राजनीति

    Showing 1,011-1,020 of 2,063 items.
  • प्रदेश १ मन्त्रिपरिषद् बैठक: प्रदेश सञ्चारमाध्यम व्यवस्थापन विधेयक स्वीकृत

    विराटनगर: प्रदेश नंं. १ मन्त्रिपरिषद्को बैठक सम्पन्न भएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा मुख्यमन्त्री राजेन्द्रकुमार राईको अध्यक्षतामा बसेको बैठकले महत्वपूर्ण निर्णयहरू गरेको छ । बैठकले प्रदेश लोकसेवा आयोगको ऐन, २०७६ को अनुसूची २ र ३ लाई संशोधन गर्ने प्रस्ताव पारित गरेको यातायात व ...

    • प्रकाशित मितिः फागुन २७, २०७८
    • 996 पटक पढिएको
    • क्लिक धरान
  • प्रदेश १ को नामबारे केपी ओली र माधव नेपालको एउटै लाइन, 'कोशी वा सगरमाथा राख्दा राम्रो' (भिडियोसहित)

    धरान: प्रदेश नं १ को नाम के राख्ने ? निक्कै पेचिलो मुद्दा बनिरहेको प्रदेश १ को नामकरणबारे पछिल्लो पटक नेकपा एमालेका अध्यक्ष केपी ओलीले मुख खोलेका थिए ।  गृहजिल्ला झापामा प्रेस चौतारी नेपालको प्रदेश १ अधिवेशन उद्घाटनको क्रममा उनले प्रदेशको नाम कोशी राख्न सुझाव दिएका थिए । प्रदेश १ को नामकरणबारे ...

    • प्रकाशित मितिः फागुन २७, २०७८
    • 1,628 पटक पढिएको
    • क्लिक धरान
  • प्रदेश नं १ को नाम कोशी राख्नुपर्छ: केपी शर्मा ओली

    झापा: पुर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रदेश नं १ को नाम कोशी राख्नु उचित हुने बताएका छन् । गृहजिल्ला झापामा प्रेस चौतारी नेपाल प्रदेश १ को अधिवेशन उद्घाटन समारोहलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले यस्तो बताएका हुन् । प्रदेश १ को नाम पहिचानको आधारमा राख्नुपर्ने माग उठि ...

    • प्रकाशित मितिः फागुन २१, २०७८
    • 1,559 पटक पढिएको
    • क्लिक धरान
  • सुनसरीका सञ्चारकर्मी र परिवारलाई निःशुल्क आँखा, कान शिविर

    इटहरी: नेपाल प्रेस युनियन सुनसरीले सञ्चारकर्मी एवं उनीहरूका परिवारको निःशुल्क आँखा तथा कान शिविर गरेको छ ।  बिहीबार इटहरीमा आयोजना गरिएको शिविरमा १४० जनाले सेवा पाएका छन् । प्रेस युनियन सुनसरीको आयोजना, राष्ट्रिय फोटो पत्रकार समूह सुनसरीको सहआयोजना तथा विराटनगर आँखा अस्पताल रानीको प्राविधिक सहय ...

    • प्रकाशित मितिः फागुन १९, २०७८
    • 1,577 पटक पढिएको
    • क्लिक धरान
  • धरानमा ज्यालो ल्होसार: स्वास्थ्य सेवा तथा गुम्बा निर्माणमा सहयोग गर्नेलाई सम्मान

    धरान: संखुवासभाको शिङ्सा क्षेत्र थातथलो भई धरानमा बसोबास गर्ने बौद्धमार्गी शिङ्साबासीहरुले बिहिबार ज्यालो ल्होसार धुमधामकासाथ मनाएका छन् । धरान १५ बगरकोट क्षावेनाङ्ज्यो शिङ्सा क्षोलिङ गुम्बा परिसरमा बिहिबार प्रदेश नम्बर १ का सांसद उमिता बराईलीको प्रमुख आतिथ्यमा ज्यालो ल्होसार चाड मनएका हुन् । स ...

    • प्रकाशित मितिः फागुन १९, २०७८
    • 1,206 पटक पढिएको
    • क्लिक धरान
  • धरानमा एमालेको खेलकुद महासंघ गठन, अध्यक्षमा सतिस केसी

    धरान: नेकपा एमालेको भातृ संगठन नेपाल खेलकुद महासंघको धरान उपमहानगर कमिटि गठन भएको छ । एमाले धरानको पार्टी कार्यालयमा भएको भेलाले सतिस केसीको अध्यक्षतामा ४० सदस्यीय कमिटी चयन गरेको हो । अध्यक्ष केसी धरानका चर्चित क्लब गोधुली क्लबको उपाध्यक्ष पनि हुन् भने धरान उपमहानगरपालिकाको नगर खेलकुद विकास समितिका ...

    • प्रकाशित मितिः फागुन १९, २०७८
    • 1,090 पटक पढिएको
    • क्लिक धरान
  • धरानका मेयर तिलक राईद्वारा ग्याल्पो र ज्यालो ल्होसारको शुभकामना

    धरान: शेर्पा समुदायको ग्याल्पो ल्होसार र शिङ्साबा समुदायको २१४९ छ्यु–फो–ताक लो (जल–पुरुष – बाघ वर्ष) ज्यालो ल्होसारको अवसरमा धरानका मेयर तिलक राईले शुभकामना व्यक्त गरेका छन् । मेयर राईले एक शुभकामना सन्देश जारी गर्दै शिङ्साबा र शेर्पा समुदायको बासोबास धरानमा पनि भएको उल्लेख गर्दै नगरबासीहरुमा श ...

    • प्रकाशित मितिः फागुन १८, २०७८
    • 1,983 पटक पढिएको
    • क्लिक धरान
  • ग्याल्पो ल्होसारको अवसरमा बिहिबार सार्वजनिक विदा

    धरान: नेपाल सरकारले भोली (बिहिबार) सार्वजनिक विदा दिने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद बैठकले शेर्पा समुदायको ग्याल्पो ल्होसारको अवसरमा देशभर सार्वजनिक विदा दिने निर्णय गरेको हो । मन्त्रालयले आज एक सुचना जारी गर्दे बिहिबार विदा दिइएको जानकारी गराएको हो । सरकारले यसअघि तमु ल्होसार र स ...

    • प्रकाशित मितिः फागुन १८, २०७८
    • 1,501 पटक पढिएको
    • क्लिक धरान
  • समाज उन्नयनमा महिलाको भूमिका महत्वपूर्ण: मन्त्री राई

    विराटनगर: प्रदेश १ का सामाजिक विकास मन्त्री राजन राईले समाजको उन्नयनमा महिलाको भूमिका महत्पूर्ण रहेको बताएका छन् । अन्र्तराष्ट्रिय महिला दिवसको अवसर पारेर सामाजिक विकास मन्त्रालयले आयोजना गर्ने कार्यक्रमबारे सरोकारवालाबीच आयोजित छलफलमा मन्त्री राईले यो कुरा बताएका हुन् । उनले महिलामाथि हुने विभ ...

    • प्रकाशित मितिः फागुन १८, २०७८
    • 886 पटक पढिएको
    • क्लिक धरान
  • कांग्रेस धरानको दोस्रो पूर्ण बैठक: ३३ जना नगर सदस्य मनोनित, को को भए विभागीय संयोजक ?

    धरान: नेपाली कांग्रेस धरान उपमहानगर समितिको दोस्रो पुर्ण बैठकले ३३ जना नगर सदस्य मनोनित गरेको छ भने विभागीय प्रमुखहरु पनि चयन गरेको छ ।  आज (सोमबार) सम्पन्न दोस्रो पुर्ण बैठकले पार्टी सचिव जितेन्द्र राईले प्रवक्ता तथा प्रचार प्रसार समितिको संयोजकको जिम्मेवारी पाएका छन् । यस्तै, उपसभापति नरेन्द् ...

    • प्रकाशित मितिः फागुन १६, २०७८
    • 1,818 पटक पढिएको
    • क्लिक धरान

अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ

क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: [email protected]

सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८

प्रतिलिपि अधिकार © 2020 / 2025 - क्लिक धरान - सर्वाधिकार सुरक्षित