धरानः आज वडादशैं २०७८ को मुख्य दिन विजयादशमी । देश विदेशमा रहेका नेपालीहरुले अभिभावक तथा मान्यजनहरुबाट टीका र जमरा लगाएर आर्शिवाद थापेका छन् ।

आज टीकाको लागि बिहान १० बजेर २ मिनेटमा उत्तम साइत रहेको थियो । मान्यजनरुले टीका लगाएर सुश, समृद्धि, सुस्वास्थ्य र प्रगतिको आर्शिवाद दिने गरेका छन् । आजको दिन देशमा मात्र होइन, विदेशमा रहेका नेपालीहरुले पनि हर्षोल्लासका साथ टीका ग्रहण गर्ने गरेका छन् । 

tika1

tika2

tika3

tika4

tika9

tika6

tika5

tika11


tika13

tika8

tika10