समाचार

    Showing 511-520 of 1,684 items.
  • नगद र चाँदीको सिक्री चोरी गर्ने एक पक्राउ

    विराटनगर:  विराटनगरको एक घरमा नगद र चाँदीको सिक्री चोरी एक युवा पक्राउ परेका छन् ।  विराटनगर महानगरपालिका ८ अमर टोलस्थित राजकुमार श्रेष्ठको घरमा आज (बुधबार) बिहानै करिब २ बजे चोरी भएको थियो । मोरङ प्रहरीका अनुसार ५० हजार नगद र अढाई तोला बराबर चाँदीको सिक्रीसमेत चोरी भएको थियो । उक्त घ ...

    • प्रकाशित मितिः जेठ २६, २०७८
    • 2,722 पटक पढिएको
    • क्लिक धरान
  • वीपीको कोभिड अस्पतालमा संक्रमित दुई वृद्धको मृत्यु

    धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचारको क्रममा २ जना वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा एक जना सुनसरीको इटहरीका र अर्का मोरङको सुन्दर हरैचाका वृद्ध छन् । प्रतिष्ठानका अनुसार इटहरीका ६२ बर्षीय वृद्धको आज बिहान ३ बजेर २५ मिनेटमा मृत्यु भएको हो । सहप्रवक्ता डा.चुडामणी पोख ...

    • प्रकाशित मितिः जेठ २६, २०७८
    • 2,100 पटक पढिएको
    • क्लिक धरान
  • धरान १५ की कोरोना संक्रमित महिलाको मृत्यु

    धरान: उपचारको क्रममा धरान १५ की कोरोना संक्रमित एक महिलाको मृत्यु भएको छ । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा आज दिउँसो २ बजे ४० बर्षीय महिलाको मृत्यु भएको हो । प्रतिष्ठानका अनुसार मृतकलाई जेठ १९ गते कोरोना संक्रमण पुष्टि भएको थियो भने २० गते कोभिड अस्पतालमा भर्ना भएकी थिइन् । मृत ...

    • प्रकाशित मितिः जेठ २५, २०७८
    • 2,813 पटक पढिएको
    • क्लिक धरान
  • चट्याङले र पानीमा डुबेर दुई जनाको मृत्यु

    मोरङ:  मोरङमा चट्याङले र ओखलढुंगामा पानीमा डुबेर दुई जनाको मृत्यु भएको छ ।  प्रहरीका अनुसा मोरङको बेलबारी नगरपालिका ५ कसेनी का ३८ बर्षीय मनिराम चौधरीको चट्याङले गर्दा मृत्यु भएको हो । हिजो सोमबार बेलुका राती ७ बजे घरको बरण्डामा खाना खाई रहेको अबस्थामा घर नजिकै चट्याङ पर्दा चौधरी बेहोस ...

    • प्रकाशित मितिः जेठ २५, २०७८
    • 1,530 पटक पढिएको
    • क्लिक धरान
  • वीपीको कोभिड अस्पतालमा कोरोना संक्रमित महिलाको मृत्यु

    धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचारको क्रममा एक जना कोरोना संक्रमित महिलाको मृत्यु भएको छ ।  मृत्यु हुनेमा मोरङ बेलबारी ४ की ४० बर्षीया महिला छिन् । उनको आज बिहान ८ बजेर ४७ मिनेटमा कोभिड अस्पतालमा मृत्यु भएको प्रतिष्ठानले जनाएको छ । सहप्रवक्ता डा.चुडामणी पोखरेलका अनुसार ...

    • प्रकाशित मितिः जेठ २४, २०७८
    • 1,685 पटक पढिएको
    • क्लिक धरान
  • वीपीको कोभिड अस्पतालमा बराहक्षेत्रकी संक्रमित वृद्धाको मृत्यु

    धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचारको क्रममा सुनसरीको बराहक्षेत्रकी एक कोरोना संक्रमित वृद्धाको मृत्यु भएको छ । प्रतिष्ठानका अनुसार मृत्यु हुनेमा बराहक्षेत्र नगरपालिका ४ की ६० बर्षीय वृद्धा छिन् । उनको आज बिहान ७ बजे कोभिड अस्पतालमा मृत्यु भएको प्रतिष्ठानका सहप्रवक्ता ड ...

    • प्रकाशित मितिः जेठ २२, २०७८
    • 1,695 पटक पढिएको
    • क्लिक धरान
  • वीपीमा उपचारको क्रममा धरानका एक संक्रमितको मृत्यु

    धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचारको क्रममा एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा धरान ११ का ६३ बर्षीय वृद्ध रहेको प्रतिष्ठानले जनाएको छ । प्रतिष्ठानका सहप्रवक्ता डा.चुडामणी पोखरेलका अनुसार मृतकको आज बिहान ५ बजेर ४५ मिनेटमा कोभिड अस्पतालमा मृत्यु भएको थियो ...

    • प्रकाशित मितिः जेठ २२, २०७८
    • 3,925 पटक पढिएको
    • क्लिक धरान
  • झापाबाट ब्राउनसुगरसहित ३ जना पक्राउ

    झापा: झापाको बिर्तामोड नगरपालिका ९ धौलापुरबाट ब्राउनसुगर सहित ३ जना पक्राउ परेका छन् । बिशेष सूचनाको आधारमा प्रहरी चौकी गरामनीको टोलीले को ३ प १५३६ नम्बरको मोटरसाईकललाई रोकेर चेकजाँच गर्ने क्रममा उनीहरु पक्राउ परेका हुन् । पक्राउ पर्नेमा अर्जुनधारा नगरपालिका ५ का ३० बर्षीय पशुपती राजवंशी, २८ बर ...

    • प्रकाशित मितिः जेठ २१, २०७८
    • 1,401 पटक पढिएको
    • क्लिक धरान
  • चोरीको मोटरसाईकलसहित इटहरीका ३ जना पक्राउ

    मोरङ: मोटरसाईकल चोरीको आरोपमा प्रहरीले ३ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा ईटहरी उप-महानगरपालिका-२ का ४० बर्षीय सुवास चन्द्र राई, ईटहरी २० का ३८ बर्षीय बलराम गुरुङ र ईटहरी १३ का २६ बर्षिय राजेश मेहेता रहेका छन् । उनीहरुले जेठ १२ गते मोरङको सुन्दरहरैचा नगरपालिका ४ बाट गजेन्द्र राईको नामम ...

    • प्रकाशित मितिः जेठ २१, २०७८
    • 2,336 पटक पढिएको
    • क्लिक धरान
  • वीपीमा संखुवासभाका कोरोना संक्रमितको मृत्यु

    धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचारको क्रममा एक जना कोरोना संक्रमितको मृत्यु भएको छ ।मृत्यु हुनेमा संखुवासभाको सभापोखरी ३ का ५० बर्षीय पुरुष हुन् । उनको आज दिउँसो साँढे १२ बजे कोभिड अस्पतालमा मृत्यु भएको प्रतिष्ठानका सहप्रवक्ता डा.चुडामणी पोखरेलले जानकारी दिए । उनका अनुसार म ...

    • प्रकाशित मितिः जेठ १९, २०७८
    • 1,305 पटक पढिएको
    • क्लिक धरान

अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ

क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: [email protected]

सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८

प्रतिलिपि अधिकार © 2020 / 2025 - क्लिक धरान - सर्वाधिकार सुरक्षित