मनोरञ्जन

    Showing 21-30 of 210 items.
  • धरानमा मंसिर १५ र १६ गते २ दिने म्युजिक फेस्ट आयोजना हुने

    धरान: मंसिर १५ र १६ गते धरानमा दुई दिने धरान म्युजिक फेस्ट २०८० आयोजना हुने भएको छ । लामो समयको अन्तरालपछि पब्लिक हाईस्कुलको मैदानमा भब्य म्युजिकल  कन्सर्ट 'धरान म्युजिक फेस्ट २०८०' आयोजना हुने भएको हो। म्युजिक फेष्टमा स्थानीय तथा नयाँ कलाकारहरुलाई समेत बिशेष स्थान दिईने आयोजकले जनाएको छ । ...

    • प्रकाशित मितिः मंसिर १०, २०८०
    • 1,703 पटक पढिएको
    • क्लिक धरान
  • आरा-धरानमा 'सागर बरु सुकेर गइजाला..' गीतको सेलेब्रेसन (भिडियो)

    धरान:चर्चित गायक तथा प्रथम नेपाली तारा दिपक लिम्बुले सागर बरु सुकेर गइजाला..बोलको गीत १० लाखले हेरेको खुशीयाली धरानमा साटेका छन् ।धरान वडा २० स्थित श्रम सँस्कृति पार्कमा निर्माण भएको आरा धरानमा गायक लिम्बुले आफ्ना शुभेच्छुकहरुसँग केक काटेर सेलेब्रेसन गरेका हुन् । गायक लिम्बुसँगै मोडल वादल श्रेष्ठले ...

    • प्रकाशित मितिः कार्तिक २०, २०८०
    • 1,275 पटक पढिएको
    • क्लिक धरान
  • हे हर्क.. गीतको म्युजिक भिडियो सार्वजनिक (भिडियोसहित)

    धरान: धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङप्रति समर्पित हे हर्क..बोलको गीत म्युजिक भिडियोसहित रिलिज गरिएको छ । चर्चित गायक राजेश पायल राईले स्वर रहेको उक्त गीत आज (बिहिबार) धरान ८ बराह मलस्थित फ्रेन्ड्स सिनेमा हलमा एक कार्यक्रम आयोजना गरि रिलिज गरिएको हो । उक्त गीत सिल्भर इन्टरटेन्मेन्टको अफिसियल ...

    • प्रकाशित मितिः कार्तिक १६, २०८०
    • 2,726 पटक पढिएको
    • क्लिक धरान
  • हिपहप फिस्टमा गंगा वरदान र निर्णय एनएसकेको प्रस्तुती, कम्पोजर मानन्धरलाई सम्मान (भिडियो)

    धरान: हिन्दु धर्मावलम्बीहरुको चाड दशैंको आगमनले त्यसै पनि गाउँघर, सहर बजार सबैतिर खुशी छाएको छ । शनिबार (हिजो) त झन् फुलपातीको रमझम । साँझमा धरान ५ स्थित भिन्टेज फेमिली रिसोर्टमा फुलपाती हिपहप फेस्टको आयोजनाले संगीतमय बन्यो ।द फ्लो फ्याक्ट्रीले आयोजना गरेको फेस्टमा गायक गंगा वरदानदेखि निर्णय एनएसकेक ...

    • प्रकाशित मितिः कार्तिक ५, २०८०
    • 1,970 पटक पढिएको
    • क्लिक धरान
  • निवा भइन् दोस्रो मिस धरान आइकनको विजेता

    धरान:  मिस धरान आइकन २०२३ को उपाधि धरान १५ की १९ बर्षीया निवा लिम्बूले जितेकी छिन् ।शुक्रबार राती सदन सभाहलमा सम्पन्न फाइनलमा धरानको नगर प्रमुख हुनु भयो भने के गर्नुहुन्छ ? भन्ने प्रश्नको उत्कृष्ट जवाफ दिदै निवाले ताज पहिरिएकी हुन् । मुख्य निर्णायक गगनमान श्रेष्ठले सोधेको प्रश्नको जवाफ दिदै उनल ...

    • प्रकाशित मितिः आश्विन २७, २०८०
    • 1,922 पटक पढिएको
    • क्लिक धरान
  • धरान संगीत प्रतिष्ठानको कार्यालय उद्घाटन, क्यानाडा जान लागेका गायक एपी शेर्पाको विदाई (भिडियोसहित)

    धरान: धरानका गीत, संगीतकर्मीहरुको साझा संस्था धरान संगीत प्रतिष्ठानको कार्यालयको उद्घाटन गरिएको छ । धरान २ स्थित सार्वजनिक पुस्तकालयको माथिल्लो तलामा शुक्रबार प्रतिष्ठानको कार्यालयको उद्घाटन गरिएको हो । एक कार्यक्रमबीच मेयर हर्क साम्पाङले रिबन काटेर प्रतिष्ठानको कार्यालय उद्घाटन गरेका थिए । सार्वजनि ...

    • प्रकाशित मितिः भदौ २९, २०८०
    • 2,281 पटक पढिएको
    • क्लिक धरान
  • चिल्ड्रेन ट्यालेन्ट हन्ट-३ मा सिनियरतर्फ जेसन र जुनियरतर्फ त्रिशाला विजेता

    धरान: चिल्ड्रेन ट्यालेन्ट हन्ट–३ को सिनियर तर्फ धरान १ स्थित होली गार्डेन एकेडेमीका छात्र जेसन आचार्य तथा जुनियरतर्फका धरान १६ स्थित सत्य शिसु सदनकी छात्रा त्रिशाला श्रेष्ठ विजेता बनेकी छन् । गरिमा डान्स सेन्टरले आयोजना गरेको ट्यालेन्ट हन्टको सिनियर तर्फका बिजेता जेसनले नगद ५० हजार, टोपी, ट्रफी ...

    • प्रकाशित मितिः असार ९, २०८०
    • 2,894 पटक पढिएको
    • क्लिक धरान
  • धरानमा वरिष्ठ गीतकार श्याम तमोट, गायिका लोचन भट्टराई र हर्षु राई सम्मानित (भिडियोसहित)

    धरान: जुन २१ तारिखलाई विश्व संगीत दिवसकोरुपमा विश्वभरका संगीतकर्मीहरुले मनाउने गरेका छन् । यसपाली असार ६ गते (बुधबार) नै यो दिवस परेपनि धरानमा भने हिजो (शनिबार) मात्र मनाइयो । एक दशकअघि स्थापना भएको धरान संगीत प्रतिष्ठानले बर्षेनी विश्व संगीत दिवसको अवसरमा धरानमा लाइभ सांगीतिक कार्यक्रम गर्दै आएको छ ...

    • प्रकाशित मितिः असार ९, २०८०
    • 1,569 पटक पढिएको
    • क्लिक धरान
  • विश्व संगीत दिवसमा धरानमा सांगीतिक कार्यक्रम र सम्मान गरिने

    धरान: विश्व संगीत दिवसको अवसरमा यही असार ८ गते शुक्रबार धरानमा सांगीतिक कार्यक्रम र सम्मान पनि गरिने भएको छ । धरान संगीत प्रतिष्ठानको आयोजनामा धरान १५ स्थित चुम्लुङ हिमको भवन दिउँसो ४ बजेदेखि सांगीतिक कार्यक्रम गरिने भएको हो । प्रतिष्ठानले मंगलबार पत्रकार सम्मेलन गर्दै उक्त कार्यक्रममा वरिष्ठ गायिक ...

    • प्रकाशित मितिः असार ५, २०८०
    • 1,078 पटक पढिएको
    • क्लिक धरान
  • ज्येष्ठ नागरिकहरुलाई खुशी बनाउदै धरान उपमहानगरपालिका, गन्धर्व कलाकारहरुको प्रस्तुती सबै वडामा गरिने (भिडियोसहित)

    धरान: धरान उपमहानगरपालिकाले ज्येष्ठ नागरिकहरुलाई मनोरञ्जन दिलाउन कार्यक्रम शुरु गरेको छ ।  उपमहानगरपालिकाको सामाजिक विकास महाशाखाको आयोजनामा सोमबार धरान ११ स्थित मंगलबारे चोकमा ज्येष्ठ नागरिकसँग गन्धर्व कार्यक्रम आयोजना गरिएको हो । यो कार्यक्रमको परिकल्पना मेयर हर्क साम्पाङले गरेका हुन् । कार्य ...

    • प्रकाशित मितिः बैशाख २६, २०८०
    • 833 पटक पढिएको
    • क्लिक धरान

अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ

क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: [email protected]

सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८

प्रतिलिपि अधिकार © 2020 / 2024 - क्लिक धरान - सर्वाधिकार सुरक्षित