन्टेज फेमलीमा एक …
धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा तोडफोड भएको घटनाप्रति ४ राजनीतिक दलहरुले दुःख प्रकट गरेको छ । साथै ती दलले आफुहरुको नीयत ताला तोड्ने नभएको भन्दै घटनाको जिम्मेवारी पनि लिने बताएका छन् । उपकुलपति कार्यालयको ताला र ढोकाको शिशा अराजकशैलीमा …
धरान: एमसीसीको उपाध्यक्ष फतिमा सुमार नेपाल आएकै दिन आज बिहिबार धरानमा एमसीसीको चर्को विरोध भएको छ । राष्ट्रिय एकता सञ्जाल, सचेत धरान, स्वतन्त्र धरानको आयोजनामा बिहिबार दिउँसो भानुचोकमा विरोध प्रर्दशन गरेको हो । उनीहरुले विरोध प्रर्दशनको क्रममा 'एमसीसी …
धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा इर्मजेन्सी र कोभिडबाहेकको सेवा बहिष्कारविरुद्ध सोमबार प्रर्दशन र उपकुलपतिको कार्यकक्षमा लगाएको ताला तोड्ने राजनीतिक दलहरुलाई आन्दोलनरत पक्षले मासु भात खुवाउने प्रस्ताव गरेका छन् । सोमबार दिउँसो नेकपा …
धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको सुद्धिकरण आन्दोलरत पक्ष र धरानका राजनीतिक दलबीच द्धन्द बढेको छ । प्रतिष्ठानको संयुक्त संघर्ष समितिले आइतबारदेखि इर्मजेन्सी र कोभिड अस्पतालको बाहेक अन्य सेवाहरु बहिष्कार गदै आन्दोलन शुरु गरेपछि राजनीतिक …
धरान: प्रदेश नं १ का मुख्यमन्त्री भीम आचार्यले औपचारिकरुपमा संसदीय दल विभाजन भएपछि विश्वासको मत लिने बताएका छन् । धरानमा आयोजित एक कार्यक्रमलाई शनिबार सम्बोधन गर्दै उनले विश्वासको मत लिन सफल हुने पनि दाबी गरे । आचार्यले कठिन राजनीतिक परिस्थितिमा आफु …
धरान: विश्वव्यापी कोरोना महामारीले आर्थिक क्षेत्र धरासायी भइरहेको बेला धरान ८ तीनकुनेस्थित आद्यौगिक क्षेत्रभित्र भने करोडौंको उद्योग खुलेको छ । विभिन्न डेढ दर्जन बढी व्यक्तिहरु मिलेर १७ करोड लगानीमा ब्राइट फिड प्रालि खोलेका हुन् । उक्त प्रालिको शनिबार एक …
धरान: एमाले परित्याग गरेर माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी)मा जान तयार १० जना सांसदहरु तीन दिनको बसाई पछि वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको गेष्ट हाउस छोडेर विराटगनरतिर गएका छन् । अब ती सांसदहरु प्रदेशस्थित निर्वाचन कार्यालयमा गएर …
धरान: मेयर र तिलक राईको नेतृत्वमा धरानको सर्वदलीय सर्वपक्षीय प्रतिनिधि मण्डल साउन २७ गतेदेखि ३१ गतेसम्म संघीय राजधानी काठमाण्डौं गएको थियो । उक्त टोलीले धरानको विकास निर्माण तथा समस्याहरुको बारेमा संघीय सरकारको ध्यानाकर्षण गराएको जनाएको छ । पाँच दिनको …