समाचार

    Showing 441-450 of 1,688 items.
  • कोरोना संक्रमणबाट धरान ११ की महिलाको मृत्यु

    धरान: कोरोना संक्रमणबाट धरानमा थप एक जनाको मृत्यु भएको छ । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड अस्पतालमा उपचारको क्रममा धरान ११ की ४० बर्षीय महिलाको मृत्यु भएको हो । प्रतिष्ठानका सहप्रवक्ता डा.चुडामणी पोखरेलका अनुसार गए राती १० बजेर १५ मिनेटमा उनको मृत्यु भएको थियो । मृतकलाई असार ...

    • प्रकाशित मितिः असार २९, २०७८
    • 2,099 पटक पढिएको
    • क्लिक धरान
  • इटहरीमा कोठा भाडामा लिएर ब्राउन सुगर कारोबार गर्ने पक्राउ

    सुनसरी: इटहरी ४ गैरीगाउँबाट एक युवा ब्राउन सुगरसहित पक्राउ परेका छन् । तेह्रथुमको म्याङलुङ्ग घर भएपनि गैरीगाउँमा इन्द्र रसाइलीको घरमा भाडामा बस्ने ३४ बर्षीय दुर्गा बहादुर रसाइली हिजो साँझ करिब ६ बजे पक्राउ परेका हुन् । उनले ब्राउनसुगर कारोबार गर्ने गरेको बिशेष सूचनाको आधारमा लागू औषध ब्यूरो शाख ...

    • प्रकाशित मितिः असार २८, २०७८
    • 2,180 पटक पढिएको
    • क्लिक धरान
  • इटहरीबाट १६ बर्षीय एक बालकसहित ४ जना ब्राउन सुगर कारोबारी पक्राउ

    सुनसरी: ईटहरी ६ बाट ब्राउन सुगरसहित ४ जना पक्राउ परेका छन् । एक होटलमा लागुऔषधको कारोवार भईरहेको भन्ने सूचनाको आधारमा १ नम्बर प्रदेश प्रहरी कार्यालयको अनुसन्धान समुह र ईलाका प्रहरी कार्यालय ईटहरीको टोलीले गए राती पौने १२ बजे उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ पर्नेहरुमा बारा जिल्लाको निजगढ नगरप ...

    • प्रकाशित मितिः असार २७, २०७८
    • 3,636 पटक पढिएको
    • क्लिक धरान
  • करेन्ट लागेर झापामा एकको मृत्यु

    झापा: करेन्ट लागेर झापाको विर्तामोड १ मा एक युवाको मृत्यु भएको छ । ईलामको सन्दकपुर २ घर भई झापा बिर्तामोडमा बस्दै आएका ३८ बर्षीय  आयुस राईको करेन्ट लागेर मृत्यु भएको हो । हिजो अपरान्ह सवा ५ बजे अर्जुनधारास्थित एक घरमा छत ढलानको क्रममा ढलानको क्रममा करेन्ट लागेर उनको मृत्यु भएको हो ।ढलानको ...

    • प्रकाशित मितिः असार २६, २०७८
    • 1,777 पटक पढिएको
    • क्लिक धरान
  • विराटनगरमा दाजुको हत्या गर्ने भाई पक्राउ

    मोरङ: विराटनगर महानगरपालिका ५ पृथ्वी चोकमा एक युवाले आफ्नै दाजुको हत्या गरेका छन् । प्रहरीका अनुसार ३१ बर्षीय साजन सिंहले आफ्नै दाजु ४२ बर्षीय दाजु भोला सिंहको धारिलो हतियार प्रहार गरी हत्या गरेका हुन् । राती साढे १० बजे मादक पदार्थ सेवन गरि एक्कासी दाजुलाई धारिलो हतियारले प्रहार गरेर घाईते बना ...

    • प्रकाशित मितिः असार २६, २०७८
    • 1,336 पटक पढिएको
    • क्लिक धरान
  • खुकुरी प्रहार गरी साथीको हत्या गर्ने पक्राउ

    संखुवासभा: संखुवासभाको खाँदबारी नगरपालिका १ तिलार नयाँबस्तीमा आफ्नै साथीले कुखुरी प्रहार गरि एक युवाको हत्या गरेका छन्। स्थानीय २४ बर्षीय मुकेस तामाङले सोही स्थान दिदीको घरमा बस्दै आएका २६ बर्षीय पेमा शेर्पालाई खुकुरी प्रहार गरेर हत्या गरेका हुन् । पेमाको खास घर चिचिला गाउँपालिका २ हो । दिदीको ...

    • प्रकाशित मितिः असार २५, २०७८
    • 1,745 पटक पढिएको
    • क्लिक धरान
  • इटहरीमा होटल तथा लज व्यवसायीमा नयाँ कार्यसमिति

    इटहरी: होटल तथा लज व्यवसायी इटहरीको नवौ अधिवेशनले उमेश दाहालको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । वरिष्ठ उपाध्यक्षमा राम कार्की, उपाध्यक्ष प्रथम कैलाश विष्ट, उपाध्यक्ष द्वितीय प्रीति माया सुनवार चयन भएका छन् । यसैगरि, महासचिव दीपक पोखरेल, कोषाध्यक्ष राजन बस्नेत रहेका छन् । महाधिवेशनले सचिवमा ...

    • प्रकाशित मितिः असार २५, २०७८
    • 1,926 पटक पढिएको
    • क्लिक धरान
  • उकालो चढ्न नसकेको बोलेरोले किचेर यात्रुको मृत्यु

    उदयपुर: उदयपुरको ताप्ली गाउपालिका ५ डुढेस्थित सडक खण्डमा कटारीबाट रुपाटार तर्फ जादै गरेको बोलेरोले किचेर सोही गाडीको एक यात्रुको मृत्यु भएको छ ।  प्र २-०१-००-१ च-००५० नम्वरको बोलेरो गाडीले किचेर २५ बर्षीय रमेश नेपालीको मृत्यु भएको हो । उनी सोही गाडीमा सवार रहेका थिए । आज बिहानै करिब २ बजे ...

    • प्रकाशित मितिः असार २४, २०७८
    • 1,456 पटक पढिएको
    • क्लिक धरान
  • धरान ५ की कोरोना संक्रमित महिलाको मृत्यु

    धरान: कोरोना संक्रमण पछि उपचारको क्रममा धरानकी एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा धरान वडा नं ५ की ५७ बर्षीय महिला छिन् । उनको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड अस्पतालमा आज बिहान ४ बजे मृत्यु भएको हो । प्रतिष्ठानका सहप्रवक्ता डा.चुडामणी पोखरेलका अनुसार मृतक मुटु रोगी थिइन ...

    • प्रकाशित मितिः असार २४, २०७८
    • 3,111 पटक पढिएको
    • क्लिक धरान
  • धरानबाट लागुऔषधसहित ३ जना पक्राउ

    धरानः धरानबाट ब्राउन सुगर र अन्य लागुऔषधसहित ३ जना पक्राउ परेका छन् ।  १ नम्बर प्रदेश प्रहरी कार्यालयको क्षेत्रीय अनुसन्धान समुह र ईलाका प्रहरी कार्यालय धरानको टोलीले हिजो मंगलबार साँझ साढे ६ बजे दुई भिन्न स्थानबाट उनीहरु पक्राउ परेका हुन् । ईलाका प्रहरी कार्यालय धरानका अनुसार धरान ८ गैरीटोलका ...

    • प्रकाशित मितिः असार २३, २०७८
    • 2,987 पटक पढिएको
    • क्लिक धरान

अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ

क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: [email protected]

सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८

प्रतिलिपि अधिकार © 2020 / 2026 - क्लिक धरान - सर्वाधिकार सुरक्षित